Page:Laxmi nibandhasangraha.pdf/168: Difference between revisions
→Not proofread: Created page with "बसेको बेलामा गुमेको आत्मा कहाँ-कहाँ भ्यालबाहिरबाट आउँछ र मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना थियो-जीवहरू र कलिला पत्तीहरूका निमित्त, तर किन म यस्तो मुर्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बसेको बेलामा गुमेको आत्मा कहाँ-कहाँ भ्यालबाहिरबाट आउँछ र | बसेको बेलामा गुमेको आत्मा कहाँ-कहाँ भ्यालबाहिरबाट आउँछ र | ||
मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना | मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना | ||
थियो-जीवहरू र कलिला पत्तीहरूका निमित्त, तर किन म यस्तो मुर्दा | थियो-जीवहरू र कलिला पत्तीहरूका निमित्त, तर किन म यस्तो मुर्दा | ||
झैं बस्तछु । म आफै राम्ररी बुभिदनँ । | झैं बस्तछु । म आफै राम्ररी बुभिदनँ । | ||
Line 16: | Line 14: | ||
तर्साउनुपर्छ, ठूला आँखाले दबाउनुपर्छ, धूर्तता र असत्यताले यसलाई | तर्साउनुपर्छ, ठूला आँखाले दबाउनुपर्छ, धूर्तता र असत्यताले यसलाई | ||
पेच मार्नुपर्छ । म खालि यसको दलनमा किन धूलो बनूँ ? यस्ता प्राकृत | पेच मार्नुपर्छ । म खालि यसको दलनमा किन धूलो बनूँ ? यस्ता प्राकृत | ||
भावहरू संसारका हावाले सजिलैसँग उब्जाउँछन् । | भावहरू संसारका हावाले सजिलैसँग उब्जाउँछन् । | ||
त्यसको मासु खान आत्मा बराबर घिनाउँथ्यो । मैले सोचें दुनियाँका | त्यसको मासु खान आत्मा बराबर घिनाउँथ्यो । मैले सोचें दुनियाँका | ||
नङ्ग्रा कति लाल छन्। मासु खाने, धर्मघुरन्धरहरूको प्रवृत्ति देखेर रिस | नङ्ग्रा कति लाल छन्। मासु खाने, धर्मघुरन्धरहरूको प्रवृत्ति देखेर रिस | ||
उठ्यो । उनीहरूका धूर्तताका मसिना हतियारले दुनियाँको छाला काट्दै | उठ्यो । उनीहरूका धूर्तताका मसिना हतियारले दुनियाँको छाला काट्दै | ||
चपाउन चाहन्थे । लुछाचुँडीमा निर्धाको मासु नङ्ग्रालाई सिवाय मैले | चपाउन चाहन्थे । लुछाचुँडीमा निर्धाको मासु नङ्ग्रालाई सिवाय मैले | ||
देखिनँ । आत्माले भन्यो-“धत् उल्लू ! मासु नखानु आडम्बर हो' 'जीवो | देखिनँ । आत्माले भन्यो-“धत् उल्लू ! मासु नखानु आडम्बर हो' 'जीवो | ||
जीवस्य जीवनम् ।' तब चेतलाई अँध्यारोमा फ्याँकेर मैले भनें- 'ले, त्यो | |||
जीवस्य जीवनम् ।' तब चेतलाई अँध्यारोमा फ्याँकेर मैले भनें- | |||
'ले, त्यो | |||
बलियाको शिकारलाई !' मैले आफ्ना त्यस्ता भावनाहरूलाई भनें- धत् | बलियाको शिकारलाई !' मैले आफ्ना त्यस्ता भावनाहरूलाई भनें- धत् | ||
उल्लू हो ! चूप लाग । यो बोको बलि दिनुमा बलवान्को महिमा छ! म | उल्लू हो ! चूप लाग । यो बोको बलि दिनुमा बलवान्को महिमा छ! म | ||
खालि प्राकृत जङ्गल-कानूनमा चलिरहेछ । महामायामा हिँसा छ !' तैपनि | खालि प्राकृत जङ्गल-कानूनमा चलिरहेछ । महामायामा हिँसा छ !' तैपनि | ||
जिञ्चोलाई छकाए पनि यसभन्दा मीठोपन कहीँ अरू ठाउंमा छ भन्दै | जिञ्चोलाई छकाए पनि यसभन्दा मीठोपन कहीँ अरू ठाउंमा छ भन्दै | ||
खान्थ्यो, शायद कन्दमूलमा र वक्षले आफैँ हातले दिने रसभरि दानाहरूमा । | खान्थ्यो, शायद कन्दमूलमा र वक्षले आफैँ हातले दिने रसभरि दानाहरूमा । | ||
ममुर्दा जस्तो हुँदै गएँ र बराबर झल्याँस्स हुन्थेँ, 'छिः कस्तो, मैलो, | |||
मुर्दापन !' मेरो आत्मा बराबर रुन्थ्यो । तर खै के गर्ने ? भनेर मायावी | मुर्दापन !' मेरो आत्मा बराबर रुन्थ्यो । तर खै के गर्ने ? भनेर मायावी | ||
आदतले त्यसै आँखा छोपिदिन्थ्यो । | आदतले त्यसै आँखा छोपिदिन्थ्यो । | ||
म बुभ्थे- म केका निमित्त जन्मिएको थिएँ । तर आफूलाई | म बुभ्थे- म केका निमित्त जन्मिएको थिएँ । तर आफूलाई | ||
छकाउँथैँ । म सम्झन्छु-दुनियाँका व्यवहारका जरामा केही विषालुपन | छकाउँथैँ । म सम्झन्छु-दुनियाँका व्यवहारका जरामा केही विषालुपन | ||
Revision as of 20:59, 16 February 2025
बसेको बेलामा गुमेको आत्मा कहाँ-कहाँ भ्यालबाहिरबाट आउँछ र मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना थियो-जीवहरू र कलिला पत्तीहरूका निमित्त, तर किन म यस्तो मुर्दा झैं बस्तछु । म आफै राम्ररी बुभिदनँ ।
मलाई संसारका क्र्रताहरूले गिज्याए-त्यस बेला जब म मृदुलको स्पर्श पाइरहेथेँ मेरो हृदयमा भीषण दक्खल परे ।दुनियाँका राता दाह्ार नङ्ग्राहरू देख्ता मेरो आत्मा चिढिएर कुँडियो । मैले भनें- 'म मात्र ज्यादा मृदुल हुनु अतिजीविताबाट बाञ्चत हुनु हो संसारको ढुद्ठे व्यवहारले नै हाम्रा कोमल नसाहरू ढुङ्गामा जडिदिन्छ । म यतिका मृदुल भावहरूमा सांसारिकताबाट पन्सिन चाहन्छु यति क्र्र दक्खलहरू हृदयमा अनुभव गरेर, दुनियाँ सोफझालाई घोचो दिन चाहन्छ कोमललाई दबाउँछ, क्रूरदेखि डराउँछ । तब म मात्र किन बाहेक बनूँ ? यसलाई दाँतले तर्साउनुपर्छ, ठूला आँखाले दबाउनुपर्छ, धूर्तता र असत्यताले यसलाई पेच मार्नुपर्छ । म खालि यसको दलनमा किन धूलो बनूँ ? यस्ता प्राकृत भावहरू संसारका हावाले सजिलैसँग उब्जाउँछन् ।
त्यसको मासु खान आत्मा बराबर घिनाउँथ्यो । मैले सोचें दुनियाँका नङ्ग्रा कति लाल छन्। मासु खाने, धर्मघुरन्धरहरूको प्रवृत्ति देखेर रिस उठ्यो । उनीहरूका धूर्तताका मसिना हतियारले दुनियाँको छाला काट्दै चपाउन चाहन्थे । लुछाचुँडीमा निर्धाको मासु नङ्ग्रालाई सिवाय मैले देखिनँ । आत्माले भन्यो-“धत् उल्लू ! मासु नखानु आडम्बर हो' 'जीवो जीवस्य जीवनम् ।' तब चेतलाई अँध्यारोमा फ्याँकेर मैले भनें- 'ले, त्यो बलियाको शिकारलाई !' मैले आफ्ना त्यस्ता भावनाहरूलाई भनें- धत् उल्लू हो ! चूप लाग । यो बोको बलि दिनुमा बलवान्को महिमा छ! म खालि प्राकृत जङ्गल-कानूनमा चलिरहेछ । महामायामा हिँसा छ !' तैपनि जिञ्चोलाई छकाए पनि यसभन्दा मीठोपन कहीँ अरू ठाउंमा छ भन्दै खान्थ्यो, शायद कन्दमूलमा र वक्षले आफैँ हातले दिने रसभरि दानाहरूमा । ममुर्दा जस्तो हुँदै गएँ र बराबर झल्याँस्स हुन्थेँ, 'छिः कस्तो, मैलो, मुर्दापन !' मेरो आत्मा बराबर रुन्थ्यो । तर खै के गर्ने ? भनेर मायावी आदतले त्यसै आँखा छोपिदिन्थ्यो ।
म बुभ्थे- म केका निमित्त जन्मिएको थिएँ । तर आफूलाई छकाउँथैँ । म सम्झन्छु-दुनियाँका व्यवहारका जरामा केही विषालुपन