Jump to content

Page:Shakuntala.pdf/42: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "झझल्‌झल्‌ झझलझल्‌ छ झल्कीरहेको । मरुल्लोल कल्लोल छलछल्‌ छ छल्‌छन्‌ ॥ जहाँ जून टल्पल्‌ छ चल्मल्‌ चलेर । ककल्‌कल्‌, नयाँ कल्पना कल्कलाई ॥ (१७) यता स्वर्गका अप्सरा छम्छमाए । मिही झिम..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
झझल्‌झल्‌ झझलझल्‌ छ झल्कीरहेको ।
झझल्‌झल्‌ झझलझल्‌ छ झल्कीरहेको ।
मरुल्लोल कल्लोल छलछल्‌ छ छल्‌छन्‌ ॥
::मरुल्लोल कल्लोल छलछल्‌ छ छल्‌छन्‌ ॥
 
जहाँ जून टल्पल्‌ छ चल्मल्‌ चलेर ।
जहाँ जून टल्पल्‌ छ चल्मल्‌ चलेर ।
::ककल्‌कल्‌, नयाँ कल्पना कल्कलाई ॥
{{pcn|(१७)}}


ककल्‌कल्‌, नयाँ कल्पना कल्कलाई ॥
(१७)
यता स्वर्गका अप्सरा छम्छमाए ।
यता स्वर्गका अप्सरा छम्छमाए ।
मिही झिम्किने चालले चम्चमाए ॥
::मिही झिम्किने चालले चम्चमाए ॥
 
उता वायु नै गन्धले झम्झमाए ।
उता वायु नै गन्धले झम्झमाए ।
 
::यता रङ्ग नै राप भै रम्रमाए॥
यता रङ्ग नै राप भै रम्रमाए॥
{{pcn|(१८)}}
१८)


“सधैँ के तपस्या ?” भनी पालुवाले ।
“सधैँ के तपस्या ?” भनी पालुवाले ।
भरीलो
::नयाँ कामको रङ्गकी बैंसवाली ॥
 
भरीलो नशादार चापल्यद्वारा
नयाँ
::गरी वायुको आड पाई इशारा ॥
 
{{pcn|(१९)}}
कामको
 
नशादार
 
रङ्गकी
 
चापल्यद्वारा
 
गरी वायुको आड
 
बैंसवाली ॥
 
पाई इशारा ॥
 
(१९)


चुमे पातले पात त्यो प्रेरणाले ।
चुमे पातले पात त्यो प्रेरणाले ।
हन॥ 2001
::हन॥ 2001 नाम ली गन्धवाह ॥
नाम ली गन्धवाह ॥
अँगाः का | 0 खा ००० ।
अँगाः
::गिज्याई मुस्कुराई ॥
 
{{pcn|(२०)}}
गिज्याई
 
का | 0 खा
०००
 
 
मुस्कुराई ॥
 
(२०)


भने च्याखुराले “छ सौन्दर्यभित्र ।
भने च्याखुराले “छ सौन्दर्यभित्र ।
 
::अहो ! मारको मोहनी क्या विचित्र ॥
अहो ! मारको मोहनी क्या विचित्र ॥
त्यही स्वर्ग देखिन्छ, त्यो हो समाधि ।
त्यही स्वर्ग देखिन्छ, त्यो हो समाधि ।
 
::अरू शून्य हो, शून्य वैकुण्ठगादी ॥”
अरू शून्य हो, शून्य वैकुण्ठगादी ॥”
{{pcn|(२१)}}
()


त्यसै स्वर्ग ओर्ल्यौ तपस्या गिज्याई ।
त्यसै स्वर्ग ओर्ल्यौ तपस्या गिज्याई ।
परीरूप भन्थ्यो “सबैले मलाई ॥
::परीरूप भन्थ्यो “सबैले मलाई ॥
सधैं खोज्दछन्‌, साधु ! संसार त्यागी ।
सधैं खोज्दछन्‌, साधु ! संसार त्यागी ।
नदेख्ने नटिप्ने सबै हुन्‌ अभागी ॥”
::नदेख्ने नटिप्ने सबै हुन्‌ अभागी ॥”
(रर)
{{pcn|(२२)}}
 
</poem>}}

Latest revision as of 01:29, 17 February 2025

This page has not been proofread

झझल्‌झल्‌ झझलझल्‌ छ झल्कीरहेको ।
मरुल्लोल कल्लोल छलछल्‌ छ छल्‌छन्‌ ॥
जहाँ जून टल्पल्‌ छ चल्मल्‌ चलेर ।
ककल्‌कल्‌, नयाँ कल्पना कल्कलाई ॥
(१७)

यता स्वर्गका अप्सरा छम्छमाए ।
मिही झिम्किने चालले चम्चमाए ॥
उता वायु नै गन्धले झम्झमाए ।
यता रङ्ग नै राप भै रम्रमाए॥
(१८)

“सधैँ के तपस्या ?” भनी पालुवाले ।
नयाँ कामको रङ्गकी बैंसवाली ॥
भरीलो नशादार चापल्यद्वारा ।
गरी वायुको आड पाई इशारा ॥
(१९)

चुमे पातले पात त्यो प्रेरणाले ।
हन॥ 2001 नाम ली गन्धवाह ॥
अँगाः का | 0 खा ००० ।
गिज्याई मुस्कुराई ॥
(२०)

भने च्याखुराले “छ सौन्दर्यभित्र ।
अहो ! मारको मोहनी क्या विचित्र ॥
त्यही स्वर्ग देखिन्छ, त्यो हो समाधि ।
अरू शून्य हो, शून्य वैकुण्ठगादी ॥”
(२१)

त्यसै स्वर्ग ओर्ल्यौ तपस्या गिज्याई ।
परीरूप भन्थ्यो “सबैले मलाई ॥
सधैं खोज्दछन्‌, साधु ! संसार त्यागी ।
नदेख्ने नटिप्ने सबै हुन्‌ अभागी ॥”
(२२)