Jump to content

Page:Shakuntala.pdf/362: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


शीत बिन्दुका सार झल्मल ।
शीत बिन्दुका सार झल्मल ।
::अनि बन्दछिन्‌ त्यो बिहानमा ॥
::अवनि बन्दछिन्‌ त्यो बिहानमा ॥
नयननिन्दुका रङ्ग फझल्कनै
नयनबिन्दुका रङ्ग झल्कनै
::अवनिको थियौ मधुरता त्यहाँ ॥
::अवनिको थियो मधुरता त्यहाँ ॥
{{pcn|(२३९)}}
{{pcn|(२३९)}}


रुनु पनि प्रियाका वियोगमा ।
रुनु पनि प्रियाका वियोगमा ।
::दिव्य माघुरीपूर्ण देखिने ॥
::दिव्य माधुरीपूर्ण देखिने ॥
नेत्रमा लिई मधुर झल्फल
नेत्रमा लिई मधुर झल्झल
::सम्झना, रहे नुपति एकला ॥
::सम्झना, रहे नृपति एकला ॥
{{pcn|(२४०)}}
{{pcn|(२४०)}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 20:38, 31 May 2025

This page has been proofread

स्मृतिपटप्रभाभित्र छेकिने ।
यवनिका बनी वाष्पजालिनी ॥
दिल अचेतमा किरण मिर्मिर ।
हटिसकी त्यहाँ स्पष्टता थियो ॥
(२३८)

शीत बिन्दुका सार झल्मल ।
अवनि बन्दछिन्‌ त्यो बिहानमा ॥
नयनबिन्दुका रङ्ग झल्कनै ।
अवनिको थियो मधुरता त्यहाँ ॥
(२३९)

रुनु पनि प्रियाका वियोगमा ।
दिव्य माधुरीपूर्ण देखिने ॥
नेत्रमा लिई मधुर झल्झल ।
सम्झना, रहे नृपति एकला ॥
(२४०)