Page:Shakuntala.pdf/100: Difference between revisions
Appearance
→Not proofread: Created page with "गगननीरमा सहज एक सूर्य झैं । गर्दथे धूप शासन ॥ चन्द्रमा बने, तारका बने । नृप अरू उनीसामु धूसर ॥ तमविषे छटा छाउँथे अझ । उडु निभाउँथे ज्योतिले यिनी ॥ १०) विपुलवक्षका वीर बान्किला । ति..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
गगननीरमा एक सूर्य झैं । | |||
::सहज गर्दथे धूप शासन ॥ | |||
एक सूर्य झैं । | |||
गर्दथे | |||
धूप | |||
शासन ॥ | |||
चन्द्रमा बने, तारका बने । | चन्द्रमा बने, तारका बने । | ||
नृप अरू उनीसामु धूसर ॥ | ::नृप अरू उनीसामु धूसर ॥ | ||
तमविषे छटा छाउँथे अझ । | तमविषे छटा छाउँथे अझ । | ||
::उडु निभाउँथे ज्योतिले यिनी ॥ | |||
{{pcn|(१०)}} | |||
विपुलवक्षका वीर बान्किला । | विपुलवक्षका वीर बान्किला । | ||
तिलकदार छन् पुष्टभाल यी॥ | ::तिलकदार छन् पुष्टभाल यी॥ | ||
मुख छ तेजिला ओजदार छन् । | मुख छ तेजिला ओजदार छन् । | ||
सब प्रतापका दिव्यसार छन् ॥ | ::सब प्रतापका दिव्यसार छन् ॥ | ||
{{pcn|(११)}} | |||
जलधिको तिनीमा गभीरता । | जलधिको तिनीमा गभीरता । | ||
::विमलभावका वीचिका छिना॥ | |||
विमलभावका वीचिका छिना॥ | |||
गुण बनाउँदै रत्न कुँदछन् । | गुण बनाउँदै रत्न कुँदछन् । | ||
::जति छ वर्षिंदो दानको घडा ॥ | |||
जति छ वर्षिंदो दानको घडा ॥ | |||
उत्ति धर्मका राह कुदछन् । | उत्ति धर्मका राह कुदछन् । | ||
गजब ! ती भने नित्य उत्ति छन् ॥ | ::गजब ! ती भने नित्य उत्ति छन् ॥ | ||
{{pcn|(१२)}} | |||
विष्णुरूपका युग्म बाहुली । | विष्णुरूपका युग्म बाहुली । | ||
राज गर्दछन् भूप भूमिमा ॥ | ::राज गर्दछन् भूप भूमिमा ॥ | ||
बाहुली दुवै स्वर्गमा पनि । | बाहुली दुवै स्वर्गमा पनि । | ||
राज | ::राज गर्दछन् देवताकन ॥ | ||
{{pcn|(१३)}} | |||
गर्दछन् | |||
देवताकन ॥ | |||
शिखरबीच छन् वीर शङ्कर । | शिखरबीच छन् वीर शङ्कर । | ||
तारकाविषे | ::तारकाविषे छन् दिवाकर ॥ | ||
छन् | |||
दिवाकर ॥ | |||
क्रातु समस्तका यी वसन्त छन् । | क्रातु समस्तका यी वसन्त छन् । | ||
कुसुमकीर्तिका रँग अनन्त छन् ॥ | ::कुसुमकीर्तिका रँग अनन्त छन् ॥ | ||
{{pcn|(१४)}} | |||
</poem>}} |
Revision as of 07:34, 27 February 2025
This page has not been proofread
गगननीरमा एक सूर्य झैं ।
सहज गर्दथे धूप शासन ॥
चन्द्रमा बने, तारका बने ।
नृप अरू उनीसामु धूसर ॥
तमविषे छटा छाउँथे अझ ।
उडु निभाउँथे ज्योतिले यिनी ॥
(१०)
विपुलवक्षका वीर बान्किला ।
तिलकदार छन् पुष्टभाल यी॥
मुख छ तेजिला ओजदार छन् ।
सब प्रतापका दिव्यसार छन् ॥
(११)
जलधिको तिनीमा गभीरता ।
विमलभावका वीचिका छिना॥
गुण बनाउँदै रत्न कुँदछन् ।
जति छ वर्षिंदो दानको घडा ॥
उत्ति धर्मका राह कुदछन् ।
गजब ! ती भने नित्य उत्ति छन् ॥
(१२)
विष्णुरूपका युग्म बाहुली ।
राज गर्दछन् भूप भूमिमा ॥
बाहुली दुवै स्वर्गमा पनि ।
राज गर्दछन् देवताकन ॥
(१३)
शिखरबीच छन् वीर शङ्कर ।
तारकाविषे छन् दिवाकर ॥
क्रातु समस्तका यी वसन्त छन् ।
कुसुमकीर्तिका रँग अनन्त छन् ॥
(१४)