Page:Shakuntala.pdf/349: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आँखा चकोर | आँखा चकोर झैं बन्थे हृद्घण्टीको निनादमा ॥ | ||
आफैं सद्भावना खोजी आफैं हेरी | आफैं सद्भावना खोजी आफैं हेरी डुलीरहूँ । | ||
झुलीरहूँ कि डोलेर श्वास चामर सुन्दर ॥ | |||
भने | भने झैं भावना उड्थे जो छन् अमर पुष्पमा । | ||
बास्नाबाट गरी पूजा आँखाका दिव्य ज्योतिमै ॥ | बास्नाबाट गरी पूजा आँखाका दिव्य ज्योतिमै ॥ | ||
दीप बालेर | दीप बालेर सौन्दर्यमय भाव चढाउँदै । | ||
फूलका रूपमा नाची गतिमा दिव्य देहको ॥ | फूलका रूपमा नाची गतिमा दिव्य देहको ॥ | ||
परमेश्वरको तर्फ | परमेश्वरको तर्फ कूजनामृतभावना- | ||
को नै जीवन पाएर त्यही पारी उपासना ॥ | को नै जीवन पाएर त्यही पारी उपासना ॥ | ||
हरेक कर्मले | हरेक कर्मले मीठो हरेक क्षण सुन्दर । | ||
पारूँ झैं लाग्दथ्यो भित्र स्वर्गबीच पुगेपछि ॥ | |||
भित्रबाहिर | भित्रबाहिर सत्तेजी, सदानन्दी सुदीक्षित । | ||
वृक्षमा, बोटमा, त्यस्तै वल्लीमा, शैलमा पनि ॥ | वृक्षमा, बोटमा, त्यस्तै वल्लीमा, शैलमा पनि ॥ | ||
जे भावना छ आनन्द उसैमा | जे भावना छ आनन्द उसैमा पाइ जीवनी । | ||
ऐक्य दिव्य लिई | ऐक्य दिव्य लिई फुल्दो जिन्दगी झैं फुलूँ भनी ॥ | ||
परमेश्वरका | परमेश्वरका अङ्ग बन्ने इच्छा पलाउँथे । | ||
स्वतन्त्रता उज्यालो झैं स्थितिमा दिव्य सुन्दर । | स्वतन्त्रता उज्यालो झैं स्थितिमा दिव्य सुन्दर । | ||
केन्द्रीय ध्येय मिल्नाले राज्य गर्थ्यो सधैंभर ॥ | केन्द्रीय ध्येय मिल्नाले राज्य गर्थ्यो सधैंभर ॥ | ||
{{pcn|(१६४)}} | {{pcn|(१६४)}} | ||
बिजुली झैं बनी झिल्ल नव रूप उदाउँदा । | |||
वियोग नै नदेखिन्थे साना क्षणिक | वियोग नै नदेखिन्थे साना क्षणिक झिल्किदा ॥ | ||
{{pcn|(१६५)}} | {{pcn|(१६५)}} | ||
आँसु बन्थे कला खालि वेदना, दुःख नाटक । | आँसु बन्थे कला खालि वेदना, दुःख नाटक । | ||
सत्योद्घटनाको सार देखाई अमृतोज्ज्वल ॥ | |||
तर | तर लाग्दैनथ्यो चोट पीयूष पिउँदा त्यहाँ । | ||
{{pcn|(१६६)}} | {{pcn|(१६६)}} | ||
वृत्रहाले लगे भित्र नन्दनैवनको पथ । | |||
विभिन्न दृश्यका कोण कलात्मक जहाँ थिए ॥ | विभिन्न दृश्यका कोण कलात्मक जहाँ थिए ॥ | ||
{{pcn|(१६७)}} | {{pcn|(१६७)}} | ||
जमीन अलि ओर्लिन्छ उक्लिन्छ जुन बागमा । | जमीन अलि ओर्लिन्छ उक्लिन्छ जुन बागमा । | ||
परिश्रम नपारेर पदको नृत्य | परिश्रम नपारेर पदको नृत्य झैं बनी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 07:28, 31 May 2025
आँखा चकोर झैं बन्थे हृद्घण्टीको निनादमा ॥
आफैं सद्भावना खोजी आफैं हेरी डुलीरहूँ ।
झुलीरहूँ कि डोलेर श्वास चामर सुन्दर ॥
भने झैं भावना उड्थे जो छन् अमर पुष्पमा ।
बास्नाबाट गरी पूजा आँखाका दिव्य ज्योतिमै ॥
दीप बालेर सौन्दर्यमय भाव चढाउँदै ।
फूलका रूपमा नाची गतिमा दिव्य देहको ॥
परमेश्वरको तर्फ कूजनामृतभावना-
को नै जीवन पाएर त्यही पारी उपासना ॥
हरेक कर्मले मीठो हरेक क्षण सुन्दर ।
पारूँ झैं लाग्दथ्यो भित्र स्वर्गबीच पुगेपछि ॥
भित्रबाहिर सत्तेजी, सदानन्दी सुदीक्षित ।
वृक्षमा, बोटमा, त्यस्तै वल्लीमा, शैलमा पनि ॥
जे भावना छ आनन्द उसैमा पाइ जीवनी ।
ऐक्य दिव्य लिई फुल्दो जिन्दगी झैं फुलूँ भनी ॥
परमेश्वरका अङ्ग बन्ने इच्छा पलाउँथे ।
स्वतन्त्रता उज्यालो झैं स्थितिमा दिव्य सुन्दर ।
केन्द्रीय ध्येय मिल्नाले राज्य गर्थ्यो सधैंभर ॥
(१६४)
बिजुली झैं बनी झिल्ल नव रूप उदाउँदा ।
वियोग नै नदेखिन्थे साना क्षणिक झिल्किदा ॥
(१६५)
आँसु बन्थे कला खालि वेदना, दुःख नाटक ।
सत्योद्घटनाको सार देखाई अमृतोज्ज्वल ॥
तर लाग्दैनथ्यो चोट पीयूष पिउँदा त्यहाँ ।
(१६६)
वृत्रहाले लगे भित्र नन्दनैवनको पथ ।
विभिन्न दृश्यका कोण कलात्मक जहाँ थिए ॥
(१६७)
जमीन अलि ओर्लिन्छ उक्लिन्छ जुन बागमा ।
परिश्रम नपारेर पदको नृत्य झैं बनी ॥