Page:Shakuntala.pdf/126: Difference between revisions
→Not proofread: Created page with "“श्वैन ह्वैन नखरे यिनी सदा । बौल्दछिन् अनृत है प्रियम्वदा ॥ गर्दिनन् नुझ निहा शकुन्तला । क्या गिज्याउन सिपालु चञ्चला ॥” भन्दछिन् जल चारु अलि दिएर बोटमा । हास्य-रससाथ चूपचाप..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
“श्वैन ह्वैन नखरे यिनी सदा । | “श्वैन ह्वैन नखरे यिनी सदा । | ||
::बौल्दछिन् अनृत है प्रियम्वदा ॥ | |||
बौल्दछिन् अनृत है प्रियम्वदा ॥ | |||
गर्दिनन् नुझ निहा शकुन्तला । | गर्दिनन् नुझ निहा शकुन्तला । | ||
::क्या गिज्याउन सिपालु चञ्चला ॥” | |||
भन्दछिन् जल दिएर बोटमा । | |||
::चारु हास्य-रससाथ ओठमा ॥ | |||
{{pcn|(२७)}} | |||
चूपचाप अलि बेर चल्दछन् । | |||
::्ा वल्लरीकर कुनै त गल्दछन्॥ | |||
चूपचाप अलि | |||
बेर चल्दछन् । | |||
कुनै त गल्दछन्॥ | |||
गुप्त दर्शक “म बोक्दथें भनी । | गुप्त दर्शक “म बोक्दथें भनी । | ||
त्यो घडा युवतिको परीसरि ॥” | ::त्यो घडा युवतिको परीसरि ॥” | ||
आर्त चुक्चुक गरेर जल्दछन् । | आर्त चुक्चुक गरेर जल्दछन् । | ||
{{pcn|(२८)}} | |||
(२८) | |||
चारु चङ्ग चपला बसीकन। | |||
::त्यो घडाकन घरिन् जमीनमा ॥ | |||
«ब्ओोक्न सक्दिनँ म भार” भन्दछिन् । | «ब्ओोक्न सक्दिनँ म भार” भन्दछिन् । | ||
::ढैडु यो घटभरी निकाममा ॥ | |||
ढैडु यो | छादू्छ छल्छल गरी सधैँभरि । | ||
::खालि रुग्ण शिशु झैं झुकीवरी ॥ | |||
आफू चल्न नसकी सधैँ चढूँ। | |||
घटभरी निकाममा ॥ | ::भय कम्मर सहह्याडी गरी ॥ | ||
गरी सधैँभरि । | रुन्छ हेर बहुतै, छ्चा । | ||
::वल्कलै हुदै भिजाउँदै झरी ॥ | |||
खालि रुग्ण शिशु झैं झुकीवरी ॥ | चल्मलाउँछ सदा कटी पनि । | ||
::खान्छ चल्मल गरेर कर्करी ॥ | |||
आफू चल्न नसकी | |||
सधैँ | |||
चढूँ। | |||
भय कम्मर सहह्याडी | |||
हेर बहुतै, छ्चा | |||
वल्कलै हुदै भिजाउँदै | |||
चल्मलाउँछ | |||
सदा | |||
कटी | |||
पनि । | |||
खान्छ चल्मल गरेर कर्करी ॥ | |||
'जान्छु वा' घर बरू बिहा गरी । | 'जान्छु वा' घर बरू बिहा गरी । | ||
( | ::बाल वास्तव कटीविषे धरी ॥” | ||
{{pcn|(२९)}} | |||
हिल्हिलाउँछ निकुञ्ज पूरन् | हिल्हिलाउँछ निकुञ्ज पूरन् | ||
::2100 ती शकुर मनोहरा । " | |||
2100 | {{pcn|(३०)}} | ||
शकुर | |||
मनोहरा । | |||
(३०) | |||
भन्दछिन् “नगर दुष्ट है कुरा । | भन्दछिन् “नगर दुष्ट है कुरा । | ||
कान | ::कान दुख्दछ मलाइ चर्चर ॥” | ||
{{pcn|(३१)}} | |||
दुख्दछ | |||
(३१) | |||
</poem>}} |
Revision as of 20:18, 2 March 2025
“श्वैन ह्वैन नखरे यिनी सदा ।
बौल्दछिन् अनृत है प्रियम्वदा ॥
गर्दिनन् नुझ निहा शकुन्तला ।
क्या गिज्याउन सिपालु चञ्चला ॥”
भन्दछिन् जल दिएर बोटमा ।
चारु हास्य-रससाथ ओठमा ॥
(२७)
चूपचाप अलि बेर चल्दछन् ।
्ा वल्लरीकर कुनै त गल्दछन्॥
गुप्त दर्शक “म बोक्दथें भनी ।
त्यो घडा युवतिको परीसरि ॥”
आर्त चुक्चुक गरेर जल्दछन् ।
(२८)
चारु चङ्ग चपला बसीकन।
त्यो घडाकन घरिन् जमीनमा ॥
«ब्ओोक्न सक्दिनँ म भार” भन्दछिन् ।
ढैडु यो घटभरी निकाममा ॥
छादू्छ छल्छल गरी सधैँभरि ।
खालि रुग्ण शिशु झैं झुकीवरी ॥
आफू चल्न नसकी सधैँ चढूँ।
भय कम्मर सहह्याडी गरी ॥
रुन्छ हेर बहुतै, छ्चा ।
वल्कलै हुदै भिजाउँदै झरी ॥
चल्मलाउँछ सदा कटी पनि ।
खान्छ चल्मल गरेर कर्करी ॥
'जान्छु वा' घर बरू बिहा गरी ।
बाल वास्तव कटीविषे धरी ॥”
(२९)
हिल्हिलाउँछ निकुञ्ज पूरन्
2100 ती शकुर मनोहरा । "
(३०)
भन्दछिन् “नगर दुष्ट है कुरा ।
कान दुख्दछ मलाइ चर्चर ॥”
(३१)