Jump to content

Page:Shakuntala.pdf/225: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
हाँसी भन्छन्‌ सञ्चिहरु "सखे ! गर्न आए पिकार ।

तारा हाम्रा ढृदय-वनमा एक राम्रा कुमार ॥
::तारा हाम्रा ढृदय-वनमा एक राम्रा कुमार ॥
छिप्छन्‌ कोही निकट रहने कन्दरामा अँध्यारो ।

राजा छैनन्‌ निकट त भने, भित्र छन्‌ गुप्त क्यार ?"
::राजा छैनन्‌ निकट त भने, भित्र छन्‌ गुप्त क्यार ?"
{{pcn|(४७)}}
{{pcn|(४७)}}

हाँसी लज्जा सरस गतिले भट्ट ती फर्किमाँदी !

"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥"
::"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥"
भन्दी झुढ्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली ।

राम्री सारै मृदुल महिमा काव्य राखुून्‌ उचाली ॥
::राम्री सारै मृदुल महिमा काव्य राखुून्‌ उचाली ॥
{{pcn|(४८)}}
{{pcn|(४८)}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 16:01, 15 May 2025

This page has not been proofread

हाँसी भन्छन्‌ सञ्चिहरु "सखे ! गर्न आए पिकार ।
तारा हाम्रा ढृदय-वनमा एक राम्रा कुमार ॥
छिप्छन्‌ कोही निकट रहने कन्दरामा अँध्यारो ।
राजा छैनन्‌ निकट त भने, भित्र छन्‌ गुप्त क्यार ?"
(४७)

(४८)