Page:Prometheus.pdf/142: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
विशालगात्र पी, पंचदशशीर्ष शतबाह | |||
महीरुह-मूर्ति भए आदितेयहरूमध्ये । | |||
यिनपछि भए समयमा नवप्रसूत | |||
साइक्लोप्स, आर्जिस, स्टेरोप्स ब्रन्दीज । देवहरू ती | |||
एकनेत्र, महादेह, महावीरहरू भए | |||
जस्तो जन्मिन्छ अजङ अचलको पाश्मा | |||
बाँस वक्षराज, संकारोधी, लौहकलेवर त्यो | |||
सहसकर, अयुतदलमंडित, शतायु, | |||
उन्नतशीर्ष...... | |||
+ + + | |||
तर अत्युच्घुंखल अति बलले | |||
लोहतनु ती महावीर अदबले दबिएनन्, | |||
अब अवनीद्योपति निज जनक यूरानसको । | |||
स्वेच्छाचारी तिनलाई कैद गरे यूरानसतै | |||
अथाह अन्धकारमय, बैपीध खाडीमा | |||
टार्टरसको-त्यति गहिरो जति छ पाताल | |||
+ + + | |||
जस्तो तुहिनाचलका सफेद कोखको सन्तान | |||
जलनाग निस्नग शैलशिल्पक महावेग | |||
खोला स्वैच्छाचारी वक्र विन्यासमा चल्छन् दूर | |||
स्वपध-गामी ती, शिताबाह, बक्षोन्मूलक, | |||
गुड्छन्, गडगड गतिले अनिरुद्ध, अविजेय, | |||
पितासदृश जलपुत्र, अनि लाख लाख | |||
दुश्यपटको खडबड रंगमंचमा चारक | |||
अघोगतिका करालीमा दुगुर्तै तिनलाई | |||
मिल्दछ केवल खाडी-जीवन; मैदान चहारी | |||
ती छन् गड्दा चल्दछन् सागरोन्मुख बनी मर्न | |||
महापातालमा अगाध, अश्रुमय, अश्रुमय; | |||
त्यहाँ कैद बनी चट्टानबार बीच बस्दछन् | |||
युग, युग, अविभुक्त, त्यसरी गिरे युरानस पुत्र । | |||
+ + + | |||
प्यम पुत्र-संख्यामा यतरी अभागिनी ती | |||
वीर जननी जीयाले जन्माइन् तेरह तनय | |||
महावीर अब फेरि छ- तनया, सात सुपुत्र | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:59, 22 June 2025
विशालगात्र पी, पंचदशशीर्ष शतबाह
महीरुह-मूर्ति भए आदितेयहरूमध्ये ।
यिनपछि भए समयमा नवप्रसूत
साइक्लोप्स, आर्जिस, स्टेरोप्स ब्रन्दीज । देवहरू ती
एकनेत्र, महादेह, महावीरहरू भए
जस्तो जन्मिन्छ अजङ अचलको पाश्मा
बाँस वक्षराज, संकारोधी, लौहकलेवर त्यो
सहसकर, अयुतदलमंडित, शतायु,
उन्नतशीर्ष......
+ + +
तर अत्युच्घुंखल अति बलले
लोहतनु ती महावीर अदबले दबिएनन्,
अब अवनीद्योपति निज जनक यूरानसको ।
स्वेच्छाचारी तिनलाई कैद गरे यूरानसतै
अथाह अन्धकारमय, बैपीध खाडीमा
टार्टरसको-त्यति गहिरो जति छ पाताल
+ + +
जस्तो तुहिनाचलका सफेद कोखको सन्तान
जलनाग निस्नग शैलशिल्पक महावेग
खोला स्वैच्छाचारी वक्र विन्यासमा चल्छन् दूर
स्वपध-गामी ती, शिताबाह, बक्षोन्मूलक,
गुड्छन्, गडगड गतिले अनिरुद्ध, अविजेय,
पितासदृश जलपुत्र, अनि लाख लाख
दुश्यपटको खडबड रंगमंचमा चारक
अघोगतिका करालीमा दुगुर्तै तिनलाई
मिल्दछ केवल खाडी-जीवन; मैदान चहारी
ती छन् गड्दा चल्दछन् सागरोन्मुख बनी मर्न
महापातालमा अगाध, अश्रुमय, अश्रुमय;
त्यहाँ कैद बनी चट्टानबार बीच बस्दछन्
युग, युग, अविभुक्त, त्यसरी गिरे युरानस पुत्र ।
+ + +
प्यम पुत्र-संख्यामा यतरी अभागिनी ती
वीर जननी जीयाले जन्माइन् तेरह तनय
महावीर अब फेरि छ- तनया, सात सुपुत्र