Page:Shakuntala.pdf/212: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
उषाका भ्यालैमा दिनकर गई स्वर्ण करले । | उषाका भ्यालैमा दिनकर गई स्वर्ण करले । | ||
त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥ | ::त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥ | ||
बने पोका राम्रा जलद रँगका व्योमतलमा । | बने पोका राम्रा जलद रँगका व्योमतलमा । | ||
गवैया पड्खीका हृदय पनि पारी खिरबिर ॥ | ::गवैया पड्खीका हृदय पनि पारी खिरबिर ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
सुनौला भै जाई किसलयकलेजी परि मुना । | सुनौला भै जाई किसलयकलेजी परि मुना । | ||
हरीया भै नाच्चन् धवल रँग चम्पा हुन गई ॥ | ::हरीया भै नाच्चन् धवल रँग चम्पा हुन गई ॥ | ||
जपा रातो, राम्री जुद्द कमल सेतो कनकको । | जपा रातो, राम्री जुद्द कमल सेतो कनकको । | ||
बने चम्पा राम्रा गगनरस द्वन्दीवर बन्यो ॥ | ::बने चम्पा राम्रा गगनरस द्वन्दीवर बन्यो ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा । | छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा । | ||
चली जिस्की बस्ने युवति कृसुमी हेर नखरै ॥ | ::चली जिस्की बस्ने युवति कृसुमी हेर नखरै ॥ | ||
यसो छल्दै बब्गी मूहुमय तरङ्गी रँगरेँग । | यसो छल्दै बब्गी मूहुमय तरङ्गी रँगरेँग । | ||
बने चाला सहुदय हिली चारु विनता ॥ | ::बने चाला सहुदय हिली चारु विनता ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
कुनै भो भो नाई अन रँग पुग्यो भन्न सरस । | कुनै भो भो नाई अन रँग पुग्यो भन्न सरस । | ||
नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥ | ::नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥ | ||
गढीला छातीमा मदन-रँगले छुन्छ छविला । | गढीला छातीमा मदन-रँगले छुन्छ छविला । | ||
चरा बाजा डोल्खन् लहर रेँगमा नाच्दछ खुला ॥ | ::चरा बाजा डोल्खन् लहर रेँगमा नाच्दछ खुला ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको । | छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको । | ||
कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥ | ::कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥ | ||
कनै लुक्छन् झाडीतिर मुख दिई केसर रँग | | कनै लुक्छन् झाडीतिर मुख दिई केसर रँग | | ||
प्रसन्नता भै लिन्छन् प्रियतम खुशाउँसरिसँग ॥ | ::प्रसन्नता भै लिन्छन् प्रियतम खुशाउँसरिसँग ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
यस्तो ढेब्ग भयो बिहा विपिनका राजा नने सूर्य झै । | यस्तो ढेब्ग भयो बिहा विपिनका राजा नने सूर्य झै । | ||
मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥ | ::मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥ | ||
छोटो रम्ज गुलानकी सरसरी आएर वैलीकन । | छोटो रम्ज गुलानकी सरसरी आएर वैलीकन । | ||
घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥ | ::घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:33, 15 May 2025
उषाका भ्यालैमा दिनकर गई स्वर्ण करले ।
त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥
बने पोका राम्रा जलद रँगका व्योमतलमा ।
गवैया पड्खीका हृदय पनि पारी खिरबिर ॥
(२९)
सुनौला भै जाई किसलयकलेजी परि मुना ।
हरीया भै नाच्चन् धवल रँग चम्पा हुन गई ॥
जपा रातो, राम्री जुद्द कमल सेतो कनकको ।
बने चम्पा राम्रा गगनरस द्वन्दीवर बन्यो ॥
(३०)
छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा ।
चली जिस्की बस्ने युवति कृसुमी हेर नखरै ॥
यसो छल्दै बब्गी मूहुमय तरङ्गी रँगरेँग ।
बने चाला सहुदय हिली चारु विनता ॥
(३१)
कुनै भो भो नाई अन रँग पुग्यो भन्न सरस ।
नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥
गढीला छातीमा मदन-रँगले छुन्छ छविला ।
चरा बाजा डोल्खन् लहर रेँगमा नाच्दछ खुला ॥
(३२)
छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको ।
कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥
कनै लुक्छन् झाडीतिर मुख दिई केसर रँग |
प्रसन्नता भै लिन्छन् प्रियतम खुशाउँसरिसँग ॥
(३३)
यस्तो ढेब्ग भयो बिहा विपिनका राजा नने सूर्य झै ।
मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥
छोटो रम्ज गुलानकी सरसरी आएर वैलीकन ।
घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥
(३४)