Page:Kavi bhanubhaktako jivancharitra.pdf/9: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साफा | छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साफा | ||
प्रकाशनले यो महत्ता सम्झैर पाठकसमक्ष ल्याइदिएकोसम्म हो । | प्रकाशनले यो महत्ता सम्झैर पाठकसमक्ष ल्याइदिएकोसम्म हो । | ||
यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत राख्ने चेष्टा गरिएको छ । | यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत राख्ने चेष्टा गरिएको छ । | ||
हरस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शृद्ध्याउने- | हरस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शृद्ध्याउने- |
Revision as of 09:53, 2 June 2025
पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि कतिपय काल्पनिक अथवा अनुमानित क्राहरू खण्डित भई सन्देह निवारण गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा एउटा विशिष्ट दृष्टिकोण रहेको छ, साहित्यको पहिचान छ, जसले ऐतिहासिक पृष्ठभूमिमा भानुभक्तको कृतित्व र व्यक्तित्वलाई गरिमामय बनाइदिएको छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साफा प्रकाशनले यो महत्ता सम्झैर पाठकसमक्ष ल्याइदिएकोसम्म हो ।
यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत राख्ने चेष्टा गरिएको छ । हरस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शृद्ध्याउने- बाहेक अन्यान्य भाषागत मूल स्वरूपमा असर पर्ने कुनै परिवर्तन गरिएको छैन । आशा छ- सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै भए पनि भरथेग हुनेछ ।
१७ असार ०२९८
सामा प्रकाशन