Jump to content

Page:Luni.pdf/14: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(७)}}
{{pcn|(७)}}
वनका चरा बोल्छन्‌
वनका चरा बोल्छन्‌
:उनका बोलीमा ।
::उनका बोलीमा ।
राम्रा सब चीज मिल्छन्‌
राम्रा सब चीज मिल्छन्‌
:उनका चोलीमा ।
::उनका चोलीमा ।


{{pcn|(८)}}
{{pcn|(८)}}
मलमल अल्खा सुन्दर
मलमल अल्खा सुन्दर
:सलमल रल्कन्छिन्‌ ।
::सलमल रल्कन्छिन्‌ ।
हावा परी केशमा
हावा परी केशमा
:चुम्न पल्कन्छिन्‌ ।
::चुम्न पल्कन्छिन्‌ ।
जँका यारिङलाई
जँका यारिङलाई
:फलमा इल्कन्छिन्‌ ।
::फलमा इल्कन्छिन्‌ ।


{{pcn|(९)}}
{{pcn|(९)}}
माणिक बाला सुनको
माणिक बाला सुनको
:तेलको बट्टामा ।
::तेलको बट्टामा ।
सुग्घर हातका राम्रा
सुग्घर हातका राम्रा
:हेलम्बूका केटो
::हेलम्बूका केटो
::बैँसका ठट्टामा ।
::::बैँसका ठट्टामा ।
तातो पानी फेटी
तातो पानी फेटी
:कपाल फल्काउँछन्‌ ।
::कपाल फल्काउँछन्‌ ।
चाँदी डाठै थाँक्रो
चाँदी डाठै थाँक्रो
:हातमा ढल्काउँछन्‌ ।
::हातमा ढल्काउँछन्‌ ।
अँध्यारोलाई फाली
अँध्यारोलाई फाली
:पूर्व बादलमा
::पूर्व बादलमा
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 12:24, 6 May 2025

This page has not been proofread

(७)
वनका चरा बोल्छन्‌
उनका बोलीमा ।
राम्रा सब चीज मिल्छन्‌
उनका चोलीमा ।

(८)
मलमल अल्खा सुन्दर
सलमल रल्कन्छिन्‌ ।
हावा परी केशमा
चुम्न पल्कन्छिन्‌ ।
जँका यारिङलाई
फलमा इल्कन्छिन्‌ ।

(९)
माणिक बाला सुनको
तेलको बट्टामा ।
सुग्घर हातका राम्रा
हेलम्बूका केटो
बैँसका ठट्टामा ।
तातो पानी फेटी
कपाल फल्काउँछन्‌ ।
चाँदी डाठै थाँक्रो
हातमा ढल्काउँछन्‌ ।
अँध्यारोलाई फाली
पूर्व बादलमा