Page:Luni.pdf/66: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
ध्यानमा थियो 'ह्मे ह्मे' | ध्यानमा थियो 'ह्मे ह्मे' | ||
:::आँखा चिम्लेको । | :::आँखा चिम्लेको । | ||
चाङना हेर्थ्यो आँखा | |||
:::बत्ती जस्तो आँखा | :::बत्ती जस्तो आँखा | ||
:::आधा चिम्लेको ॥ | :::आधा चिम्लेको ॥ | ||
Line 24: | Line 24: | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
बुझ्छ ह्मे ह्मे तीखो लामा | बुझ्छ ह्मे ह्मे तीखो लामा | ||
बुझ्छ ह्मे ह्मे लामा तीखो | |||
तीखो संसार देख्ने ह्लामा | तीखो संसार देख्ने ह्लामा | ||
प्रेमको यस्तो मेल हुनामा | प्रेमको यस्तो मेल हुनामा |
Latest revision as of 19:35, 27 May 2025
This page has been proofread
(३)
ध्यानमा थियो 'ह्मे ह्मे'
आँखा चिम्लेको ।
चाङना हेर्थ्यो आँखा
बत्ती जस्तो आँखा
आधा चिम्लेको ॥
(४)
पस्दापस्दै लूनी रानी
लूनी रानी फूलकी खानी
लूनी रानी पानी पानी
डाँको छोडेर
सेर्पा 'चाङना' लाई
अँगालोले हाई !!
छोप्छिन् गएर ।
(५)
'ह्मे ह्मे' लामा आँखा खोल्छ
आँखा तीखो जसको बोल्छ
"केको खलबल यो ?"
(६)
बुझ्छ ह्मे ह्मे तीखो लामा
बुझ्छ ह्मे ह्मे लामा तीखो
तीखो संसार देख्ने ह्लामा
प्रेमको यस्तो मेल हुनामा
उसको देख्ने तीखो आँखा
जलले टलपल भो !