Jump to content

Page:Luni.pdf/30: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(३)}}
{{pcn|(३)}}
हरियोको संसार
हरियोको संसार
::आगो फझिल्किन्छ
::आगो झिल्किन्छ
नशा नशा फूलमा
नशा नशा फूलमा
::बैंसले वल्किन्छ ॥
::बैँसले वल्किन्छ ॥
भँवराको ताँती फूलमा पल्किन्छ
भँवराको ताँती फूलमा पल्किन्छ
::हावा चुम्छ फूललाई
::हावा चुम्छ फूललाई
Line 11: Line 11:


{{pcn|(४)}}
{{pcn|(४)}}
बसन्तको लहर
वसन्तको लहर
::सुन्दर सागरको
::सुन्दर सागरको
आई छुन्छ शहर
आई छुन्छ शहर
Line 19: Line 19:
तर कठै लूनी !
तर कठै लूनी !
::आकाशको मुनि
::आकाशको मुनि
एउटी तिमी रुन्छयौ आँसु अमरको ।
एउटी तिमी रुन्छ्यौ आँसु अमरको ।


{{pcn|(५)}}
{{pcn|(५)}}
फूलको संसारलाई
फूलको संसारलाई
::दिलमा रसाउने ।
::दिलमा रसाउने ।
कोमल भावले ह्मेन्द॒
कोमल भावले ह्मेन्दु
::वनै हँसाउने ॥
::वनै हँसाउने ॥
आज कठै लूनी !
आज कठै लूनी !
::बादल उदासी!
::बादल उदासी !
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 22:55, 26 May 2025

This page has been proofread

(३)
हरियोको संसार
आगो झिल्किन्छ ।
नशा नशा फूलमा
बैँसले वल्किन्छ ॥
भँवराको ताँती फूलमा पल्किन्छ
हावा चुम्छ फूललाई
गाला ढल्किन्छ ॥

(४)
वसन्तको लहर
सुन्दर सागरको
आई छुन्छ शहर
पहाड भ्रमरको ।
फूल फूलका परी
नाच छ रहरको ॥
तर कठै लूनी !
आकाशको मुनि
एउटी तिमी रुन्छ्यौ आँसु अमरको ।

(५)
फूलको संसारलाई
दिलमा रसाउने ।
कोमल भावले ह्मेन्दु
वनै हँसाउने ॥
आज कठै लूनी !
बादल उदासी !