Page:Kavi bhanubhaktako jivancharitra.pdf/28: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कला प्रतिदिन घटी हीन हुन लाग्यो । | कला प्रतिदिन घटी हीन हुन लाग्यो । | ||
कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले | कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले | ||
यो २५ सालमा कविजी घर् तरफ् जान लाग्दा रामायण उत्तरकांडको | यो २५ सालमा कविजी घर् तरफ् जान लाग्दा रामायण उत्तरकांडको | ||
Line 5: | Line 6: | ||
भानुभक्तले कालज्वरै हो भन्ने ठहस्याई आफ्ना पुत्र रमानाथकन लेख् | भानुभक्तले कालज्वरै हो भन्ने ठहस्याई आफ्ना पुत्र रमानाथकन लेख् | ||
भनी आफूले बिद्यौनामा सुती रामगीताको भाषा बनाये । निज कविका | भनी आफूले बिद्यौनामा सुती रामगीताको भाषा बनाये । निज कविका | ||
पुत्र रमानाथ आचार्यले | पुत्र रमानाथ आचार्यले लेखे<ref>यो पुस्तक् अफृतक् सुब्बा धर्मदत्तका पास छदै छ । अफतक् ३००० पुस्तक् भाषा रामायणका छापियेका थिये, तर कसैमा पनि रामगीता भाषा नछापियेको द्चाते घत नवीन भोटा अक्षरका रामायणमा छापियाको छ । | ||
{{right|मूल्य ३) रामकृष्ण बर्म्मा}} | |||
{{right|भारतजीवन प्रेस, काशी ।}}</ref> रामगीता भाषा समाप्त भैसकेका भोलिपल्ट | |||
ज्वरको वेग बढ्दै गयो । अब मेरो सन्सारसितको सम्बन्ध आजैका | ज्वरको वेग बढ्दै गयो । अब मेरो सन्सारसितको सम्बन्ध आजैका | ||
दिनसम्म मात्र रहेछ भन्ने जानी आफ्ना पुत्र रमानाथलाई ज्ञानोपदेश | दिनसम्म मात्र रहेछ भन्ने जानी आफ्ना पुत्र रमानाथलाई ज्ञानोपदेश | ||
र अर्थनीतिको उपदेश दिये । | र अर्थनीतिको उपदेश दिये । | ||
यस् सन्सारमा जन्म लियेपछि कसैले पनि भयंकर कालदण्डको | यस् सन्सारमा जन्म लियेपछि कसैले पनि भयंकर कालदण्डको | ||
मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो | मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो | ||
Line 20: | Line 24: | ||
अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड | अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड | ||
कालराजदेखि मियाद नपाइनाले यस्भन्दा बलियो ईश्वरका इच्छाले | कालराजदेखि मियाद नपाइनाले यस्भन्दा बलियो ईश्वरका इच्छाले | ||
Revision as of 18:19, 5 June 2025
कला प्रतिदिन घटी हीन हुन लाग्यो ।
कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले यो २५ सालमा कविजी घर् तरफ् जान लाग्दा रामायण उत्तरकांडको रामगीताको भाषानुवाद गर्नू भनी भनेका थिये । यस ज्वरलाई कवि भानुभक्तले कालज्वरै हो भन्ने ठहस्याई आफ्ना पुत्र रमानाथकन लेख् भनी आफूले बिद्यौनामा सुती रामगीताको भाषा बनाये । निज कविका पुत्र रमानाथ आचार्यले लेखे[1] रामगीता भाषा समाप्त भैसकेका भोलिपल्ट ज्वरको वेग बढ्दै गयो । अब मेरो सन्सारसितको सम्बन्ध आजैका दिनसम्म मात्र रहेछ भन्ने जानी आफ्ना पुत्र रमानाथलाई ज्ञानोपदेश र अर्थनीतिको उपदेश दिये ।
यस् सन्सारमा जन्म लियेपछि कसैले पनि भयंकर कालदण्डको मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो आर्काको भन्दै रहोस् त पनि कालपाशको पासो पर्दा सबै जनधन आर्कैको हो; मेरो ह्वैन भनी कालपाशको जे चाल हुँछ सोही चालमा चल्नुपर्ने हुनाले, आफ्नो संसारी बल कतै बलियो होस् त पनि कालबलका अगाडि केही न चल्ने हनाले, आफ्ना एक एक् परिश्रम र उद्योगका सहायताले जोर्जार जम्मा गरेका चीजको सुखभोग नछाडी सुख्खै नपाइनाले, आफ्ना कुटुम्ब, घर, इज्जूत, इृष्टमित्रहरूको ममता गरीकन पनि विकराल कालका मुखदेखि न निस्किसकिन् हुनाले मेरा मनको अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड कालराजदेखि मियाद नपाइनाले यस्भन्दा बलियो ईश्वरका इच्छाले
- ↑ यो पुस्तक् अफृतक् सुब्बा धर्मदत्तका पास छदै छ । अफतक् ३००० पुस्तक् भाषा रामायणका छापियेका थिये, तर कसैमा पनि रामगीता भाषा नछापियेको द्चाते घत नवीन भोटा अक्षरका रामायणमा छापियाको छ ।
मूल्य ३) रामकृष्ण बर्म्मा
भारतजीवन प्रेस, काशी ।