Jump to content

Page:Shakuntala.pdf/353: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
त्यहाँ आँखामा छन्‌ चमक हँसिला दिव्य सुखका ।
त्यहाँ आँखामा छन्‌ चमक हँसिला दिव्य सुखका ।
जहाँ व्याधा छैनन्‌, शरहरु न पुग्छन्‌ निद्रका ॥
::जहाँ व्याधा छैनन्‌, शरहरु न पुग्छन्‌ निद्रका ॥
खुलस्ती आनन्दी दिलभर भई कण्ठ भरिला ।
खुलस्ती आनन्दी दिलभर भई कण्ठ भरिला ।
त्यहाँ बोल्छन्‌ पन्छी मृदु किरणले प्रेरित भला ॥
::त्यहाँ बोल्छन्‌ पन्छी मृदु किरणले प्रेरित भला ॥
{{pcn|(१८१)}}
{{pcn|(१८१)}}


कन्याई चुच्चाले जिउतिर मिलाईकन भुवा ।
कन्याई चुच्चाले जिउतिर मिलाईकन भुवा ।
गरी फर्फर्‌ राम्रो सुरभित चलाई मृद्‌ हवा ॥
::गरी फर्फर्‌ राम्रो सुरभित चलाई मृद्‌ हवा ॥
यसो तानी घाँटी लघु ढलक ली दृक्‌ चमकका ।
यसो तानी घाँटी लघु ढलक ली दृक्‌ चमकका ।
हँसीला बाणीले हृदयकन छुन्छन्‌ कति निका ॥
::हँसीला बाणीले हृदयकन छुन्छन्‌ कति निका ॥
{{pcn|(१८२)}}
{{pcn|(१८२)}}


सफा उँचा मीठो विधुलसित आनन्द हलुका ।
सफा उँचा मीठो विधुलसित आनन्द हलुका ।
सूची ज्यूनाको रसमधुरता लीकन निको ॥
::सूची ज्यूनाको रसमधुरता लीकन निको ॥
नने झै हृद्वाणी पुलकित त्यहाँ प्राकृत ध्वनि ।
नने झै हृद्वाणी पुलकित त्यहाँ प्राकृत ध्वनि ।
सुखै झै ज्यूनाको मुखरित छ हाँगाहरुमनि ॥
::सुखै झै ज्यूनाको मुखरित छ हाँगाहरुमनि ॥
{{pcn|(१८३)}}
{{pcn|(१८३)}}


यहाँका हावामा अमृत-रसको गन्ध हलुका ।
यहाँका हावामा अमृत-रसको गन्ध हलुका ।
यहाँका दृश्यैमा मधुर सुषमा फुल्दछ फिका ॥
::यहाँका दृश्यैमा मधुर सुषमा फुल्दछ फिका ॥
यहाँका शब्दैमा दुखरहितताको मृदुपना ।
यहाँका शब्दैमा दुखरहितताको मृदुपना ।
छ झल्केकी बागै कलकल सुखा$स्वादन घना ॥
::छ झल्केकी बागै कलकल सुखा$स्वादन घना ॥
{{pcn|(१८४)}}
{{pcn|(१८४)}}


नयाँ बोली मीठा अवनितलमा नै 96 ।
नयाँ बोली मीठा अवनितलमा नै 96 ।
नयाँ झल्का राम्रा उदधि कम नहने ॥
::नयाँ झल्का राम्रा उदधि कम नहने ॥
मसीना तृष्णाका सकलपन झैं शोभन मिह्री ।
मसीना तृष्णाका सकलपन झैं शोभन मिह्री ।
त्यहाँ क्यै पाइन्थ्यो जुन रहित भै दुःख छ मही ॥
::त्यहाँ क्यै पाइन्थ्यो जुन रहित भै दुःख छ मही ॥
{{pcn|(१८५)}}
{{pcn|(१८५)}}


त्यहाँका फूलैमा रँगहरु नयाँ क्यै मधुरता ।
त्यहाँका फूलैमा रँगहरु नयाँ क्यै मधुरता ।
नयाँ बान्की, अर्कै ढँग मृदुलता दिव्य हलुका ॥
::नयाँ बान्की, अर्कै ढँग मृदुलता दिव्य हलुका ॥
छिनाले बरहमाको [को कनकमय मानौ कुँदिइँदा ।
छिनाले बरहमाको [को कनकमय मानौ कुँदिइँदा ।
नने रेखा छन्‌ हृदयकन सन्तोष रहने ॥
::नने रेखा छन्‌ हृदयकन सन्तोष रहने ॥
{{pcn|(१८६)}}
{{pcn|(१८६)}}


त्यहाँको सन्तोषै पनि न छ दिने श्रान्ति दिलमा ।
त्यहाँको सन्तोषै पनि न छ दिने श्रान्ति दिलमा ।
छ योटा नै बाँकी अन लघुसिँढी पूर्णतिरमा ॥
::छ योटा नै बाँकी अन लघुसिँढी पूर्णतिरमा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 12:00, 26 May 2025

This page has not been proofread

त्यहाँ आँखामा छन्‌ चमक हँसिला दिव्य सुखका ।
जहाँ व्याधा छैनन्‌, शरहरु न पुग्छन्‌ निद्रका ॥
खुलस्ती आनन्दी दिलभर भई कण्ठ भरिला ।
त्यहाँ बोल्छन्‌ पन्छी मृदु किरणले प्रेरित भला ॥
(१८१)

कन्याई चुच्चाले जिउतिर मिलाईकन भुवा ।
गरी फर्फर्‌ राम्रो सुरभित चलाई मृद्‌ हवा ॥
यसो तानी घाँटी लघु ढलक ली दृक्‌ चमकका ।
हँसीला बाणीले हृदयकन छुन्छन्‌ कति निका ॥
(१८२)

सफा उँचा मीठो विधुलसित आनन्द हलुका ।
सूची ज्यूनाको रसमधुरता लीकन निको ॥
नने झै हृद्वाणी पुलकित त्यहाँ प्राकृत ध्वनि ।
सुखै झै ज्यूनाको मुखरित छ हाँगाहरुमनि ॥
(१८३)

यहाँका हावामा अमृत-रसको गन्ध हलुका ।
यहाँका दृश्यैमा मधुर सुषमा फुल्दछ फिका ॥
यहाँका शब्दैमा दुखरहितताको मृदुपना ।
छ झल्केकी बागै कलकल सुखा$स्वादन घना ॥
(१८४)

नयाँ बोली मीठा अवनितलमा नै 96 ।
नयाँ झल्का राम्रा उदधि कम नहने ॥
मसीना तृष्णाका सकलपन झैं शोभन मिह्री ।
त्यहाँ क्यै पाइन्थ्यो जुन रहित भै दुःख छ मही ॥
(१८५)

त्यहाँका फूलैमा रँगहरु नयाँ क्यै मधुरता ।
नयाँ बान्की, अर्कै ढँग मृदुलता दिव्य हलुका ॥
छिनाले बरहमाको [को कनकमय मानौ कुँदिइँदा ।
नने रेखा छन्‌ हृदयकन सन्तोष रहने ॥
(१८६)

त्यहाँको सन्तोषै पनि न छ दिने श्रान्ति दिलमा ।
छ योटा नै बाँकी अन लघुसिँढी पूर्णतिरमा ॥