Page:Prometheus.pdf/89: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
असहन सहनेछ्नु सहन नसकी, नसकी । | |||
क्षण क्षण क्षयशील क्षण, क्षण संवर्द्धित । | |||
मृत्युको मलम यहाँ छैन मलाई अमर, | |||
मर्दिनँ म, न वेदना मर्छ, मेरी संगिनी ! | |||
न मार्न सक्तछे मलाई त्यसले मृत्यु बनी । | |||
{{pcn|(३७)}} | |||
हाय, मैरौ कति अपराध ? के अभियोग ? | |||
केवल, केवल, केवल, मानवप्रेम नीडर ! | |||
मानवप्रेमको मेरो अनिर्वचनीय अभिशाप, | |||
अति आत्मविस्मृतिलाई छ जुन् घोर ज्वलन् | |||
जस्तो दारुण तपस्वी दारलाई भृगारहीन, | |||
उ महीरुहको जरहितैषी चोइटो करको | |||
मूक क्तुवेदना, वंचरो खाइ रसहीन | |||
नांगो बलिङ निन्दनीय लत्याईँदो ल्याइँदो | |||
अगिन-गन्दिर अगाडि खरानी बनाइन | |||
चुइँचुईँ गर्दै जल्दछ, सुक्खा आँसु निचोरी | |||
केवल उसको अभिशाप मानवहरूको हित ! | |||
{{pcn|(३८)}} | |||
"राक्षस द:ख मेरो, अजङ, अजङ, अजङ | |||
जंगी, जंगी प्रतिक्षण फुल्दछ महत्चचेता, | |||
विशालांग, ओह, बडवानल पीडा मनवनको ! | |||
ध्वस्त छ अन्तर सब, आशाको हरितता सब | |||
नष्ट ध्वस्त छ एक खैरो खंडहरमा, | |||
उफ, सूर्य-ज्वलन । उफ् तूर्यज्वलन ! | |||
सर्वस्व विदीर्ण ! सर्वकल्पना भस्मसात् । | |||
तर यस ज्वालामा अमर पुतली देख्दछ | |||
एक आफ्नौ अमरत्न, एक अमरत्वको महत्त्व ! | |||
{{pcn|(३९)}} | |||
"पृथिबीमंडलसरि गढ्गो बन्दछ | |||
शिर मेरो, आकाशसदुश अनलदष्ट | |||
शीशा, शीशा मनको पातलो गुरु बोर । | |||
नित्य चिता चिन्तन ! दन्धनसरि सब तन ! | |||
अणु, अणु वेधित, विदीर्ण विचारका ! | |||
रफोट, स्फोट वेदनाका प्रतिभाव | |||
बिफलता५कल प्रतिक्षण, प्रतिक्षण, | |||
एक क्रुर किरकिरी खान्छ अस्थिपंजर | |||
मेरो, रगडी, रगडी । औह, उरको यो | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
असहन सहनेछ्नु सहन नसकी, नसकी ।
क्षण क्षण क्षयशील क्षण, क्षण संवर्द्धित ।
मृत्युको मलम यहाँ छैन मलाई अमर,
मर्दिनँ म, न वेदना मर्छ, मेरी संगिनी !
न मार्न सक्तछे मलाई त्यसले मृत्यु बनी ।
(३७)
हाय, मैरौ कति अपराध ? के अभियोग ?
केवल, केवल, केवल, मानवप्रेम नीडर !
मानवप्रेमको मेरो अनिर्वचनीय अभिशाप,
अति आत्मविस्मृतिलाई छ जुन् घोर ज्वलन्
जस्तो दारुण तपस्वी दारलाई भृगारहीन,
उ महीरुहको जरहितैषी चोइटो करको
मूक क्तुवेदना, वंचरो खाइ रसहीन
नांगो बलिङ निन्दनीय लत्याईँदो ल्याइँदो
अगिन-गन्दिर अगाडि खरानी बनाइन
चुइँचुईँ गर्दै जल्दछ, सुक्खा आँसु निचोरी
केवल उसको अभिशाप मानवहरूको हित !
(३८)
"राक्षस द:ख मेरो, अजङ, अजङ, अजङ
जंगी, जंगी प्रतिक्षण फुल्दछ महत्चचेता,
विशालांग, ओह, बडवानल पीडा मनवनको !
ध्वस्त छ अन्तर सब, आशाको हरितता सब
नष्ट ध्वस्त छ एक खैरो खंडहरमा,
उफ, सूर्य-ज्वलन । उफ् तूर्यज्वलन !
सर्वस्व विदीर्ण ! सर्वकल्पना भस्मसात् ।
तर यस ज्वालामा अमर पुतली देख्दछ
एक आफ्नौ अमरत्न, एक अमरत्वको महत्त्व !
(३९)
"पृथिबीमंडलसरि गढ्गो बन्दछ
शिर मेरो, आकाशसदुश अनलदष्ट
शीशा, शीशा मनको पातलो गुरु बोर ।
नित्य चिता चिन्तन ! दन्धनसरि सब तन !
अणु, अणु वेधित, विदीर्ण विचारका !
रफोट, स्फोट वेदनाका प्रतिभाव
बिफलता५कल प्रतिक्षण, प्रतिक्षण,
एक क्रुर किरकिरी खान्छ अस्थिपंजर
मेरो, रगडी, रगडी । औह, उरको यो