Page:Lalitya bhag 1 ra 2.pdf/142: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२०)}} दैव ! दिएथ्यौ तिमिले एक ::बोलन सक्ने शक्ति विवेक । पाइरहेँछु तेसै-द्वारा ::बन्धन, गाली, धम्की सारा ॥ {{pcn|(२१)}} मकन दिलाई सङ्कट जेल ::मानिस गरने कौतुक खेल । यो कस्त..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 23: | Line 23: | ||
::मानिस बाँकी रहँदा-सम्म । | ::मानिस बाँकी रहँदा-सम्म । | ||
नाथ ! सुगाको जन्म नहोस | नाथ ! सुगाको जन्म नहोस | ||
::बल्ल मलाई आयो होस ॥ | ::बल्ल मलाई आयो होस ॥<ref>यो कविता नेपाली तेस्रो किताबमा छापिएको हो । -लेखक</ref> | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 08:29, 17 May 2025
This page has not been proofread
(२०)
दैव ! दिएथ्यौ तिमिले एक
बोलन सक्ने शक्ति विवेक ।
पाइरहेँछु तेसै-द्वारा
बन्धन, गाली, धम्की सारा ॥
(२१)
मकन दिलाई सङ्कट जेल
मानिस गरने कौतुक खेल ।
यो कस्तो हो पापाऽऽचार !!
दीन-दयालु ! लाऊ पार ॥
(२२)
गुणको वैरी मानुष-जाति
शुष्क गराई गुणिको छाती ।
प्राण-पखेरू नलिए-सम्म ॥
खुश किन हुन्थ्यो, हाय ! अचम्म ॥
(२३)
पृथ्वीतलमा यौटासम्म
मानिस बाँकी रहँदा-सम्म ।
नाथ ! सुगाको जन्म नहोस
बल्ल मलाई आयो होस ॥[1]
- ↑ यो कविता नेपाली तेस्रो किताबमा छापिएको हो । -लेखक