Jump to content

Page:Laxmi nibandhasangraha.pdf/188: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादूघरमा प्रवेश गर्न खोज्दछ । क्रातुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस दिन्छ । “यति थोरै समयमा ! त्यत्रो अजडङको राज्य ! यति सा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादूघरमा प्रवेश
मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादूघरमा प्रवेश
गर्न खोज्दछ ।
गर्न खोज्दछ ।
क्रातुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस
दिन्छ ।


क्रातुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस दिन्छ ।
“यति थोरै समयमा ! त्यत्रो अजडङको राज्य ! यति सानो पुतली-पयरले !'
“यति थोरै समयमा ! त्यत्रो अजडङको राज्य ! यति सानो पुतली-पयरले !'
भन्दै मानिस आफ्नौ दौर्बल्यमा बराबर काँधिएर बस्तछ, तर अविदितले
भन्दै मानिस आफ्नौ दौर्बल्यमा बराबर काँधिएर बस्तछ, तर अविदितले
सुस्तसँग कानेखुसी गर्दछ, 'जा, बा ! तँ जादूको पुतली होस्‌, असीम
सुस्तसँग कानेखुसी गर्दछ, 'जा, बा ! तँ जादूको पुतली होस्‌, असीम
 
शक्तिले तेरो आत्मालाई मन्त्र सुनाएको छ। तँ सत्यको सुन्दर, मोहनीको
शक्तिले तेरो आत्मालाई मन्त्र सुनाएको छ । तँ सत्यको सुन्दर, मोहनीको
 
पीछा लाग्‌, सत्यको दौडमा आत्माले विश्व बोक्छ । अपूर्णमा अनन्तता
पीछा लाग्‌, सत्यको दौडमा आत्माले विश्व बोक्छ । अपूर्णमा अनन्तता
त्यहाँ हुन्छ, त्यहाँ त्यसका केन्द्रमा सत्यले वास गर्दछ । तँलाई स्वर्ग छुनु
त्यहाँ हुन्छ, त्यहाँ त्यसका केन्द्रमा सत्यले वास गर्दछ । तँलाई स्वर्ग छुनु
छ । तँ माटो होइनस्‌ । आलस्य र नैराश्य दुवै असतृका टुना हन्‌। गिर्नु,
छ । तँ माटो होइनस्‌ । आलस्य र नैराश्य दुवै असतृका टुना हन्‌। गिर्नु,
उठनु, जित्न नसकिनेलाई जित्नु, नभेट्टिनेजस्तो भेदनुमा त॑ सत्यको
उठनु, जित्न नसकिनेलाई जित्नु, नभेट्टिनेजस्तो भेदनुमा त॑ सत्यको
नजीक पुगिरहेको छस्‌ । असम्भवले बनाएको तेरो सत्यमार्गी अनन्त
नजीक पुगिरहेको छस्‌ । असम्भवले बनाएको तेरो सत्यमार्गी अनन्त
शाक्तिमत्तामा प्यास, आस र उद्योगको मोहनी भर्ने हो ! तर सम्भवका
शाक्तिमत्तामा प्यास, आस र उद्योगको मोहनी भर्ने हो ! तर सम्भवका
सीमा छैनन्‌ ।'
सीमा छैनन्‌ ।'


“क्ुद्रे हृदयदौर्बल्य त्यक्त्वोत्तिष्ठ परतप' भन्ने मन्त्र पहाडहरूको
“क्ुद्रे हृदयदौर्बल्य त्यक्त्वोत्तिष्ठ परतप' भन्ने मन्त्र पहाडहरूको
नीलो मसीमा लेखिएका हरहमेशा हाम्रा नजरअगाडि मोहनको मोहनी
नीलो मसीमा लेखिएका हरहमेशा हाम्रा नजरअगाडि मोहनको मोहनी
झैं टड्कारो दृश्य छ । मानौं पहाडहरू पृथ्वीमा चरण राखेर स्वर्गतिर
झैं टड्कारो दृश्य छ । मानौं पहाडहरू पृथ्वीमा चरण राखेर स्वर्गतिर
दौडँदै भन्दछन्‌ । 'उत्तिष्ठ !' स्वर्ग फेदमा छैन । त्यो सुनौला ज्योति
दौडँदै भन्दछन्‌ । 'उत्तिष्ठ !' स्वर्ग फेदमा छैन । त्यो सुनौला ज्योति
चुलीमा उडेर बसेकी छ मानौं नेपाली जीवनको स्वर्गसमीपको विकासक
चुलीमा उडेर बसेकी छ मानौं नेपाली जीवनको स्वर्गसमीपको विकासक
मोहनी । मानौं सत्यको सौन्दर्यमा प्रथम अवतरण त्यही कान्तिमा मानौं
मोहनी । मानौं सत्यको सौन्दर्यमा प्रथम अवतरण त्यही कान्तिमा मानौं
सारा नेपालको भाषा छ । त्यहीँ सब स्वर्गीय आह्वान छ । मानौं परमेश्वर
सारा नेपालको भाषा छ । त्यहीँ सब स्वर्गीय आह्वान छ । मानौं परमेश्वर
र दिन त्यहीँ आएर सुनको पोशाकले झलमलाउँदै प्रतिदिनका आदर्शहरू
र दिन त्यहीँ आएर सुनको पोशाकले झलमलाउँदै प्रतिदिनका आदर्शहरू
 
झल्काइरहेछन्‌ । मानौं त्यही सिर्जनाको दैनिक उद्घाटन छ। शून्य
झल्काइरहेछन्‌ । मानौं त्यही सिर्जनाको दैनिक उद्घाटन छ।
 
शून्य
 
अन्धकारमय जगत्‌लाई नवीन रूप, रङ र खँदिलोपन स्थितिमा राख्ने
अन्धकारमय जगत्‌लाई नवीन रूप, रङ र खँदिलोपन स्थितिमा राख्ने
प्राथमिक मोहनी, जो उषासँग ओर्लिन्छन्‌ । हामी त्यहाँबाट प्राथमिक
प्राथमिक मोहनी, जो उषासँग ओर्लिन्छन्‌ । हामी त्यहाँबाट प्राथमिक
सिर्जनात्मक भावहरू पाइरहेछौं मानौं त्यहीँ संगीत मुखरित भइरहेछ,
सिर्जनात्मक भावहरू पाइरहेछौं मानौं त्यहीँ संगीत मुखरित भइरहेछ,
मानौं संसार संगीतबाट या संगीतसँग सिर्जना हुन्छ । बस्‌ !त्यहाँ
मानौं संसार संगीतबाट या संगीतसँग सिर्जना हुन्छ । बस्‌ !त्यहाँ
पुग्नको महिमा हराउनासाय तामी मु दा जस्ता हुन्छौं । त्यहाँ पुग्दा हामी
पुग्नको महिमा हराउनासाय तामी मु दा जस्ता हुन्छौं । त्यहाँ पुग्दा हामी
संसारका सर्वोच्च शिखरहरू
संसारका सर्वोच्च शिखरहरू चढ्दछौं ।
चढ्दछौं ।


हामी नेपाली गौरीशङ्घरको यात्री भएका अझ छैनौं भने त्यस
हामी नेपाली गौरीशङ्घरको यात्री भएका अझ छैनौं भने त्यस
विषयमा लेख लेख्नु नै लेखकको आधुनिक देशसम्बन्धी अज्ञता बुझिन्छ
विषयमा लेख लेख्नु नै लेखकको आधुनिक देशसम्बन्धी अज्ञता बुझिन्छ
गौरीशंकर यात्रा “१७९

Revision as of 21:14, 16 February 2025

This page has not been proofread

मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादूघरमा प्रवेश गर्न खोज्दछ ।

क्रातुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस दिन्छ । “यति थोरै समयमा ! त्यत्रो अजडङको राज्य ! यति सानो पुतली-पयरले !' भन्दै मानिस आफ्नौ दौर्बल्यमा बराबर काँधिएर बस्तछ, तर अविदितले सुस्तसँग कानेखुसी गर्दछ, 'जा, बा ! तँ जादूको पुतली होस्‌, असीम शक्तिले तेरो आत्मालाई मन्त्र सुनाएको छ। तँ सत्यको सुन्दर, मोहनीको पीछा लाग्‌, सत्यको दौडमा आत्माले विश्व बोक्छ । अपूर्णमा अनन्तता त्यहाँ हुन्छ, त्यहाँ त्यसका केन्द्रमा सत्यले वास गर्दछ । तँलाई स्वर्ग छुनु छ । तँ माटो होइनस्‌ । आलस्य र नैराश्य दुवै असतृका टुना हन्‌। गिर्नु, उठनु, जित्न नसकिनेलाई जित्नु, नभेट्टिनेजस्तो भेदनुमा त॑ सत्यको नजीक पुगिरहेको छस्‌ । असम्भवले बनाएको तेरो सत्यमार्गी अनन्त शाक्तिमत्तामा प्यास, आस र उद्योगको मोहनी भर्ने हो ! तर सम्भवका सीमा छैनन्‌ ।'

“क्ुद्रे हृदयदौर्बल्य त्यक्त्वोत्तिष्ठ परतप' भन्ने मन्त्र पहाडहरूको नीलो मसीमा लेखिएका हरहमेशा हाम्रा नजरअगाडि मोहनको मोहनी झैं टड्कारो दृश्य छ । मानौं पहाडहरू पृथ्वीमा चरण राखेर स्वर्गतिर दौडँदै भन्दछन्‌ । 'उत्तिष्ठ !' स्वर्ग फेदमा छैन । त्यो सुनौला ज्योति चुलीमा उडेर बसेकी छ मानौं नेपाली जीवनको स्वर्गसमीपको विकासक मोहनी । मानौं सत्यको सौन्दर्यमा प्रथम अवतरण त्यही कान्तिमा मानौं सारा नेपालको भाषा छ । त्यहीँ सब स्वर्गीय आह्वान छ । मानौं परमेश्वर र दिन त्यहीँ आएर सुनको पोशाकले झलमलाउँदै प्रतिदिनका आदर्शहरू झल्काइरहेछन्‌ । मानौं त्यही सिर्जनाको दैनिक उद्घाटन छ। शून्य अन्धकारमय जगत्‌लाई नवीन रूप, रङ र खँदिलोपन स्थितिमा राख्ने प्राथमिक मोहनी, जो उषासँग ओर्लिन्छन्‌ । हामी त्यहाँबाट प्राथमिक सिर्जनात्मक भावहरू पाइरहेछौं मानौं त्यहीँ संगीत मुखरित भइरहेछ, मानौं संसार संगीतबाट या संगीतसँग सिर्जना हुन्छ । बस्‌ !त्यहाँ पुग्नको महिमा हराउनासाय तामी मु दा जस्ता हुन्छौं । त्यहाँ पुग्दा हामी संसारका सर्वोच्च शिखरहरू चढ्दछौं ।

हामी नेपाली गौरीशङ्घरको यात्री भएका अझ छैनौं भने त्यस विषयमा लेख लेख्नु नै लेखकको आधुनिक देशसम्बन्धी अज्ञता बुझिन्छ