Page:Shakuntala.pdf/360: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
बिहानी चराका पखेटा उज्याला । | बिहानी चराका पखेटा उज्याला । | ||
कनै स्वर्गको गुह्य चोर भनेर ॥ | ::कनै स्वर्गको गुह्य चोर भनेर ॥ | ||
लिई शीतथोपा उडेका नजीक । | लिई शीतथोपा उडेका नजीक । | ||
बनी भान दिन्थे पुकारा गरेर ॥ | ::बनी भान दिन्थे पुकारा गरेर ॥ | ||
{{pcn|(२२६)}} | {{pcn|(२२६)}} | ||
त्यही हो भनी सम्भिँदा हेमकूट । | त्यही हो भनी सम्भिँदा हेमकूट । | ||
जहाँ सूर्यको कान्ति बल्थ्यो सुवर्ण ॥ | ::जहाँ सूर्यको कान्ति बल्थ्यो सुवर्ण ॥ | ||
अनेकों अरू भृङ्गको बीच साथी । | अनेकों अरू भृङ्गको बीच साथी । | ||
सुनौला च्ुचू्राहरू बीच माथि ॥ | ::सुनौला च्ुचू्राहरू बीच माथि ॥ | ||
{{pcn|(२२७)}} | {{pcn|(२२७)}} | ||
त्यही ओर्लिने आशयी भै विमान । | त्यही ओर्लिने आशयी भै विमान । | ||
चल्यो त्यो दिशामा हवा शुद्ध खान ॥ | ::चल्यो त्यो दिशामा हवा शुद्ध खान ॥ | ||
जहाँ नीरका शिल्पकारीसमान । | जहाँ नीरका शिल्पकारीसमान । | ||
धिए हौल च्डा सुनौला बिहान ॥ | ::धिए हौल च्डा सुनौला बिहान ॥ | ||
{{pcn|(२२८)}} | {{pcn|(२२८)}} | ||
कुटी एक आनन्दको चारु देखे । | कुटी एक आनन्दको चारु देखे । | ||
पराले छ छाना झरी रङ्गिएको ॥ | ::पराले छ छाना झरी रङ्गिएको ॥ | ||
दुवै भ्यालवाला जहाँ देवदारु । | दुवै भ्यालवाला जहाँ देवदारु । | ||
सियाका बनी चारु टुप्पा रहन्छन् ॥ | ::सियाका बनी चारु टुप्पा रहन्छन् ॥ | ||
{{pcn|(२२९)}} | {{pcn|(२२९)}} | ||
सफा मर्मरे ठाउँमा स्निग्ध भूमि । | सफा मर्मरे ठाउँमा स्निग्ध भूमि । | ||
छ सम्म्याइएकी लगाएर बोट ॥ | ::छ सम्म्याइएकी लगाएर बोट ॥ | ||
जहाँ फुल्ख झुप्पा बनी रम्य रङ्ग । | जहाँ फुल्ख झुप्पा बनी रम्य रङ्ग । | ||
सफा पारिलो नेत्रले चुम्बिएर ॥ | ::सफा पारिलो नेत्रले चुम्बिएर ॥ | ||
{{pcn|(२३०)}} | {{pcn|(२३०)}} | ||
हरा कोखमा नाष्पजाली उठेको । | हरा कोखमा नाष्पजाली उठेको । | ||
पछचौराहरू लर्किए झै झरेर ॥ | ::पछचौराहरू लर्किए झै झरेर ॥ | ||
पहाडी प्रसूनादि श््ब्वारवाली । | पहाडी प्रसूनादि श््ब्वारवाली । | ||
छ त्यो शौल शोभा बढी चारु हेर ॥ | ::छ त्यो शौल शोभा बढी चारु हेर ॥ | ||
{{pcn|(२३१)}} | {{pcn|(२३१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:06, 26 May 2025
बिहानी चराका पखेटा उज्याला ।
कनै स्वर्गको गुह्य चोर भनेर ॥
लिई शीतथोपा उडेका नजीक ।
बनी भान दिन्थे पुकारा गरेर ॥
(२२६)
त्यही हो भनी सम्भिँदा हेमकूट ।
जहाँ सूर्यको कान्ति बल्थ्यो सुवर्ण ॥
अनेकों अरू भृङ्गको बीच साथी ।
सुनौला च्ुचू्राहरू बीच माथि ॥
(२२७)
त्यही ओर्लिने आशयी भै विमान ।
चल्यो त्यो दिशामा हवा शुद्ध खान ॥
जहाँ नीरका शिल्पकारीसमान ।
धिए हौल च्डा सुनौला बिहान ॥
(२२८)
कुटी एक आनन्दको चारु देखे ।
पराले छ छाना झरी रङ्गिएको ॥
दुवै भ्यालवाला जहाँ देवदारु ।
सियाका बनी चारु टुप्पा रहन्छन् ॥
(२२९)
सफा मर्मरे ठाउँमा स्निग्ध भूमि ।
छ सम्म्याइएकी लगाएर बोट ॥
जहाँ फुल्ख झुप्पा बनी रम्य रङ्ग ।
सफा पारिलो नेत्रले चुम्बिएर ॥
(२३०)
हरा कोखमा नाष्पजाली उठेको ।
पछचौराहरू लर्किए झै झरेर ॥
पहाडी प्रसूनादि श््ब्वारवाली ।
छ त्यो शौल शोभा बढी चारु हेर ॥
(२३१)