Page:Ritubichar.pdf/17: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 19: | Line 19: | ||
{{pcn|१०१}} | {{pcn|१०१}} | ||
बहुत कम हुनाले काव्यको भङ्गिभाव | बहुत कम हुनाले काव्यको भङ्गिभाव | ||
अलिकति मलिनै भो यो वसन्त प्रभाव । | ::अलिकति मलिनै भो यो वसन्त प्रभाव । | ||
भनिकन पहिले नै केही सङ्कोचसाथ | भनिकन पहिले नै केही सङ्कोचसाथ | ||
बुधजनसँग बिन्ती गर्छ यो 'लेखनाथ' । | ::बुधजनसँग बिन्ती गर्छ यो 'लेखनाथ' । | ||
{{pcn|'''इति वसन्त-विचार'''}} | {{pcn|'''इति वसन्त-विचार'''}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 18:57, 5 May 2025
This page has not been proofread
९७
नागले ऋतुसौन्दर्य हेर्नलाई उँभोतिर ।
पानीबाट निकाले कि पद्मका रूपमा शिर ?
९८
लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित ।
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधुव्रत ॥
९९
हिलैमा भ्यागुतो बस्छ हिलैमा कमलस्थिति ।
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति ॥
१००
संसार नाट्यशालाका छपर्दामध्य वास्तव ।
ज्यादा वसन्तपर्दामा खुशी छ जगतै सब ॥
१०१
बहुत कम हुनाले काव्यको भङ्गिभाव
अलिकति मलिनै भो यो वसन्त प्रभाव ।
भनिकन पहिले नै केही सङ्कोचसाथ
बुधजनसँग बिन्ती गर्छ यो 'लेखनाथ' ।
इति वसन्त-विचार