Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/299: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१३)}}
{{pcn|(१३)}}
छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर
छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर
हाराऽऽकार बगेका छन्‌ अश्रुधारा मनोहर
हाराऽऽकार बगेका छन्‌ अश्रुधारा मनोहर


{{pcn|(१४)}}
{{pcn|(१४)}}
अधकल्चा गराएर छोडेको किन दुश्मन ?
अधकल्चा गराएर छोडेको किन दुश्मन ?
हेरदा तिनका नारी दगुर्दै छन्‌ प्रतिक्षण
हेरदा तिनका नारी दगुर्दै छन्‌ प्रतिक्षण


{{pcn|(१५)}}
{{pcn|(१५)}}
खड्गलाई थियो खाली वैरीका रक्तको भर
खड्गलाई थियो खाली वैरीका रक्तको भर
अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर
अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर


{{pcn|(१६)}}
{{pcn|(१६)}}
धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि
धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि
स्वर्गमा शत्रु छन्‌ माथि प्रभु आफू उनै मनि
स्वर्गमा शत्रु छन्‌ माथि प्रभु आफू उनै मनि


{{pcn|(१७)}}
{{pcn|(१७)}}
पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन
पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन
घुमीघुमी गरेकी छ कविको मुख चुम्बन
घुमीघुमी गरेकी छ कविको मुख चुम्बन


{{pcn|(१८)}}
{{pcn|(१८)}}

Latest revision as of 19:55, 18 May 2025

This page has not been proofread

(१३)
छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर ।
हाराऽऽकार बगेका छन्‌ अश्रुधारा मनोहर ॥

(१४)
अधकल्चा गराएर छोडेको किन दुश्मन ?
हेरदा तिनका नारी दगुर्दै छन्‌ प्रतिक्षण ॥

(१५)
खड्गलाई थियो खाली वैरीका रक्तको भर ।
अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर ॥

(१६)
धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि ।
स्वर्गमा शत्रु छन्‌ माथि प्रभु आफू उनै मनि ॥

(१७)
पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन ।
घुमीघुमी गरेकी छ कविको मुख चुम्बन ॥

(१८)
चन्द्रको कालिमा-दोष नसकेर पखालन ।
पुगी पातालमा कीर्ति थाली मुख लुकाउन ॥

(१९)
कीर्तिले जगतै ढाकी भनला को गफी बनी ।
रक्तले शत्रुका राज्य लालै छन्‌ ती अझै पनि ॥