Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/270: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(८)}}
{{pcn|(८)}}
प्रतिबन्ध विघ्न-प्रस्तरहरुमा ठक्कर परेमा अलिकति

::आवाज चर्को निस्कन्छ उसको, बदलिन्छ, साधारण गति

कलकल र छलछल त्यो गर्छ काहीँ, काहीँ  शान्त भैकन चल्दछ

::कहिँ  शब्द उसको पञ्चम रसीलो स्वर-माधुरीसित मिल्दछ

{{pcn|(९)}}
{{pcn|(९)}}
आकाश-चुम्बी सङ्गीत गर्दै आकाशमा फूल हेरदै

::आकाश राखीकन काख-बीचमा सुख-मालिकाकन फेरदै

चल्दो छ हाम्रो जीवन-नदी यो नाचेर सुन्दर चालमा

::विच्छेद काहीँ कता नपारी लयमा सुरमा तालमा

{{pcn|(१०)}}
{{pcn|(१०)}}
धूलो, पतिङ्गर, मैला, हिलो वा वैरिन्छ जोजो त्यो पनि

::प्रेम प्रभावले सारा दबाई फट्टिक सरी निर्मल बनी

मिल्दी छ कत्ती बाधा नमानी हाँसी खुसी उस सिन्धुमा

::जसभित्र पुग्नासाथै सबै त्यो लय हुन्छ सानू बिन्दुमा

</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 19:37, 18 May 2025

This page has not been proofread

(८)
प्रतिबन्ध विघ्न-प्रस्तरहरुमा ठक्कर परेमा अलिकति
आवाज चर्को निस्कन्छ उसको, बदलिन्छ, साधारण गति ।
कलकल र छलछल त्यो गर्छ काहीँ, काहीँ शान्त भैकन चल्दछ
कहिँ शब्द उसको पञ्चम रसीलो स्वर-माधुरीसित मिल्दछ ॥

(९)
आकाश-चुम्बी सङ्गीत गर्दै आकाशमा फूल हेरदै
आकाश राखीकन काख-बीचमा सुख-मालिकाकन फेरदै ।
चल्दो छ हाम्रो जीवन-नदी यो नाचेर सुन्दर चालमा
विच्छेद काहीँ कता नपारी लयमा सुरमा तालमा ॥

(१०)
धूलो, पतिङ्गर, मैला, हिलो वा वैरिन्छ जोजो त्यो पनि
प्रेम प्रभावले सारा दबाई फट्टिक सरी निर्मल बनी ।
मिल्दी छ कत्ती बाधा नमानी हाँसी खुसी उस सिन्धुमा
जसभित्र पुग्नासाथै सबै त्यो लय हुन्छ सानू बिन्दुमा ॥