Page:Shakuntala.pdf/224: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
भैगो जो भो तर अन यहाँ फेरि यस्तो नगर्नू । | भैगो जो भो तर अन यहाँ फेरि यस्तो नगर्नू । | ||
यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस् ॥ | ::यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस् ॥ | ||
जाओ ! ग्वाड्ग्रीहरु, अन गरे होशले कामकाज ।" | जाओ ! ग्वाड्ग्रीहरु, अन गरे होशले कामकाज ।" | ||
भन्दै हाँसी परतिर चले क्रोधका उप्रमूर्ति ॥ | ::भन्दै हाँसी परतिर चले क्रोधका उप्रमूर्ति ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त । | सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त । | ||
व्यधैं मानी विरह सखिको खालि बढ्ने हुनाले ॥ | ::व्यधैं मानी विरह सखिको खालि बढ्ने हुनाले ॥ | ||
ब्युँझेकी ती सरस सपनाबाट केही हँसाई । | ब्युँझेकी ती सरस सपनाबाट केही हँसाई । | ||
ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥ | ::ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय । | यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय । | ||
फर्की आए धघवल क्यका श्मश्रुका मूर्ति कण्व ॥ | ::फर्की आए धघवल क्यका श्मश्रुका मूर्ति कण्व ॥ | ||
छोरी-प्यासी कशल रहने तीर्धयात्रा घुमेर । | छोरी-प्यासी कशल रहने तीर्धयात्रा घुमेर । | ||
आशीर्वादी वचनरसँगमा ल्याउँछन् जौ प्रसाद ॥ | ::आशीर्वादी वचनरसँगमा ल्याउँछन् जौ प्रसाद ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
सोध्छन् वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी । | सोध्छन् वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी । | ||
झक्छिन् मानो तिभुवनभरी दोष मेरै छ ठूलो ॥ | ::झक्छिन् मानो तिभुवनभरी दोष मेरै छ ठूलो ॥ | ||
कस्ती सीधी जनकम्खमा हेर्न खोज्दी सभीत । | कस्ती सीधी जनकम्खमा हेर्न खोज्दी सभीत । | ||
देख्छिन् बाबा अघिसरि सफा बन्दछिन् साहसी ती ॥ | ::देख्छिन् बाबा अघिसरि सफा बन्दछिन् साहसी ती ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
सारा बन्दा तर पछि खुला गौतमीबाट नात । | सारा बन्दा तर पछि खुला गौतमीबाट नात । | ||
डाकी भन्छन् विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥ | ::डाकी भन्छन् विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥ | ||
"राम्रै वार्ता सुखसँग मनै" ती झुकिन् लाज मानी । | "राम्रै वार्ता सुखसँग मनै" ती झुकिन् लाज मानी । | ||
"त्यस्तै खोज्य म पनि" यतिमा हर्षले चाख मानी ॥ | ::"त्यस्तै खोज्य म पनि" यतिमा हर्षले चाख मानी ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
नित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर । | नित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर । | ||
हृद्व्योमी झैं जलकण सफा तारका झल्किएर ॥ | ::हृद्व्योमी झैं जलकण सफा तारका झल्किएर ॥ | ||
यस्तै गर्दा पछिपछि भयो याद यौटा क्राको । | यस्तै गर्दा पछिपछि भयो याद यौटा क्राको । | ||
बढ्दै आयो अरुचि उनको अम्नमा रोज रोज ॥ | ::बढ्दै आयो अरुचि उनको अम्नमा रोज रोज ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:01, 15 May 2025
भैगो जो भो तर अन यहाँ फेरि यस्तो नगर्नू ।
यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस् ॥
जाओ ! ग्वाड्ग्रीहरु, अन गरे होशले कामकाज ।"
भन्दै हाँसी परतिर चले क्रोधका उप्रमूर्ति ॥
(४१)
सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त ।
व्यधैं मानी विरह सखिको खालि बढ्ने हुनाले ॥
ब्युँझेकी ती सरस सपनाबाट केही हँसाई ।
ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥
(४२)
यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय ।
फर्की आए धघवल क्यका श्मश्रुका मूर्ति कण्व ॥
छोरी-प्यासी कशल रहने तीर्धयात्रा घुमेर ।
आशीर्वादी वचनरसँगमा ल्याउँछन् जौ प्रसाद ॥
(४३)
सोध्छन् वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी ।
झक्छिन् मानो तिभुवनभरी दोष मेरै छ ठूलो ॥
कस्ती सीधी जनकम्खमा हेर्न खोज्दी सभीत ।
देख्छिन् बाबा अघिसरि सफा बन्दछिन् साहसी ती ॥
(४४)
सारा बन्दा तर पछि खुला गौतमीबाट नात ।
डाकी भन्छन् विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥
"राम्रै वार्ता सुखसँग मनै" ती झुकिन् लाज मानी ।
"त्यस्तै खोज्य म पनि" यतिमा हर्षले चाख मानी ॥
(४५)
नित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर ।
हृद्व्योमी झैं जलकण सफा तारका झल्किएर ॥
यस्तै गर्दा पछिपछि भयो याद यौटा क्राको ।
बढ्दै आयो अरुचि उनको अम्नमा रोज रोज ॥
(४६)