Page:Shakuntala.pdf/337: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
तपस्या ठूलो हो तर अझ छ यौटा मुटु कुरा । | तपस्या ठूलो हो तर अझ छ यौटा मुटु कुरा । | ||
तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥ | ::तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥ | ||
जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने । | जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने । | ||
तपस्या हो ठूलो तर मुदु कुरा सुन्दर चिने ॥ | ::तपस्या हो ठूलो तर मुदु कुरा सुन्दर चिने ॥ | ||
{{pcn|(६५)}} | {{pcn|(६५)}} | ||
महाध्येयी जित्छन् समय अवकारशैकन दुवै । | महाध्येयी जित्छन् समय अवकारशैकन दुवै । | ||
दिई सर्वशवै नै थरहर गराईकन तप ॥ | ::दिई सर्वशवै नै थरहर गराईकन तप ॥ | ||
जगत्का मूलै नै धरहर गराईकन तप । | जगत्का मूलै नै धरहर गराईकन तप । | ||
गरी जित्छन् झारी प्रभुकतन करैसाथ निकट ॥ | ::गरी जित्छन् झारी प्रभुकतन करैसाथ निकट ॥ | ||
{{pcn|(६६)}} | {{pcn|(६६)}} | ||
महाध्येयीका छन् अणुअण् मिली एक तरफ । | महाध्येयीका छन् अणुअण् मिली एक तरफ । | ||
नडग्छन् ती घोरै त्रिभुवन डगे तापनि सब ॥ | ::नडग्छन् ती घोरै त्रिभुवन डगे तापनि सब ॥ | ||
जिती कालैलाई अमरपदमा ती स्थिर भई । | जिती कालैलाई अमरपदमा ती स्थिर भई । | ||
हरी भैँचालो नै यश लिन उ सक्छन् सहज नै ॥ | ::हरी भैँचालो नै यश लिन उ सक्छन् सहज नै ॥ | ||
{{pcn|(६७)}} | {{pcn|(६७)}} | ||
सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप । | सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप । | ||
खिँची हुद्व्योमैमा प्रकटित गराई जपतप ॥ | ::खिँची हुद्व्योमैमा प्रकटित गराई जपतप ॥ | ||
सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने । | सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने । | ||
महाध्येयी जित्छन् त्रिभुवन जितूँ नै यदि भने ॥ | ::महाध्येयी जित्छन् त्रिभुवन जितूँ नै यदि भने ॥ | ||
{{pcn|(६८)}} | {{pcn|(६८)}} | ||
महाध्येयी जित्छन् तर प्रकृतिमा एक नियम । | महाध्येयी जित्छन् तर प्रकृतिमा एक नियम । | ||
छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥ | ::छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥ | ||
यही कञ्जी यौटा जगभर महाशक्तिहरुको । | यही कञ्जी यौटा जगभर महाशक्तिहरुको । | ||
छ सत्मा जो चल्ने उत्तकन अनन्त प्रबलता ॥ | ::छ सत्मा जो चल्ने उत्तकन अनन्त प्रबलता ॥ | ||
{{pcn|(६९)}} | {{pcn|(६९)}} | ||
Revision as of 11:57, 26 May 2025
तपस्या ठूलो हो तर अझ छ यौटा मुटु कुरा ।
तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥
जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने ।
तपस्या हो ठूलो तर मुदु कुरा सुन्दर चिने ॥
(६५)
महाध्येयी जित्छन् समय अवकारशैकन दुवै ।
दिई सर्वशवै नै थरहर गराईकन तप ॥
जगत्का मूलै नै धरहर गराईकन तप ।
गरी जित्छन् झारी प्रभुकतन करैसाथ निकट ॥
(६६)
महाध्येयीका छन् अणुअण् मिली एक तरफ ।
नडग्छन् ती घोरै त्रिभुवन डगे तापनि सब ॥
जिती कालैलाई अमरपदमा ती स्थिर भई ।
हरी भैँचालो नै यश लिन उ सक्छन् सहज नै ॥
(६७)
सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप ।
खिँची हुद्व्योमैमा प्रकटित गराई जपतप ॥
सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने ।
महाध्येयी जित्छन् त्रिभुवन जितूँ नै यदि भने ॥
(६८)
महाध्येयी जित्छन् तर प्रकृतिमा एक नियम ।
छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥
यही कञ्जी यौटा जगभर महाशक्तिहरुको ।
छ सत्मा जो चल्ने उत्तकन अनन्त प्रबलता ॥
(६९)
अनन्त-शक्तिमान् आत्मा, हुन्छ सत्को पिछा लिँदो ।
प्रभुको दिव्यता निन्छ एकत्व पनि सर्वदा ॥
(७०)
सत्य नै ईशको रूप, सत्य तुल्य अगम्य छ ।
विश्वेशको सतृस्वरूप लयले मात्र गम्य छ ॥
(७१)