Jump to content

Page:Shakuntala.pdf/249: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि ।
छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि ।
जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥
::जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी ।
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी ।
आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥
::आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥
{{pcn|(७३)}}
{{pcn|(७३)}}


'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ?
'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ?
निर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥'
::निर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥'
भन्ने हुन्छन्‌ अरुहरु यहाँ आँसुको नन्छ दाना ।
भन्ने हुन्छन्‌ अरुहरु यहाँ आँसुको नन्छ दाना ।
सम्झी रु छ छिन छिन भई दुःख पगिलन्छ नाना ॥"
::सम्झी रु छ छिन छिन भई दुःख पगिलन्छ नाना ॥"
{{pcn|(७४)}}
{{pcn|(७४)}}


"वन यो पर हुन्न क्यै गरी ।
"वन यो पर हुन्न क्यै गरी ।
पर होला तर जिन्दगी मरी ॥
::पर होला तर जिन्दगी मरी ॥
सुखको छ विचित्र चित्र जो ।
सुखको छ विचित्र चित्र जो ।
दिलमा अङ्गित भित्र भित्र यो ॥
::दिलमा अङ्गित भित्र भित्र यो ॥
{{pcn|(७५)}}
{{pcn|(७५)}}


यदि चट्ट चिरी कतै उर ।
यदि चट्ट चिरी कतै उर ।
छ त्यहाँ के सन बीच सुन्दर ?
::छ त्यहाँ के सन बीच सुन्दर ?
रंगदार सजीवता भनी-
रंगदार सजीवता भनी-
कन हेरे छ यही सधैँभर ॥
::कन हेरे छ यही सधैँभर ॥
{{pcn|(७६)}}
{{pcn|(७६)}}


भन चारु सखै प्रियम्वदा !
भन चारु सखै प्रियम्वदा !
म बढें एक लता बनी यता ॥
::म बढें एक लता बनी यता ॥
तर आज कुठार कर्मको ।
तर आज कुठार कर्मको ।
पर लैजान्छ हरे ! कता कता !
::पर लैजान्छ हरे ! कता कता !
{{pcn|(७७)}}
{{pcn|(७७)}}


कसरी सहँला वियोग यो !
कसरी सहँला वियोग यो !
पर नौलो घरबीचमा अहो !
::पर नौलो घरबीचमा अहो !
मर्तुल्य हुनेछ शून्यता ।
मर्तुल्य हुनेछ शून्यता ।
पिँजरामा म रुँदा कता कता ॥
::पिँजरामा म रुँदा कता कता ॥
{{pcn|(७८)}}
{{pcn|(७८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:22, 15 May 2025

This page has not been proofread

छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि ।
जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी ।
आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥
(७३)

'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ?
निर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥'
भन्ने हुन्छन्‌ अरुहरु यहाँ आँसुको नन्छ दाना ।
सम्झी रु छ छिन छिन भई दुःख पगिलन्छ नाना ॥"
(७४)

"वन यो पर हुन्न क्यै गरी ।
पर होला तर जिन्दगी मरी ॥
सुखको छ विचित्र चित्र जो ।
दिलमा अङ्गित भित्र भित्र यो ॥
(७५)

यदि चट्ट चिरी कतै उर ।
छ त्यहाँ के सन बीच सुन्दर ?
रंगदार सजीवता भनी-
कन हेरे छ यही सधैँभर ॥
(७६)

भन चारु सखै प्रियम्वदा !
म बढें एक लता बनी यता ॥
तर आज कुठार कर्मको ।
पर लैजान्छ हरे ! कता कता !
(७७)

कसरी सहँला वियोग यो !
पर नौलो घरबीचमा अहो !
मर्तुल्य हुनेछ शून्यता ।
पिँजरामा म रुँदा कता कता ॥
(७८)