Page:Shakuntala.pdf/232: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
प्रैमै छ आसन सुवर्णसमान खासा । | प्रैमै छ आसन सुवर्णसमान खासा । | ||
साहित्य दैनिक मिठास बढालु भाषा ॥ | ::साहित्य दैनिक मिठास बढालु भाषा ॥ | ||
छन् देवदूत शिशु नै, सपना जहाज । | छन् देवदूत शिशु नै, सपना जहाज । | ||
आनन्द उन्नति क्रिया सब कामकाज ॥" | ::आनन्द उन्नति क्रिया सब कामकाज ॥" | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
यस्ता करा मधुरले उपदेश गर्दै । | यस्ता करा मधुरले उपदेश गर्दै । | ||
झुक्दी मुहारकन सुन्दर गौतमी ती ॥ | ::झुक्दी मुहारकन सुन्दर गौतमी ती ॥ | ||
गर्छिन् तयार घरतर्फ पठाउनाको । | गर्छिन् तयार घरतर्फ पठाउनाको । | ||
जोरी समस्त सरजाम अनेक भाँती ॥ | ::जोरी समस्त सरजाम अनेक भाँती ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
बिर्से कि आजतक भूपतिले मलाई ? | बिर्से कि आजतक भूपतिले मलाई ? | ||
या सम्भिएर तर फुर्सद नै नपाई ॥ | ::या सम्भिएर तर फुर्सद नै नपाई ॥ | ||
सन्देश एक पनि छैन न हबैन मेरी । | सन्देश एक पनि छैन न हबैन मेरी । | ||
भन्छन् कि ? के हुन गयो र भुले कसोरी ॥ | ::भन्छन् कि ? के हुन गयो र भुले कसोरी ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
भन्दै विचारसित लोचन नासिकाका । | भन्दै विचारसित लोचन नासिकाका । | ||
टुप्पा दिँदी, अधरमाथि कनिष्ठिका दी ॥ | ::टुप्पा दिँदी, अधरमाथि कनिष्ठिका दी ॥ | ||
राखी कपोल कर-पृष्ठ कुना अडघाई । | राखी कपोल कर-पृष्ठ कुना अडघाई । | ||
रम्भोरु छन् मधुर चित्रण कल्पनाकी ॥ | ::रम्भोरु छन् मधुर चित्रण कल्पनाकी ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
आए सँगी हेंसमुखी मृदुचाल लच्की । | आए सँगी हेंसमुखी मृदुचाल लच्की । | ||
गर्दै प्रसन्न नखरा र करा रसीला ॥ | ::गर्दै प्रसन्न नखरा र करा रसीला ॥ | ||
गाला मुसार्न दुद्ध हात दिँदी कनै ती । | गाला मुसार्न दुद्ध हात दिँदी कनै ती । | ||
"रानी अहा जगतकी" भनी चट्ट चम्के ॥ | ::"रानी अहा जगतकी" भनी चट्ट चम्के ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
यौटी पछाडितिरबाट मुदुक्क आई । | यौटी पछाडितिरबाट मुदुक्क आई । | ||
मारेर चाल मुखलाद्द यसो लुकाई ॥ | ::मारेर चाल मुखलाद्द यसो लुकाई ॥ | ||
खोपेर लोचन दुवै मुख खिल्खिलाई । | खोपेर लोचन दुवै मुख खिल्खिलाई । | ||
सोध्छिन् अरू वदनबाट "चिन्यौ मलाई :" | ::सोध्छिन् अरू वदनबाट "चिन्यौ मलाई :" | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:07, 15 May 2025
प्रैमै छ आसन सुवर्णसमान खासा ।
साहित्य दैनिक मिठास बढालु भाषा ॥
छन् देवदूत शिशु नै, सपना जहाज ।
आनन्द उन्नति क्रिया सब कामकाज ॥"
(३५)
यस्ता करा मधुरले उपदेश गर्दै ।
झुक्दी मुहारकन सुन्दर गौतमी ती ॥
गर्छिन् तयार घरतर्फ पठाउनाको ।
जोरी समस्त सरजाम अनेक भाँती ॥
(३६)
बिर्से कि आजतक भूपतिले मलाई ?
या सम्भिएर तर फुर्सद नै नपाई ॥
सन्देश एक पनि छैन न हबैन मेरी ।
भन्छन् कि ? के हुन गयो र भुले कसोरी ॥
(३७)
भन्दै विचारसित लोचन नासिकाका ।
टुप्पा दिँदी, अधरमाथि कनिष्ठिका दी ॥
राखी कपोल कर-पृष्ठ कुना अडघाई ।
रम्भोरु छन् मधुर चित्रण कल्पनाकी ॥
(३८)
आए सँगी हेंसमुखी मृदुचाल लच्की ।
गर्दै प्रसन्न नखरा र करा रसीला ॥
गाला मुसार्न दुद्ध हात दिँदी कनै ती ।
"रानी अहा जगतकी" भनी चट्ट चम्के ॥
(३९)
यौटी पछाडितिरबाट मुदुक्क आई ।
मारेर चाल मुखलाद्द यसो लुकाई ॥
खोपेर लोचन दुवै मुख खिल्खिलाई ।
सोध्छिन् अरू वदनबाट "चिन्यौ मलाई :"
(४०)