Page:Shakuntala.pdf/351: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
बनी मीठा बान्की सरस कलिला भै लहलह । | बनी मीठा बान्की सरस कलिला भै लहलह । | ||
शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥ | ::शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥ | ||
जुनैली आभामा अलि अलि दिने चारु झलक । | जुनैली आभामा अलि अलि दिने चारु झलक । | ||
रसीला राम्रा छन् मधुमय सुगन्धी किसलय ॥ | ::रसीला राम्रा छन् मधुमय सुगन्धी किसलय ॥ | ||
हिलेका हाँगामा मृद् अनिलले लोल ललित । | हिलेका हाँगामा मृद् अनिलले लोल ललित । | ||
इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥ | ::इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥ | ||
खिटो ज्युँदो मीठो सरसपनका कोमल मुना । | खिटो ज्युँदो मीठो सरसपनका कोमल मुना । | ||
कतै झुप्पा झुप्पापसित चलिरहेछन् छुनुमुना ॥ | ::कतै झुप्पा झुप्पापसित चलिरहेछन् छुनुमुना ॥ | ||
{{pcn|(१६९)}} | {{pcn|(१६९)}} | ||
त्यहाँका चाला नै रसमय उज्याला मृद्कला । | त्यहाँका चाला नै रसमय उज्याला मृद्कला । | ||
त्यहाँ छैनन् केही विरह-गर्हुँगा भाव अमिला ॥ | ::त्यहाँ छैनन् केही विरह-गर्हुँगा भाव अमिला ॥ | ||
छ अस्तित्वै सत् झै पुलकमय रङ्गीन हलुका । | छ अस्तित्वै सत् झै पुलकमय रङ्गीन हलुका । | ||
हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला " | ::हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला " | ||
{{pcn|(१७०)}} | {{pcn|(१७०)}} | ||
लिपिन्छिन् बास्नाले सरस छविले भूमि सिहँली । | लिपिन्छिन् बास्नाले सरस छविले भूमि सिहँली । | ||
फ्लेका छन् ढुङ्गा पनि कसुम झै कोमल त्यहाँ ॥ | ::फ्लेका छन् ढुङ्गा पनि कसुम झै कोमल त्यहाँ ॥ | ||
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय । | नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय । | ||
थुँगा झै ढृक्वामा विघुकर भझफझल्किन्छ मधुर ॥ | ::थुँगा झै ढृक्वामा विघुकर भझफझल्किन्छ मधुर ॥ | ||
{{pcn|(१७१)}} | {{pcn|(१७१)}} | ||
कतै ता बोल्ने छन् तरु पनि मुनामा स्वर भरी । | कतै ता बोल्ने छन् तरु पनि मुनामा स्वर भरी । | ||
झरेका अर्नाका निकट रजत-स्वाद् लहरी ॥ | ::झरेका अर्नाका निकट रजत-स्वाद् लहरी ॥ | ||
छ छं छ छ छं छे सलिल स्वरमा गानतरल । | छ छं छ छ छं छे सलिल स्वरमा गानतरल । | ||
सधै नाची बोल्छन् मुखरित हुँदा वृक्ष मृदुल ॥ | ::सधै नाची बोल्छन् मुखरित हुँदा वृक्ष मृदुल ॥ | ||
{{pcn|(१७२)}} | {{pcn|(१७२)}} | ||
कँदेका जस्ता छन् दलहरु हरा बौटहरुका । | कँदेका जस्ता छन् दलहरु हरा बौटहरुका । | ||
त्यहाँ ज्यादा दैख्य नृपति सुख चैतन्य तरुका ॥ | ::त्यहाँ ज्यादा दैख्य नृपति सुख चैतन्य तरुका ॥ | ||
नदेख्नै भै आँसु प्रखर दुखका पार्थिवकण । | नदेख्नै भै आँसु प्रखर दुखका पार्थिवकण । | ||
स्घाले पोषेका तरुवर फुलका सुखसँग ॥ | ::स्घाले पोषेका तरुवर फुलका सुखसँग ॥ | ||
{{pcn|(१७३)}} | {{pcn|(१७३)}} | ||
जहाँ जन्मै वेनतमर मरणहरुको अन्त पनि नै । | जहाँ जन्मै वेनतमर मरणहरुको अन्त पनि नै । | ||
नहाँ दुःखै कटु वचन कोाँढा पनि न छ ॥ | ::नहाँ दुःखै कटु वचन कोाँढा पनि न छ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 11:59, 26 May 2025
बनी मीठा बान्की सरस कलिला भै लहलह ।
शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥
जुनैली आभामा अलि अलि दिने चारु झलक ।
रसीला राम्रा छन् मधुमय सुगन्धी किसलय ॥
हिलेका हाँगामा मृद् अनिलले लोल ललित ।
इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥
खिटो ज्युँदो मीठो सरसपनका कोमल मुना ।
कतै झुप्पा झुप्पापसित चलिरहेछन् छुनुमुना ॥
(१६९)
त्यहाँका चाला नै रसमय उज्याला मृद्कला ।
त्यहाँ छैनन् केही विरह-गर्हुँगा भाव अमिला ॥
छ अस्तित्वै सत् झै पुलकमय रङ्गीन हलुका ।
हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला "
(१७०)
लिपिन्छिन् बास्नाले सरस छविले भूमि सिहँली ।
फ्लेका छन् ढुङ्गा पनि कसुम झै कोमल त्यहाँ ॥
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय ।
थुँगा झै ढृक्वामा विघुकर भझफझल्किन्छ मधुर ॥
(१७१)
कतै ता बोल्ने छन् तरु पनि मुनामा स्वर भरी ।
झरेका अर्नाका निकट रजत-स्वाद् लहरी ॥
छ छं छ छ छं छे सलिल स्वरमा गानतरल ।
सधै नाची बोल्छन् मुखरित हुँदा वृक्ष मृदुल ॥
(१७२)
कँदेका जस्ता छन् दलहरु हरा बौटहरुका ।
त्यहाँ ज्यादा दैख्य नृपति सुख चैतन्य तरुका ॥
नदेख्नै भै आँसु प्रखर दुखका पार्थिवकण ।
स्घाले पोषेका तरुवर फुलका सुखसँग ॥
(१७३)
जहाँ जन्मै वेनतमर मरणहरुको अन्त पनि नै ।
नहाँ दुःखै कटु वचन कोाँढा पनि न छ ॥