Page:Lalitya bhag 1 ra 2.pdf/276: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
बोल्दा मुख भरी पस्ने सुन्दा कान भरी सब | बोल्दा मुख भरी पस्ने सुन्दा कान भरी सब । | ||
हेर्दा नयनमा घुस्ने नाकको के कुरा अब ?? | हेर्दा नयनमा घुस्ने नाकको के कुरा अब ?? | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
कुनै लामू सिटी दिन्थे कुनै साथी सुध्याउँथे । | कुनै लामू सिटी दिन्थे कुनै साथी सुध्याउँथे । | ||
कुनै फलामझैँ साह्रा कर्र कर्र उध्याउँथे | कुनै फलामझैँ साह्रा कर्र कर्र उध्याउँथे ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
मामा ! मामा ! भनी लामा स्वरले परदेखि नै | मामा ! मामा ! भनी लामा स्वरले परदेखि नै । | ||
पियारो साहिनू लाई बोलाई दगुरे कुनै | पियारो साहिनू लाई बोलाई दगुरे कुनै ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
कुन भानिज हो भन्दै हेर्दा नेत्र, गरी कडा | कुन भानिज हो भन्दै हेर्दा नेत्र, गरी कडा । | ||
गह्नाएका सिह्नामाथि गिद्धझैँ ती थिए खडा | गह्नाएका सिह्नामाथि गिद्धझैँ ती थिए खडा ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
पटापटी दिएँ चट्ट भाञ्जाको दक्षिणा भनी | पटापटी दिएँ चट्ट भाञ्जाको दक्षिणा भनी । | ||
तर जिब्रो नरङ्गाई हटेनन् ती कुनै पनि | तर जिब्रो नरङ्गाई हटेनन् ती कुनै पनि ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
कुनै लागे कुनातर्फ कुनै तुर्लुङ्ग झुन्डिए | कुनै लागे कुनातर्फ कुनै तुर्लुङ्ग झुन्डिए । | ||
कुनै ढुन्मुनिँदै खुस्के कुनै ठाडै उभिन्डिए | कुनै ढुन्मुनिँदै खुस्के कुनै ठाडै उभिन्डिए ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
जोरले हुरिँदै आई कोही टिनिनिनी गरी | जोरले हुरिँदै आई कोही टिनिनिनी गरी । | ||
पल्टे पुर्लुङ्ग भाडाका थोत्रो बाइस्कलै सरी | पल्टे पुर्लुङ्ग भाडाका थोत्रो बाइस्कलै सरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:42, 18 May 2025
This page has not been proofread
(२६)
बोल्दा मुख भरी पस्ने सुन्दा कान भरी सब ।
हेर्दा नयनमा घुस्ने नाकको के कुरा अब ??
(२७)
कुनै लामू सिटी दिन्थे कुनै साथी सुध्याउँथे ।
कुनै फलामझैँ साह्रा कर्र कर्र उध्याउँथे ॥
(२८)
मामा ! मामा ! भनी लामा स्वरले परदेखि नै ।
पियारो साहिनू लाई बोलाई दगुरे कुनै ॥
(२९)
कुन भानिज हो भन्दै हेर्दा नेत्र, गरी कडा ।
गह्नाएका सिह्नामाथि गिद्धझैँ ती थिए खडा ॥
(३०)
पटापटी दिएँ चट्ट भाञ्जाको दक्षिणा भनी ।
तर जिब्रो नरङ्गाई हटेनन् ती कुनै पनि ॥
(३१)
कुनै लागे कुनातर्फ कुनै तुर्लुङ्ग झुन्डिए ।
कुनै ढुन्मुनिँदै खुस्के कुनै ठाडै उभिन्डिए ॥
(३२)
जोरले हुरिँदै आई कोही टिनिनिनी गरी ।
पल्टे पुर्लुङ्ग भाडाका थोत्रो बाइस्कलै सरी ॥