Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/272: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
प्रश्न-
प्रश्न-
स्नान सन्ध्याऽऽदिको बेला फाली हेला गरीकन ।
स्नान सन्ध्याऽऽदिको बेला फाली हेला गरीकन ।
मनले कसको ध्यान. लियौ हे बटुवा ! भन
मनले कसको ध्यान. लियौ हे बटुवा ! भन


{{pcn|(२)}}
{{pcn|(२)}}
उत्तर-  
उत्तर-  
अन्त जान झिँजो मानी साँझका माझमा हिजो
अन्त जान झिँजो मानी साँझका माझमा हिजो
यो पौवामा बसेँ राती दुर्दशाले समातिँदा
यो पौवामा बसेँ राती दुर्दशाले समातिँदा


{{pcn|(३)}}
{{pcn|(३)}}
छैन साथी पनी साथ थिएँ खालि म एकलै
छैन साथी पनी साथ थिएँ खालि म एकलै
तेसै बेला परेँ फेला ठेलम्ठेला पसे सबै
तेसै बेला परेँ फेला ठेलम्ठेला पसे सबै


{{pcn|(४)}}
{{pcn|(४)}}
बिचरो पिल्पिले बत्ती निदायो वा बिदा भयो
बिचरो पिल्पिले बत्ती निदायो वा बिदा भयो
देह मानू हुल्याहाको हूललाई सिधा भयो
देह मानू हुल्याहाको हूललाई सिधा भयो
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 19:37, 18 May 2025

This page has not been proofread
विचित्र-वाहिनी

(१)
प्रश्न-
स्नान सन्ध्याऽऽदिको बेला फाली हेला गरीकन ।
मनले कसको ध्यान. लियौ हे बटुवा ! भन ॥

(२)
उत्तर-
अन्त जान झिँजो मानी साँझका माझमा हिजो ।
यो पौवामा बसेँ राती दुर्दशाले समातिँदा ॥

(३)
छैन साथी पनी साथ थिएँ खालि म एकलै ।
तेसै बेला परेँ फेला ठेलम्ठेला पसे सबै ॥

(४)
बिचरो पिल्पिले बत्ती निदायो वा बिदा भयो ।
देह मानू हुल्याहाको हूललाई सिधा भयो ॥