Page:Shakuntala.pdf/122: Difference between revisions
→Not proofread: Created page with "देख्दो छ कोही कवि बागमा हरा । परीहरू चञ्चल चारु लोचनी ॥ घडा लिएका वनमा सुरा भरी । खन्याउँदा लच्लच अङ्ग माधुरी ॥ कुलो र राम्रो रँग, बोटका जरा । भिजाउँदै ती मदिरा छरीबरी ॥ जो रशिमिमा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
देख्दो छ कोही कवि बागमा हरा । | देख्दो छ कोही कवि बागमा हरा । | ||
परीहरू चञ्चल चारु लोचनी ॥ | ::परीहरू चञ्चल चारु लोचनी ॥ | ||
घडा लिएका वनमा सुरा भरी । | घडा लिएका वनमा सुरा भरी । | ||
खन्याउँदा लच्लच | ::खन्याउँदा लच्लच अङ्ग माधुरी ॥ | ||
कुलोर राम्रो रँग, बोटका जरा । | |||
अङ्ग माधुरी ॥ | ::भिजाउँदै ती मदिरा छरीबरी ॥ | ||
भिजाउँदै | |||
ती | |||
मदिरा | |||
छरीबरी ॥ | |||
जो रशिमिमा रङ्ग हुँदो छिरीबिरी । | जो रशिमिमा रङ्ग हुँदो छिरीबिरी । | ||
::बनेर उक्लिन्छ नशा भरी भरी ॥ | |||
बनेर उक्लिन्छ नशा भरी भरी ॥ | |||
त्यस्ता परीका रसपूर्ण ती घडा । | त्यस्ता परीका रसपूर्ण ती घडा । | ||
कटी झिना लच्किनुले छचल्किँदा ॥ | ::कटी झिना लच्किनुले छचल्किँदा ॥ | ||
दायाँ बनी सुन्दर बैँस ढल्किँदा । | दायाँ बनी सुन्दर बैँस ढल्किँदा । | ||
::बाङ्गो बनाई अलि चाल माधुरी ॥ | |||
बाङ्गो बनाई अलि चाल माधुरी ॥ | |||
देखीरहेको कवि मुग्ध पर्दछ । | देखीरहेको कवि मुग्ध पर्दछ । | ||
र कल्पना देख्दछ व्योमका परी ॥ | ::र कल्पना देख्दछ व्योमका परी ॥ | ||
वर्षासुता बादलसूतका तनु । | |||
वर्षासुता | ::पोखेर जाग्छन् घटबाट जो झरी ॥ | ||
बादलसूतका | |||
तनु । | |||
पोखेर जाग्छन् घटबाट जो झरी ॥ | |||
वनस्पति प्रस्फुट भाव-माघुरी । | वनस्पति प्रस्फुट भाव-माघुरी । | ||
त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥ | ::त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥ | ||
लिएर गर्दो कविता धरी थरी । | लिएर गर्दो कविता धरी थरी । | ||
देखीरहेको छ त्यहाँ सफा जल ॥ | ::देखीरहेको छ त्यहाँ सफा जल ॥ | ||
काला कुना बीच झलल्ल चञ्चल । | काला कुना बीच झलल्ल चञ्चल । | ||
::भौँ त्यो उचालिन्छ मिही बराबर ॥ | |||
भौँ त्यो उचालिन्छ मिही बराबर ॥ | |||
ठट्लहरूले शिर हिल्छ सुन्दर । | ठट्लहरूले शिर हिल्छ सुन्दर । | ||
मसक्क मस्किन्छ लचक्क भै उर॥ | ::मसक्क मस्किन्छ लचक्क भै उर॥ | ||
ढलक्क| ढल्कीकन फेरि मञ्जुल । | ढलक्क| ढल्कीकन फेरि मञ्जुल । | ||
::घलल्ल घल्चा जल चल्दछन् तल ॥ | |||
घलल्ल घल्चा जल चल्दछन् तल ॥ | |||
मानो त्यहाँ छन् जलका परीहरू । | मानो त्यहाँ छन् जलका परीहरू । | ||
जो बस्दछन् बादल बाग शीतल ॥ | ::जो बस्दछन् बादल बाग शीतल ॥ | ||
भिजाउने, कुञ्ज हरा गराउने । | भिजाउने, कुञ्ज हरा गराउने । | ||
लिएर पुष्पा$मृतका घडाजल ॥ | ::लिएर पुष्पा$मृतका घडाजल ॥ | ||
{{pcn|(१४)}} | |||
</poem>}} |
Revision as of 20:09, 2 March 2025
देख्दो छ कोही कवि बागमा हरा ।
परीहरू चञ्चल चारु लोचनी ॥
घडा लिएका वनमा सुरा भरी ।
खन्याउँदा लच्लच अङ्ग माधुरी ॥
कुलोर राम्रो रँग, बोटका जरा ।
भिजाउँदै ती मदिरा छरीबरी ॥
जो रशिमिमा रङ्ग हुँदो छिरीबिरी ।
बनेर उक्लिन्छ नशा भरी भरी ॥
त्यस्ता परीका रसपूर्ण ती घडा ।
कटी झिना लच्किनुले छचल्किँदा ॥
दायाँ बनी सुन्दर बैँस ढल्किँदा ।
बाङ्गो बनाई अलि चाल माधुरी ॥
देखीरहेको कवि मुग्ध पर्दछ ।
र कल्पना देख्दछ व्योमका परी ॥
वर्षासुता बादलसूतका तनु ।
पोखेर जाग्छन् घटबाट जो झरी ॥
वनस्पति प्रस्फुट भाव-माघुरी ।
त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥
लिएर गर्दो कविता धरी थरी ।
देखीरहेको छ त्यहाँ सफा जल ॥
काला कुना बीच झलल्ल चञ्चल ।
भौँ त्यो उचालिन्छ मिही बराबर ॥
ठट्लहरूले शिर हिल्छ सुन्दर ।
मसक्क मस्किन्छ लचक्क भै उर॥
ढलक्क| ढल्कीकन फेरि मञ्जुल ।
घलल्ल घल्चा जल चल्दछन् तल ॥
मानो त्यहाँ छन् जलका परीहरू ।
जो बस्दछन् बादल बाग शीतल ॥
भिजाउने, कुञ्ज हरा गराउने ।
लिएर पुष्पा$मृतका घडाजल ॥
(१४)