Page:Shakuntala.pdf/356: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई । | त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई । | ||
नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥ | ::नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥ | ||
लतामा लच्केको विविध मणिको झल्ल झलक । | लतामा लच्केको विविध मणिको झल्ल झलक । | ||
मिलाई . बस्नेछन् सुरयुवति लुक्दै दिन टक ॥ | ::मिलाई . बस्नेछन् सुरयुवति लुक्दै दिन टक ॥ | ||
{{pcn|(२००)}} | {{pcn|(२००)}} | ||
Line 12: | Line 12: | ||
अँध्यारो भौ सारा महल पहिले शून्य हुन गो । | अँध्यारो भौ सारा महल पहिले शून्य हुन गो । | ||
विनाख्मै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥ | ::विनाख्मै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥ | ||
त्यहाँ झिर्लिफल् झिल्क्यो अनुपम उज्यालो मधघ्ुमय । | त्यहाँ झिर्लिफल् झिल्क्यो अनुपम उज्यालो मधघ्ुमय । | ||
त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥ | ::त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥ | ||
{{pcn|(२०२)}} | {{pcn|(२०२)}} | ||
थियो गाना मीठो मधुमय 'न हँ हूँ बहुत म ।' | थियो गाना मीठो मधुमय 'न हँ हूँ बहुत म ।' | ||
भने झै ढीलो भै किरण लहरी झै रम रम ॥ | ::भने झै ढीलो भै किरण लहरी झै रम रम ॥ | ||
अँध्यारो फाटे झै मिरिमिरि भयो ठाउँहरुमा । | अँध्यारो फाटे झै मिरिमिरि भयो ठाउँहरुमा । | ||
किलिल्झिल्झिल् झल्क्यो छवि विधुविना आकृतिविना ॥ | ::किलिल्झिल्झिल् झल्क्यो छवि विधुविना आकृतिविना ॥ | ||
{{pcn|(२०३)}} | {{pcn|(२०३)}} | ||
त्यही बन्दै आयो सरस मृद्रेखा र वदन । | त्यही बन्दै आयो सरस मृद्रेखा र वदन । | ||
'अहं' जस्तो मीठो लहरहरूमा भझन्न झनन ॥ | ::'अहं' जस्तो मीठो लहरहरूमा भझन्न झनन ॥ | ||
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू । | भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू । | ||
बनेको लाएको वसन सुत झैं झल्मल हुने ॥ | ::बनेको लाएको वसन सुत झैं झल्मल हुने ॥ | ||
{{pcn|(२०४)}} | {{pcn|(२०४)}} | ||
बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झै । | बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झै । | ||
उदाएका देख्ये नृपवर महाविष्णु रवि भझैं ॥ | ::उदाएका देख्ये नृपवर महाविष्णु रवि भझैं ॥ | ||
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर- | हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर- | ||
हरूमा जागे झैं स्वरहरु उठै स्वादप्रहर ॥ | ::हरूमा जागे झैं स्वरहरु उठै स्वादप्रहर ॥ | ||
{{pcn|(२०५)}} | {{pcn|(२०५)}} | ||
परी-पन्छी उदड्छन् मधुर रसनाका रवहरू । | परी-पन्छी उदड्छन् मधुर रसनाका रवहरू । | ||
प्रशंसा झै गाई जलद-वसन-व्योम निकट ॥ | ::प्रशंसा झै गाई जलद-वसन-व्योम निकट ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 12:05, 26 May 2025
त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई ।
नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥
लतामा लच्केको विविध मणिको झल्ल झलक ।
मिलाई . बस्नेछन् सुरयुवति लुक्दै दिन टक ॥
(२००)
भयो खेन्न त्यहाँ यौटा दुष्यन्तअघि अद्भुत ।
लम-कोसे मिही भौंका परीका नख्रासित ॥
(२०१)
अँध्यारो भौ सारा महल पहिले शून्य हुन गो ।
विनाख्मै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥
त्यहाँ झिर्लिफल् झिल्क्यो अनुपम उज्यालो मधघ्ुमय ।
त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥
(२०२)
थियो गाना मीठो मधुमय 'न हँ हूँ बहुत म ।'
भने झै ढीलो भै किरण लहरी झै रम रम ॥
अँध्यारो फाटे झै मिरिमिरि भयो ठाउँहरुमा ।
किलिल्झिल्झिल् झल्क्यो छवि विधुविना आकृतिविना ॥
(२०३)
त्यही बन्दै आयो सरस मृद्रेखा र वदन ।
'अहं' जस्तो मीठो लहरहरूमा भझन्न झनन ॥
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू ।
बनेको लाएको वसन सुत झैं झल्मल हुने ॥
(२०४)
बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झै ।
उदाएका देख्ये नृपवर महाविष्णु रवि भझैं ॥
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर-
हरूमा जागे झैं स्वरहरु उठै स्वादप्रहर ॥
(२०५)
परी-पन्छी उदड्छन् मधुर रसनाका रवहरू ।
प्रशंसा झै गाई जलद-वसन-व्योम निकट ॥