Page:Prometheus.pdf/69: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
परिचयपछि यो हा जमत यो अनन्तशक्ति !" | |||
{{pcn|(५)}} | |||
पएमिथसले तब त्यस अगितकणीले बाले | |||
प्रथम दीपशिखा संसारमा- चमत्कृतिपूर्ण । | |||
सल्लोको दिनभर मरमर गर्ने हरित | |||
सियापातहरूको मुप्पाले सुन्दर रूखको- | |||
पर्वतपाद निम्मगाउपरको, जलानुकरण | |||
ध्वन्तिले मुखरित वक्षको खोटोदार चोड्टो | |||
प्रस्तरशस्त्रले चिरी, दियालो बाले सुन्दर । | |||
नीलो, नीलो पहिले त्यो ज्वाला रुबाल्ल, बल्यो, दीप्त, | |||
हतिकँदै, सुल्केपछि, अस्थिर डुलडुल ! मानो | |||
प॒थिवी औ प॒थिवीका प्रवात उसको निमित्त | |||
थिएनन् स्थिरताका स्थान ! तर् पृथिवी हाँसिन्, | |||
मधुर मन्दस्मिता निशीथितीमा दूरतक ! | |||
एक पातलो उज्यालो माधुर्य फेलियो वन, | |||
माँग, बटा, चट्टान, गुफाभर-उदीपक, | |||
आकार-प्रदर्शक, सुन्दर ! मानौ रातमा, | |||
सानो मधुरो सूर्य उदायो वसुन्धरामा, | |||
अथवा उनको एक अंग सरेकँ, रमणीय ! | |||
अहा, अह्दा, त्यो 'चमचम ! अहा, अहा, त्यो रुल्ल । | |||
कालो सुनसानले हाय्यो त्यसको भेदक शिब्बा | |||
सामु, त्रस्त, दूरपलायनशील । तारा छै | |||
प॒थिवीको सतहमा रातो त्यौ शिखा नाच्यो | |||
कति राम्रो सुलकुल, बुलकुल, चमचम | |||
नाच, ढृदयाह्लादक ! मानव जाति सहर्ष | |||
हेर्न लाग्यो त्यो विचित्र ज्योति अप्सरा चंचल ! | |||
{{pcn|(६)}} | |||
यो प्रथम आविष्कार दीपशिखाको सुन्दर, | |||
आविष्कारहरूकी भई जननी, नव नजर ! | |||
अँध्यारो चट्टान-कोठरी चम्किउठघो सुन्दर, | |||
सानो स्वर्गसमान सुदीप्त- मानिसका मुख | |||
कति राम्रा देखिए अब ! आप्स आपसमा | |||
प्रेम बढी परस्पर मुग्ध मानव युवक, युवति, | |||
लागे प्रशंसन आकार, वर्ण मिठास, हिसी । | |||
अनि लागे नाच्न उठी तीङ सिँगारी फूलले, | |||
फलको हाँगो बोकी लटरम्म, गुहामा सुन्दर; | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:12, 6 June 2025
परिचयपछि यो हा जमत यो अनन्तशक्ति !"
(५)
पएमिथसले तब त्यस अगितकणीले बाले
प्रथम दीपशिखा संसारमा- चमत्कृतिपूर्ण ।
सल्लोको दिनभर मरमर गर्ने हरित
सियापातहरूको मुप्पाले सुन्दर रूखको-
पर्वतपाद निम्मगाउपरको, जलानुकरण
ध्वन्तिले मुखरित वक्षको खोटोदार चोड्टो
प्रस्तरशस्त्रले चिरी, दियालो बाले सुन्दर ।
नीलो, नीलो पहिले त्यो ज्वाला रुबाल्ल, बल्यो, दीप्त,
हतिकँदै, सुल्केपछि, अस्थिर डुलडुल ! मानो
प॒थिवी औ प॒थिवीका प्रवात उसको निमित्त
थिएनन् स्थिरताका स्थान ! तर् पृथिवी हाँसिन्,
मधुर मन्दस्मिता निशीथितीमा दूरतक !
एक पातलो उज्यालो माधुर्य फेलियो वन,
माँग, बटा, चट्टान, गुफाभर-उदीपक,
आकार-प्रदर्शक, सुन्दर ! मानौ रातमा,
सानो मधुरो सूर्य उदायो वसुन्धरामा,
अथवा उनको एक अंग सरेकँ, रमणीय !
अहा, अह्दा, त्यो 'चमचम ! अहा, अहा, त्यो रुल्ल ।
कालो सुनसानले हाय्यो त्यसको भेदक शिब्बा
सामु, त्रस्त, दूरपलायनशील । तारा छै
प॒थिवीको सतहमा रातो त्यौ शिखा नाच्यो
कति राम्रो सुलकुल, बुलकुल, चमचम
नाच, ढृदयाह्लादक ! मानव जाति सहर्ष
हेर्न लाग्यो त्यो विचित्र ज्योति अप्सरा चंचल !
(६)
यो प्रथम आविष्कार दीपशिखाको सुन्दर,
आविष्कारहरूकी भई जननी, नव नजर !
अँध्यारो चट्टान-कोठरी चम्किउठघो सुन्दर,
सानो स्वर्गसमान सुदीप्त- मानिसका मुख
कति राम्रा देखिए अब ! आप्स आपसमा
प्रेम बढी परस्पर मुग्ध मानव युवक, युवति,
लागे प्रशंसन आकार, वर्ण मिठास, हिसी ।
अनि लागे नाच्न उठी तीङ सिँगारी फूलले,
फलको हाँगो बोकी लटरम्म, गुहामा सुन्दर;