Page:Prometheus.pdf/122: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
एक युग, एक समय, एक बार, | |||
दिनकरसरि गोधूली वनमा धनको | |||
तर मर्नेछैन सत्य । अझर; अमर ! | |||
{{pcn|(४१)}} | |||
"शारता यही जगत्को अनल युगको ! | |||
पही महासत्य ! आत्मा मानवको नहोला | |||
असुन्दरले कहीँ तृप्त ! यसको महातृषा | |||
सदा सुन्दरको, सुन्दरको, सुन्दरको । | |||
असुन्दरी वेदना यदि सुन्दरतिर लग्छे, | |||
त्यही सुन्दरको आखिरको हो ठोस अंग ! | |||
{{pcn|(४२)}} | |||
"सत्यतरफ यस सुन्दरको क्रियामा | |||
मानव हो अनन्त धारिलो, अनन्त शक्तिमान | |||
विश्वशस्त्र । यो उग्र छ, उग्र, उग्र अनन्त । | |||
नखदन्त चंचुलोहिता प्रकृतिस्वरूप | |||
महाशक्ति त्यही मानव आत्माकी संघर्षकी | |||
छाया हो औक्षेत्र । संघर्ष त्यही सुन्दरतर्फ | |||
आत्मप्रकाशनको, आत्माप्रकाशनको पूर्ण । | |||
{{pcn|(४३)}} | |||
महानिद्र स्वर्ग डराउला आखिर एक वार | |||
जब होता त्यो सचैत । पर्वत गिर्नेछन् । | |||
लाडीहरू उठ्नेछन् यस संसारमा समुच्च । | |||
मध्याहनको शिरोविन्दु ग्रीष्प दिवाकर | |||
अत्याचारी डुब्दछ, डुब्दछ जलमा लाचार ! | |||
{{pcn|(४४)}} | |||
अनि आउला मानवको सुत्रर्ण युग, एक, | |||
सुखी अरूभन्दा अरूभन्दा क्रम दु:खी; | |||
अह्ुभन्दा अधिक सिर्जनाको, अधिक | |||
भावनाको, कल्पना, कर्म्मको उत्तेजित युग; | |||
जब सधैँको भन्दा .टाढा नजर पुन्याई | |||
चौडा देरुला मानव... चौडा जिउला जीवन ।" | |||
{{pcn|(४५)}} | |||
यस भविष्यवाणीका साथ ती महावीर | |||
उच्चारणप्रसृत नवधेदनाले समाकल | |||
दायाँ कोल्टे फर्के... अति ललो भयो उनको ग्रीवा । | |||
ती एक समर विजेता है एक वार मरी | |||
फेरि निउँसिन लाग्दा आत्मा सदृश भए ! | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 16:51, 22 June 2025
एक युग, एक समय, एक बार,
दिनकरसरि गोधूली वनमा धनको
तर मर्नेछैन सत्य । अझर; अमर !
(४१)
"शारता यही जगत्को अनल युगको !
पही महासत्य ! आत्मा मानवको नहोला
असुन्दरले कहीँ तृप्त ! यसको महातृषा
सदा सुन्दरको, सुन्दरको, सुन्दरको ।
असुन्दरी वेदना यदि सुन्दरतिर लग्छे,
त्यही सुन्दरको आखिरको हो ठोस अंग !
(४२)
"सत्यतरफ यस सुन्दरको क्रियामा
मानव हो अनन्त धारिलो, अनन्त शक्तिमान
विश्वशस्त्र । यो उग्र छ, उग्र, उग्र अनन्त ।
नखदन्त चंचुलोहिता प्रकृतिस्वरूप
महाशक्ति त्यही मानव आत्माकी संघर्षकी
छाया हो औक्षेत्र । संघर्ष त्यही सुन्दरतर्फ
आत्मप्रकाशनको, आत्माप्रकाशनको पूर्ण ।
(४३)
महानिद्र स्वर्ग डराउला आखिर एक वार
जब होता त्यो सचैत । पर्वत गिर्नेछन् ।
लाडीहरू उठ्नेछन् यस संसारमा समुच्च ।
मध्याहनको शिरोविन्दु ग्रीष्प दिवाकर
अत्याचारी डुब्दछ, डुब्दछ जलमा लाचार !
(४४)
अनि आउला मानवको सुत्रर्ण युग, एक,
सुखी अरूभन्दा अरूभन्दा क्रम दु:खी;
अह्ुभन्दा अधिक सिर्जनाको, अधिक
भावनाको, कल्पना, कर्म्मको उत्तेजित युग;
जब सधैँको भन्दा .टाढा नजर पुन्याई
चौडा देरुला मानव... चौडा जिउला जीवन ।"
(४५)
यस भविष्यवाणीका साथ ती महावीर
उच्चारणप्रसृत नवधेदनाले समाकल
दायाँ कोल्टे फर्के... अति ललो भयो उनको ग्रीवा ।
ती एक समर विजेता है एक वार मरी
फेरि निउँसिन लाग्दा आत्मा सदृश भए !