Page:Shakuntala.pdf/125: Difference between revisions
→Not proofread: Created page with "“मञ्जरी- सुम -रुद्ध भै गला । कि भन कण्ठकोकिला ? या पुगेर मृदुबैस सुन्तला ! खोज्छ भैँवरा. सुमञ्जुला के छ उत्तर खुला शकुन्तला ?" ? (रर) मुस्कुराउँछ विनम्र लोचन । तेज चढ्छ, बिजुली कि मोहन ? भ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
“मञ्जरी- सुम -रुद्ध भै गला । | “मञ्जरी- सुम -रुद्ध भै गला । | ||
कि भन कण्ठकोकिला ? | ::कि भन कण्ठकोकिला ? | ||
या पुगेर मृदुबैस सुन्तला ! | या पुगेर मृदुबैस सुन्तला ! | ||
खोज्छ | ::खोज्छ भैँवरा. सुमञ्जुला ? | ||
भैँवरा. सुमञ्जुला | |||
के छ उत्तर खुला शकुन्तला ?" | के छ उत्तर खुला शकुन्तला ?" | ||
{{pcn|(२३)}} | |||
( | |||
मुस्कुराउँछ विनम्र लोचन । | मुस्कुराउँछ विनम्र लोचन । | ||
::तेज चढ्छ, बिजुली कि मोहन ? | |||
तेज चढ्छ, बिजुली कि मोहन ? | |||
भाव झल्किन गई छुँदो मन । | भाव झल्किन गई छुँदो मन । | ||
लाम्चिईकन कुना विमोहन ॥ | ::लाम्चिईकन कुना विमोहन ॥ | ||
रोक्न कोशिश गरेर मुस्मुस । | रोक्न कोशिश गरेर मुस्मुस । | ||
पालुवा | ::पालुवा ओठ क्रमका विकासले ॥ | ||
ओठ क्रमका विकासले ॥ | पालुवासरि प्रवालका ॥ ५ | ||
::बक कपोल क जोन भै फुले ॥ | |||
पालुवासरि | |||
प्रवालका | |||
॥ | |||
५ | |||
बक कपोल क जोन भै फुले ॥ | |||
मुहारमा । | मुहारमा । | ||
::आखिभी अव उचालिँदा चले ॥ | |||
वक्र लोचन बनेर हट्ने । | |||
::चारु उत्तर कुरै फुले॥ | |||
{{pcn|(२४)}} | |||
थप्दछिन् तब प्रियम्वदा त्यहाँ । | |||
::"क्र्या फुली मृदुलता लतासरि । | |||
थप्दछिन् तब | |||
प्रियम्वदा त्यहाँ । | |||
"क्र्या फुली | |||
मृदुलता | |||
लतासरि । | |||
लाज फुल्छ लिन लाल माधुरी । | लाज फुल्छ लिन लाल माधुरी । | ||
डाकन | ::एक डाकन मिनिन्द सुन्दरी ॥” | ||
{{pcn|(२५)}} | |||
आँखिभौँ मृदुलरेख(वुनिचिदी ॥ | आँखिभौँ मृदुलरेख(वुनिचिदी ॥ | ||
लाजसाध | ::लाजसाध चट्ट फर्किँदी ॥ | ||
त्यो अशोक तरुलाइ ककिँदी । | त्यो अशोक तरुलाइ ककिँदी । | ||
अप्रसन्नगनसाथ | ::अप्रसन्नगनसाथ तकिँदी ॥ | ||
तकिँदी ॥ | |||
छन् खडा अलि घडा छचल्किँदी । | छन् खडा अलि घडा छचल्किँदी । | ||
::बैंसको ढलकसाघ ढल्किँदी ॥ | |||
बैंसको | |||
ढलकसाघ | |||
ढल्किँदी ॥ | |||
मैघका विपिनबीचकी कला । | मैघका विपिनबीचकी कला । | ||
वारुणी | ::वारुणी मधुरता शकुन्तला ॥ | ||
मधुरता | {{pcn|(२६)}} | ||
शकुन्तला ॥ | |||
( | |||
</poem>}} |
Revision as of 20:16, 2 March 2025
“मञ्जरी- सुम -रुद्ध भै गला ।
कि भन कण्ठकोकिला ?
या पुगेर मृदुबैस सुन्तला !
खोज्छ भैँवरा. सुमञ्जुला ?
के छ उत्तर खुला शकुन्तला ?"
(२३)
मुस्कुराउँछ विनम्र लोचन ।
तेज चढ्छ, बिजुली कि मोहन ?
भाव झल्किन गई छुँदो मन ।
लाम्चिईकन कुना विमोहन ॥
रोक्न कोशिश गरेर मुस्मुस ।
पालुवा ओठ क्रमका विकासले ॥
पालुवासरि प्रवालका ॥ ५
बक कपोल क जोन भै फुले ॥
मुहारमा ।
आखिभी अव उचालिँदा चले ॥
वक्र लोचन बनेर हट्ने ।
चारु उत्तर कुरै फुले॥
(२४)
थप्दछिन् तब प्रियम्वदा त्यहाँ ।
"क्र्या फुली मृदुलता लतासरि ।
लाज फुल्छ लिन लाल माधुरी ।
एक डाकन मिनिन्द सुन्दरी ॥”
(२५)
आँखिभौँ मृदुलरेख(वुनिचिदी ॥
लाजसाध चट्ट फर्किँदी ॥
त्यो अशोक तरुलाइ ककिँदी ।
अप्रसन्नगनसाथ तकिँदी ॥
छन् खडा अलि घडा छचल्किँदी ।
बैंसको ढलकसाघ ढल्किँदी ॥
मैघका विपिनबीचकी कला ।
वारुणी मधुरता शकुन्तला ॥
(२६)