Page:Laxmi nibandhasangraha.pdf/193: Difference between revisions
→Not proofread: Created page with "कुनै चीजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जूवा खेल्नु चरित्रश्रष्टको लक्षण भनेर प्रस्ट तवरले भन्न सक्तैनौं । मनौबैज..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कुनै चीजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि | कुनै चीजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि | ||
प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जूवा खेल्नु चरित्रश्रष्टको | प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जूवा खेल्नु चरित्रश्रष्टको | ||
लक्षण भनेर प्रस्ट तवरले भन्न सक्तैनौं । | |||
मनौबैज्ञानिकलाई जूवा जस्तो राम्रो अध्ययनको विषय केही | मनौबैज्ञानिकलाई जूवा जस्तो राम्रो अध्ययनको विषय केही | ||
छैन । यहाँ अनेक किसिमका चेहरा पढ्न पाइन्छन् । कोही मुख राता, | छैन । यहाँ अनेक किसिमका चेहरा पढ्न पाइन्छन् । कोही मुख राता, | ||
कोही नीला । कोही हैँसिरहेका हुन्छन्, कोही अनिश्चित तवरले अन्दाज | कोही नीला । कोही हैँसिरहेका हुन्छन्, कोही अनिश्चित तवरले अन्दाज | ||
Line 14: | Line 13: | ||
फोरेर मारा चिल्लाइरहेका हुन्छन् । पैसाले चमत्कारी आकर्षण र अनेक | फोरेर मारा चिल्लाइरहेका हुन्छन् । पैसाले चमत्कारी आकर्षण र अनेक | ||
चुडकिला हँसिला खेल देखाउँछ । कहिले हँसाउँछ, कहिले चम्काउँछ, | चुडकिला हँसिला खेल देखाउँछ । कहिले हँसाउँछ, कहिले चम्काउँछ, | ||
कहिले अँध्यारो बनाउँछ । मानिसले अन्न खाँदैन, घर सम्झंदैन, निद्रा | कहिले अँध्यारो बनाउँछ । मानिसले अन्न खाँदैन, घर सम्झंदैन, निद्रा | ||
निको मान्दैन र प्रकृतिका अरू क्रियासम्म पनि रोकिएको थाहा पाउँदैन, | निको मान्दैन र प्रकृतिका अरू क्रियासम्म पनि रोकिएको थाहा पाउँदैन, | ||
तर आशालाई क छाड्ने होइन । क हरहमेशा 'आउँछ कि आउँछ कि' | तर आशालाई क छाड्ने होइन । क हरहमेशा 'आउँछ कि आउँछ कि' | ||
मा छ । मिजास बदलिन्छ, झोकाझोकी पर्देछ । तर उसको आशा सधैँ | मा छ । मिजास बदलिन्छ, झोकाझोकी पर्देछ । तर उसको आशा सधैँ | ||
उत्तिकै छ । बराबर आशाले ठक्कर खान्छ तर फेरि उत्तेजित भएर | उत्तिकै छ । बराबर आशाले ठक्कर खान्छ तर फेरि उत्तेजित भएर | ||
अगाडि सर्दछ । मानिस जित्नका निमित्त हारिरहेछ, उठ्नका निमित्त | अगाडि सर्दछ । मानिस जित्नका निमित्त हारिरहेछ, उठ्नका निमित्त | ||
लडिरहेछ र हरहमेशा मर्दैछ पनि बिउँभझिँदै छ पनि । | लडिरहेछ र हरहमेशा मर्दैछ पनि बिउँभझिँदै छ पनि । | ||
Line 33: | Line 25: | ||
लागिरहेकै छ । त्यही नशाका लक्षणहरू जुवामा प्रदर्शित हुन्छन् । कोही | लागिरहेकै छ । त्यही नशाका लक्षणहरू जुवामा प्रदर्शित हुन्छन् । कोही | ||
व्यापारमा दौडिरहेछन्, कोही कारखानातिर, कोही अफिसतिर । के | व्यापारमा दौडिरहेछन्, कोही कारखानातिर, कोही अफिसतिर । के | ||
दौडिरहेछन् ? तिनै भावहरू जो हामी यहाँ देख्दछौं । जूवा लागिरहेकै | दौडिरहेछन् ? तिनै भावहरू जो हामी यहाँ देख्दछौं । जूवा लागिरहेकै | ||
छ। बाबु र छोराको नाता बिर्साउँछ, भलादमी भलादमी झगडा | छ। बाबु र छोराको नाता बिर्साउँछ, भलादमी भलादमी झगडा | ||
गरिरहेछन् । पैसाको मोहनीले भित्री आँखा बन्द गरिदिन्छ । मान्छे दाउ | गरिरहेछन् । पैसाको मोहनीले भित्री आँखा बन्द गरिदिन्छ । मान्छे दाउ | ||
हेर्दछ अरूहरूलाई बिगार्न र आफ्नो मतलब हासिल गर्न ! उसलाई | हेर्दछ अरूहरूलाई बिगार्न र आफ्नो मतलब हासिल गर्न ! उसलाई | ||
अरूको परवाह छैन। मेरो नै दुनियाँ छ, आवश्यकतामा विलास थप्नु नै | |||
अरूको परवाह | |||
जीवनको दौड छ । स्वार्थसंकेतक गोल चक्कीहरू भाग्यका तमाशामा | जीवनको दौड छ । स्वार्थसंकेतक गोल चक्कीहरू भाग्यका तमाशामा | ||
थपिन, डब्लिन र सोहरिन हरहमेशा चार दिशा घुमिरहेछन् । चञ्चलताले | थपिन, डब्लिन र सोहरिन हरहमेशा चार दिशा घुमिरहेछन् । चञ्चलताले | ||
Revision as of 21:19, 16 February 2025
कुनै चीजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जूवा खेल्नु चरित्रश्रष्टको लक्षण भनेर प्रस्ट तवरले भन्न सक्तैनौं ।
मनौबैज्ञानिकलाई जूवा जस्तो राम्रो अध्ययनको विषय केही छैन । यहाँ अनेक किसिमका चेहरा पढ्न पाइन्छन् । कोही मुख राता, कोही नीला । कोही हैँसिरहेका हुन्छन्, कोही अनिश्चित तवरले अन्दाज गरिरहेका हुन्छन् । मानिसले धर्मलाई यहीं ल्याएको हुन्छ र मनुष्यको लक्ष्मीपूजाको तमाशा भन्नु यही जूवा हो । अनेक कक्षाका मानिसहरूको अनेक-अनेक किसिमका भावहरू र अनेक-अनेक किसिमका अवस्था र लक्षणहरू यहीं देखिन्छन् । जसले खालमा बसेर जूवा खेलेको छैन त्यसले यी क्राहरू राम्ररी बुभ्दैन । त्यहाँ मनुष्यहरू घुँडा घसेर, छाती फोरेर मारा चिल्लाइरहेका हुन्छन् । पैसाले चमत्कारी आकर्षण र अनेक चुडकिला हँसिला खेल देखाउँछ । कहिले हँसाउँछ, कहिले चम्काउँछ, कहिले अँध्यारो बनाउँछ । मानिसले अन्न खाँदैन, घर सम्झंदैन, निद्रा निको मान्दैन र प्रकृतिका अरू क्रियासम्म पनि रोकिएको थाहा पाउँदैन, तर आशालाई क छाड्ने होइन । क हरहमेशा 'आउँछ कि आउँछ कि' मा छ । मिजास बदलिन्छ, झोकाझोकी पर्देछ । तर उसको आशा सधैँ उत्तिकै छ । बराबर आशाले ठक्कर खान्छ तर फेरि उत्तेजित भएर अगाडि सर्दछ । मानिस जित्नका निमित्त हारिरहेछ, उठ्नका निमित्त लडिरहेछ र हरहमेशा मर्दैछ पनि बिउँभझिँदै छ पनि ।
जूवा लाग्छ भन्दछन्-जस्तो गाँजा लाग्छ, चरेस लाग्छ, चण्डू लाग्छ । यो पनि एक नशा हो, यो नशा प्राकृत छ । हरहमेशा दुनियाँलाई लागिरहेकै छ । त्यही नशाका लक्षणहरू जुवामा प्रदर्शित हुन्छन् । कोही व्यापारमा दौडिरहेछन्, कोही कारखानातिर, कोही अफिसतिर । के दौडिरहेछन् ? तिनै भावहरू जो हामी यहाँ देख्दछौं । जूवा लागिरहेकै छ। बाबु र छोराको नाता बिर्साउँछ, भलादमी भलादमी झगडा गरिरहेछन् । पैसाको मोहनीले भित्री आँखा बन्द गरिदिन्छ । मान्छे दाउ हेर्दछ अरूहरूलाई बिगार्न र आफ्नो मतलब हासिल गर्न ! उसलाई अरूको परवाह छैन। मेरो नै दुनियाँ छ, आवश्यकतामा विलास थप्नु नै जीवनको दौड छ । स्वार्थसंकेतक गोल चक्कीहरू भाग्यका तमाशामा थपिन, डब्लिन र सोहरिन हरहमेशा चार दिशा घुमिरहेछन् । चञ्चलताले