Page:Lalitya bhag 1 ra 2.pdf/239: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
उठ्दै र बस्तै फिर लोटपोट | उठ्दै र बस्तै फिर लोटपोट | ||
::गरी सुकाई मुख, कण्ठ, ओठ | ::गरी सुकाई मुख, कण्ठ, ओठ । | ||
यताउती नेत्र दुवै घुमाएँ | यताउती नेत्र दुवै घुमाएँ | ||
::घुमाउँदा अद्भुत दृश्य पाएँ | ::घुमाउँदा अद्भुत दृश्य पाएँ ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
होचो अली दक्षिणतर्फ कुप्रो | होचो अली दक्षिणतर्फ कुप्रो | ||
::थोत्रो, अँध्यारो खरको छ झुप्रो | ::थोत्रो, अँध्यारो खरको छ झुप्रो । | ||
छ्याङ्छ्याङ्ति सारा छितरो छ छानु | छ्याङ्छ्याङ्ति सारा छितरो छ छानु | ||
::चौतर्फि च्याई नभ हाँस्छ मानू | ::चौतर्फि च्याई नभ हाँस्छ मानू ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
पानी न रोकिन्छ, न छेक्छ घाम | पानी न रोकिन्छ, न छेक्छ घाम | ||
::न गर्छ त्यो शीत-निरोध काम | ::न गर्छ त्यो शीत-निरोध काम । | ||
आँधी-हुरीको न त रोकथाम | आँधी-हुरीको न त रोकथाम | ||
::छ नाम मात्रै घर त्यो तमाम | ::छ नाम मात्रै घर त्यो तमाम ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
कुचुक्क भै चाउरि झोल्लिएको | कुचुक्क भै चाउरि झोल्लिएको | ||
::रस्ता नराम्रो लयको लिएको | ::रस्ता नराम्रो लयको लिएको । | ||
ढल्दो कुनै जर्जर जीवसङ्ग | ढल्दो कुनै जर्जर जीवसङ्ग | ||
::दाँजेर हेर्दा सब ठिक्क रङ्ग | ::दाँजेर हेर्दा सब ठिक्क रङ्ग ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:22, 18 May 2025
This page has not been proofread
(४)
उठ्दै र बस्तै फिर लोटपोट
गरी सुकाई मुख, कण्ठ, ओठ ।
यताउती नेत्र दुवै घुमाएँ
घुमाउँदा अद्भुत दृश्य पाएँ ॥
(५)
होचो अली दक्षिणतर्फ कुप्रो
थोत्रो, अँध्यारो खरको छ झुप्रो ।
छ्याङ्छ्याङ्ति सारा छितरो छ छानु
चौतर्फि च्याई नभ हाँस्छ मानू ॥
(६)
पानी न रोकिन्छ, न छेक्छ घाम
न गर्छ त्यो शीत-निरोध काम ।
आँधी-हुरीको न त रोकथाम
छ नाम मात्रै घर त्यो तमाम ॥
(७)
कुचुक्क भै चाउरि झोल्लिएको
रस्ता नराम्रो लयको लिएको ।
ढल्दो कुनै जर्जर जीवसङ्ग
दाँजेर हेर्दा सब ठिक्क रङ्ग ॥