Page:Shakuntala.pdf/248: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
मैरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा ! | मैरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा ! | ||
जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥ | ::जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥ | ||
बाडी मेरा स्ख-दुख भरी भाव, सम्झै मलाई । | बाडी मेरा स्ख-दुख भरी भाव, सम्झै मलाई । | ||
तिम्रो प्यारो दिलसँग हँदै लिन्छ मैले बिदाइ ॥ | ::तिम्रो प्यारो दिलसँग हँदै लिन्छ मैले बिदाइ ॥ | ||
{{pcn|(६७)}} | {{pcn|(६७)}} | ||
"निर्सिन्छथौ के भनन पर भै कामिनी-कञ्ज शोभा: ? | "निर्सिन्छथौ के भनन पर भै कामिनी-कञ्ज शोभा: ? | ||
तिम्रो फुल्ला समय मुखले गन्ध प्ृक्षार पाई ॥ | ::तिम्रो फुल्ला समय मुखले गन्ध प्ृक्षार पाई ॥ | ||
मस्ती मीठो पिककन हँदा शन्दमा मस्त बन्दी । | मस्ती मीठो पिककन हँदा शन्दमा मस्त बन्दी । | ||
रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥" | ::रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥" | ||
{{pcn|(६८)}} | {{pcn|(६८)}} | ||
"बढ्दै जाला रम रँग यहाँ बागमा घाम पाई । | "बढ्दै जाला रम रँग यहाँ बागमा घाम पाई । | ||
चढ्दै जाला तर शिशिरको एवास मात्रै मलाई ॥ | ::चढ्दै जाला तर शिशिरको एवास मात्रै मलाई ॥ | ||
उड्दै जाला विहग सरका बासमा मस्त बाली । | उड्दै जाला विहग सरका बासमा मस्त बाली । | ||
आजैसम्मन् सुख नजरमा, दूःखको हन्छ भोलि ॥ | ::आजैसम्मन् सुख नजरमा, दूःखको हन्छ भोलि ॥ | ||
{{pcn|(६९)}} | {{pcn|(६९)}} | ||
बोली मीठा हृदय भरिने पड्खले चारु गर्छन् । | बोली मीठा हृदय भरिने पड्खले चारु गर्छन् । | ||
आशा जस्ता कसुम भ्रतुका शब्द झैं भै विचर्छन् ॥ | ::आशा जस्ता कसुम भ्रतुका शब्द झैं भै विचर्छन् ॥ | ||
न्यानो होला स्वर रंग घसी बास पाई नवीन । | न्यानो होला स्वर रंग घसी बास पाई नवीन । | ||
यौटी दःखी परतिर बसी खालि रौली मलीन ॥ | ::यौटी दःखी परतिर बसी खालि रौली मलीन ॥ | ||
{{pcn|(७०)}} | {{pcn|(७०)}} | ||
यस्तो प्यारो उपवन हरा एक योस्वर्ग मेरो । | यस्तो प्यारो उपवन हरा एक योस्वर्ग मेरो । | ||
क्रीडाभूमि प्रकृति-सुखको दौलती दिब्य फेरि ॥ | ::क्रीडाभूमि प्रकृति-सुखको दौलती दिब्य फेरि ॥ | ||
मेरो आफ्नो तन्सँग सदा वृद्धि पाईरहेको । | मेरो आफ्नो तन्सँग सदा वृद्धि पाईरहेको । | ||
बोल्दा चल्दा सृ्खमय सबै पर्ण पन्छी भएको ॥ | ::बोल्दा चल्दा सृ्खमय सबै पर्ण पन्छी भएको ॥ | ||
{{pcn|(७१)}} | {{pcn|(७१)}} | ||
पौ पन्नाका जगत, स्खको रत्न, सौगन्ध हीरा । | पौ पन्नाका जगत, स्खको रत्न, सौगन्ध हीरा । | ||
यो गानाको उपवन हरा, गुम्जिने पृप्पवाणी ॥ | ::यो गानाको उपवन हरा, गुम्जिने पृप्पवाणी ॥ | ||
मीठो शोभा बहल रँगका, वायुको यो हवेली । | मीठो शोभा बहल रँगका, वायुको यो हवेली । | ||
यो छाया यो छवि पर हुँदा दुःख झै हुन्छ भौलि ॥ | ::यो छाया यो छवि पर हुँदा दुःख झै हुन्छ भौलि ॥ | ||
{{pcn|(७२)}} | {{pcn|(७२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:22, 15 May 2025
मैरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा !
जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥
बाडी मेरा स्ख-दुख भरी भाव, सम्झै मलाई ।
तिम्रो प्यारो दिलसँग हँदै लिन्छ मैले बिदाइ ॥
(६७)
"निर्सिन्छथौ के भनन पर भै कामिनी-कञ्ज शोभा: ?
तिम्रो फुल्ला समय मुखले गन्ध प्ृक्षार पाई ॥
मस्ती मीठो पिककन हँदा शन्दमा मस्त बन्दी ।
रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥"
(६८)
"बढ्दै जाला रम रँग यहाँ बागमा घाम पाई ।
चढ्दै जाला तर शिशिरको एवास मात्रै मलाई ॥
उड्दै जाला विहग सरका बासमा मस्त बाली ।
आजैसम्मन् सुख नजरमा, दूःखको हन्छ भोलि ॥
(६९)
बोली मीठा हृदय भरिने पड्खले चारु गर्छन् ।
आशा जस्ता कसुम भ्रतुका शब्द झैं भै विचर्छन् ॥
न्यानो होला स्वर रंग घसी बास पाई नवीन ।
यौटी दःखी परतिर बसी खालि रौली मलीन ॥
(७०)
यस्तो प्यारो उपवन हरा एक योस्वर्ग मेरो ।
क्रीडाभूमि प्रकृति-सुखको दौलती दिब्य फेरि ॥
मेरो आफ्नो तन्सँग सदा वृद्धि पाईरहेको ।
बोल्दा चल्दा सृ्खमय सबै पर्ण पन्छी भएको ॥
(७१)
पौ पन्नाका जगत, स्खको रत्न, सौगन्ध हीरा ।
यो गानाको उपवन हरा, गुम्जिने पृप्पवाणी ॥
मीठो शोभा बहल रँगका, वायुको यो हवेली ।
यो छाया यो छवि पर हुँदा दुःख झै हुन्छ भौलि ॥
(७२)