Page:Shakuntala.pdf/340: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
क्रा गर्दा गर्दै असुरहरु आए घननन । | क्रा गर्दा गर्दै असुरहरु आए घननन । | ||
झरे तारा जस्ता झरफझर गरी दैत्यदमन ॥ | ::झरे तारा जस्ता झरफझर गरी दैत्यदमन ॥ | ||
बडो बाजा घूँ धूँ ढमढम नजे दढोलकहरू । | बडो बाजा घूँ धूँ ढमढम नजे दढोलकहरू । | ||
यता बज्छन् घण्टा घननन गरी शाडख डमरु ॥ | ::यता बज्छन् घण्टा घननन गरी शाडख डमरु ॥ | ||
{{pcn|(९३)}} | {{pcn|(९३)}} | ||
Revision as of 11:58, 26 May 2025
तस्मात् जास यहाँ छैन केही बेर लडीकन
थाक्नेछ दैत्य चाँडै नै आत्मा गल्छ गिरीकन ॥
(९२)
क्रा गर्दा गर्दै असुरहरु आए घननन ।
झरे तारा जस्ता झरफझर गरी दैत्यदमन ॥
बडो बाजा घूँ धूँ ढमढम नजे दढोलकहरू ।
यता बज्छन् घण्टा घननन गरी शाडख डमरु ॥
(९३)
कोलाहल भयो ठूलो समरध्वनि दैत्यको ।
उठे प्रत्युचर दिँदा देवता युद्धशाब्दले ॥
(९४)
"महाधच्येय ! महाध्येय !" दैत्यले गर्जना गरे ।
"महासत्य, महासत्य" देवले गर्जना गरे ॥
(९५)
दैत्यले गर्जना गर्दा कालो तूफान मच्चियो ।
देवले गर्जना गर्दा बिजुली झिल्ल चम्कियो ॥
(९६)
दैत्यराजहरू ठूलो शानका रथमा चढे ।
ठूला ठूला पड्खवाला हयका गतिले बढे ॥
(९७)
दैत्यका शप्त्र धर्काई दिन्धे घन्न नभस्तल ।
देवका अस्त्र चम्कन्थे शान्त, सुन्दर, उज्ज्वल ॥
(९८)
वाणवर्षा भयौ ढाकी आकाश घनले सरि ।
रणस्थल अँध्यारो भो वर्षियो रक्तको झरी ॥
(९९)
रचाम्किए देवका शास्त्र अस्त्र, झल्ल प्रकाश दी ।
आँखा हेरी देव हान्थे दैत्य दुक् बन्द भैवरी ॥
(१००)