Page:Shakuntala.pdf/326: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
पन्छी जस्तो पखेटा दुइतिर पतला दीर्घ लाम्चो बनोट । | पन्छी जस्तो पखेटा दुइतिर पतला दीर्घ लाम्चो बनोट । | ||
पाङ्ग्रा राम्रा र सेता जिउ अलि हलुका सातरष्त्गी विमान ॥ | ::पाङ्ग्रा राम्रा र सेता जिउ अलि हलुका सातरष्त्गी विमान ॥ | ||
फूलै फूलैहरूले ललितसरि जहाँ बस्न गही र छाना । | फूलै फूलैहरूले ललितसरि जहाँ बस्न गही र छाना । | ||
हावा पार्छन् सुगन्धी अमर कसुमका पत्र राम्रा बिछाई । | ::हावा पार्छन् सुगन्धी अमर कसुमका पत्र राम्रा बिछाई । | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
आभाले दिव्य झ्ल्झल् रंगहरु हुन गै शान्त देदीप्यमान । | आभाले दिव्य झ्ल्झल् रंगहरु हुन गै शान्त देदीप्यमान । | ||
शोभा भर्दो बगेचाभर नृपवरको पड्ख फुल्दोसमान ॥ | ::शोभा भर्दो बगेचाभर नृपवरको पड्ख फुल्दोसमान ॥ | ||
अर्कै सौगन्ध ल्याई कसुमहरु त्यसै लट्ठ पारी सुताई । | अर्कै सौगन्ध ल्याई कसुमहरु त्यसै लट्ठ पारी सुताई । | ||
दिन्थ्या स्वप्ना उज्याला सुरपुरतिरको जन्मको जो बधाई ॥ | ::दिन्थ्या स्वप्ना उज्याला सुरपुरतिरको जन्मको जो बधाई ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
"को को' गर्थ्यो बसेको छततिर रसिलो कोयली मञ्जुकण्ठ । | "को को' गर्थ्यो बसेको छततिर रसिलो कोयली मञ्जुकण्ठ । | ||
आएका इन्द्रजीका छविमय छरिता शानका याननेता ॥ | ::आएका इन्द्रजीका छविमय छरिता शानका याननेता ॥ | ||
देखी त्यो हप्प गर्दै निकटतरु लिई चृप लाग्यो मिहारी । | देखी त्यो हप्प गर्दै निकटतरु लिई चृप लाग्यो मिहारी । | ||
आए योडा उज्याला नृपवरसँगमा फूर्तिला शस्त्रधारी ॥ | ::आए योडा उज्याला नृपवरसँगमा फूर्तिला शस्त्रधारी ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
लाएका ताज तेजी फ्रलमल, जलका जन्मका चारुमोती । | लाएका ताज तेजी फ्रलमल, जलका जन्मका चारुमोती । | ||
पञ्नरा राख्चा मुना झैं, सुविमल-मणिको हीरकाक्षिप्तज्योति ॥ | ::पञ्नरा राख्चा मुना झैं, सुविमल-मणिको हीरकाक्षिप्तज्योति ॥ | ||
कल्की स्वर्ग चराको रँगरँग रसिलो पिच्छ लुर्का लरक्क । | कल्की स्वर्ग चराको रँगरँग रसिलो पिच्छ लुर्का लरक्क । | ||
फर्केको स्वाद् लच्कासँग नरमपना झल्किए झै सलक्क ॥ | ::फर्केको स्वाद् लच्कासँग नरमपना झल्किए झै सलक्क ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:51, 26 May 2025
पन्छी जस्तो पखेटा दुइतिर पतला दीर्घ लाम्चो बनोट ।
पाङ्ग्रा राम्रा र सेता जिउ अलि हलुका सातरष्त्गी विमान ॥
फूलै फूलैहरूले ललितसरि जहाँ बस्न गही र छाना ।
हावा पार्छन् सुगन्धी अमर कसुमका पत्र राम्रा बिछाई ।
(१)
आभाले दिव्य झ्ल्झल् रंगहरु हुन गै शान्त देदीप्यमान ।
शोभा भर्दो बगेचाभर नृपवरको पड्ख फुल्दोसमान ॥
अर्कै सौगन्ध ल्याई कसुमहरु त्यसै लट्ठ पारी सुताई ।
दिन्थ्या स्वप्ना उज्याला सुरपुरतिरको जन्मको जो बधाई ॥
(२)
"को को' गर्थ्यो बसेको छततिर रसिलो कोयली मञ्जुकण्ठ ।
आएका इन्द्रजीका छविमय छरिता शानका याननेता ॥
देखी त्यो हप्प गर्दै निकटतरु लिई चृप लाग्यो मिहारी ।
आए योडा उज्याला नृपवरसँगमा फूर्तिला शस्त्रधारी ॥
(३)
लाएका ताज तेजी फ्रलमल, जलका जन्मका चारुमोती ।
पञ्नरा राख्चा मुना झैं, सुविमल-मणिको हीरकाक्षिप्तज्योति ॥
कल्की स्वर्ग चराको रँगरँग रसिलो पिच्छ लुर्का लरक्क ।
फर्केको स्वाद् लच्कासँग नरमपना झल्किए झै सलक्क ॥
(४)