Page:Shakuntala.pdf/320: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
मीठा कोमल शान्दले नजरले बोल्दा भिजेका नडा । | मीठा कोमल शान्दले नजरले बोल्दा भिजेका नडा । | ||
काँपेका दिलले चरीसरि कुनै वर्षा निजूली अघि ॥ | ::काँपेका दिलले चरीसरि कुनै वर्षा निजूली अघि ॥ | ||
रुन्थिन् लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो । | रुन्थिन् लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो । | ||
पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माघुरी ॥ | ::पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माघुरी ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
यौटा आँस् गडेर गोल लव झैं गाला छुँदौ लर्बरी । | यौटा आँस् गडेर गोल लव झैं गाला छुँदौ लर्बरी । | ||
टप्कँ टप्कँ गरेर त्यो अडिरह्यो दुःख थियो माधुरी ॥ | ::टप्कँ टप्कँ गरेर त्यो अडिरह्यो दुःख थियो माधुरी ॥ | ||
त्यो घुँक्का कति कष्टले शरमले निल्थिन् तिनी ओठले । | त्यो घुँक्का कति कष्टले शरमले निल्थिन् तिनी ओठले । | ||
मीठा नात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥ | ::मीठा नात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥ | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले ₹ंँदा । | त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले ₹ंँदा । | ||
यस्तो घोर भएर विप्लव त्यसै स्वर्ग वहाँ वर्षिंदा ॥ | ::यस्तो घोर भएर विप्लव त्यसै स्वर्ग वहाँ वर्षिंदा ॥ | ||
केही सम्झिन ! सम्झना ! किन थिइस् मूर्छा बनी शून्यता ? | केही सम्झिन ! सम्झना ! किन थिइस् मूर्छा बनी शून्यता ? | ||
हा प्यारी ! बिचरी चरी झरझरी रुन्धिन् गइन् ती कता ॥ | ::हा प्यारी ! बिचरी चरी झरझरी रुन्धिन् गइन् ती कता ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल । | हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल । | ||
आशाले विरही थियो हृदय क्या भाषा लिँदो मन्जुल ॥ | ::आशाले विरही थियो हृदय क्या भाषा लिँदो मन्जुल ॥ | ||
को होलिन् ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी । | को होलिन् ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी । | ||
कालो बादलमा विलीन अन छन् विश्वै अँध्यारो ननी ॥ | ::कालो बादलमा विलीन अन छन् विश्वै अँध्यारो ननी ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
तारा आँसु भएर आज निशिमा नीलो ननाई मुख । | तारा आँसु भएर आज निशिमा नीलो ननाई मुख । | ||
चम्के ती जलनिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥ | ::चम्के ती जलनिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥ | ||
कोही छैन ? कहाँ गड्न् खबर क्यै ल्याईदिने सत्वर । | कोही छैन ? कहाँ गड्न् खबर क्यै ल्याईदिने सत्वर । | ||
पानी भझील बनेर थाप्छु उरमा ती आँस् रात्रीभर ॥ | ::पानी भझील बनेर थाप्छु उरमा ती आँस् रात्रीभर ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
भेटेदैखि नताइदेक जन हो ! दुष्यन्त राजाकन । | भेटेदैखि नताइदेक जन हो ! दुष्यन्त राजाकन । | ||
साह्रै दुःख छ नीदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥ | ::साह्रै दुःख छ नीदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥ | ||
हा ! हा ! दिव्य शकन्तले ! नजर भो झल्का मिले एक नै । | हा ! हा ! दिव्य शकन्तले ! नजर भो झल्का मिले एक नै । | ||
मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥ | ::मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:50, 26 May 2025
मीठा कोमल शान्दले नजरले बोल्दा भिजेका नडा ।
काँपेका दिलले चरीसरि कुनै वर्षा निजूली अघि ॥
रुन्थिन् लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो ।
पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माघुरी ॥
(२३)
यौटा आँस् गडेर गोल लव झैं गाला छुँदौ लर्बरी ।
टप्कँ टप्कँ गरेर त्यो अडिरह्यो दुःख थियो माधुरी ॥
त्यो घुँक्का कति कष्टले शरमले निल्थिन् तिनी ओठले ।
मीठा नात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥
(२४)
त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले ₹ंँदा ।
यस्तो घोर भएर विप्लव त्यसै स्वर्ग वहाँ वर्षिंदा ॥
केही सम्झिन ! सम्झना ! किन थिइस् मूर्छा बनी शून्यता ?
हा प्यारी ! बिचरी चरी झरझरी रुन्धिन् गइन् ती कता ॥
(२५)
हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल ।
आशाले विरही थियो हृदय क्या भाषा लिँदो मन्जुल ॥
को होलिन् ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी ।
कालो बादलमा विलीन अन छन् विश्वै अँध्यारो ननी ॥
(२६)
तारा आँसु भएर आज निशिमा नीलो ननाई मुख ।
चम्के ती जलनिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥
कोही छैन ? कहाँ गड्न् खबर क्यै ल्याईदिने सत्वर ।
पानी भझील बनेर थाप्छु उरमा ती आँस् रात्रीभर ॥
(२७)
भेटेदैखि नताइदेक जन हो ! दुष्यन्त राजाकन ।
साह्रै दुःख छ नीदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥
हा ! हा ! दिव्य शकन्तले ! नजर भो झल्का मिले एक नै ।
मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥
(२८)