Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/92: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६)}} सदा नयाँ मङ्गलका तरङ्ग प्रसन्नता, कौतुक, केलि-रङ्ग । बहाड, वैचित्र्य, विनोद, वाद सबै कुरा हो धनको प्रसाद ॥ {{pcn|(१७)}} धनै छ आराध्य, धनै प्रणम्य धनै महामान्य र पूज..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१६)}}
{{pcn|(१६)}}
सदा नयाँ मङ्गलका तरङ्ग
सदा नयाँ मङ्गलका तरङ्ग
प्रसन्नता, कौतुक, केलि-रङ्ग ।
::प्रसन्नता, कौतुक, केलि-रङ्ग ।
बहाड, वैचित्र्य, विनोद, वाद
बहाड, वैचित्र्य, विनोद, वाद
सबै कुरा हो धनको प्रसाद ॥
::सबै कुरा हो धनको प्रसाद ॥


{{pcn|(१७)}}
{{pcn|(१७)}}
धनै छ आराध्य, धनै प्रणम्य
धनै छ आराध्य, धनै प्रणम्य
धनै महामान्य र पूज्य रम्य ।
::धनै महामान्य र पूज्य रम्य ।
धनै यशोमूल, धनै प्रतिष्ठा
धनै यशोमूल, धनै प्रतिष्ठा
सबै कुराको धनमा छ निष्ठा ॥
::सबै कुराको धनमा छ निष्ठा ॥


{{pcn|(१८)}}
{{pcn|(१८)}}
घमण्ड, ढाँचा, छल, दम्भ, पाप,
घमण्ड, ढाँचा, छल, दम्भ, पाप,
अमर्ष, दौर्जन्य, पराऽऽभिताप ।
::अमर्ष, दौर्जन्य, पराऽऽभिताप ।
असत्य, शाठ्याऽऽदिक दोष-धारा
असत्य, शाठ्याऽऽदिक दोष-धारा
धन-प्रभाभित्र दबिन्छ सारा ॥
::धन-प्रभाभित्र दबिन्छ सारा ॥


{{pcn|(१९)}}
{{pcn|(१९)}}
उदार, सर्वज्ञ, सुयोग्य, ठालु,
उदार, सर्वज्ञ, सुयोग्य, ठालु,
बडो महात्मा, चतुरो, सिपालु ।
::बडो महात्मा, चतुरो, सिपालु ।
हुनू छ सर्वोत्तम मान्य माऊ
हुनू छ सर्वोत्तम मान्य माऊ
भने बुझ्यो खालि धनै कमाऊ  ॥
::भने बुझ्यो खालि धनै कमाऊ  ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:39, 5 May 2025

This page has not been proofread

(१६)
सदा नयाँ मङ्गलका तरङ्ग
प्रसन्नता, कौतुक, केलि-रङ्ग ।
बहाड, वैचित्र्य, विनोद, वाद
सबै कुरा हो धनको प्रसाद ॥

(१७)
धनै छ आराध्य, धनै प्रणम्य
धनै महामान्य र पूज्य रम्य ।
धनै यशोमूल, धनै प्रतिष्ठा
सबै कुराको धनमा छ निष्ठा ॥

(१८)
घमण्ड, ढाँचा, छल, दम्भ, पाप,
अमर्ष, दौर्जन्य, पराऽऽभिताप ।
असत्य, शाठ्याऽऽदिक दोष-धारा
धन-प्रभाभित्र दबिन्छ सारा ॥

(१९)
उदार, सर्वज्ञ, सुयोग्य, ठालु,
बडो महात्मा, चतुरो, सिपालु ।
हुनू छ सर्वोत्तम मान्य माऊ
भने बुझ्यो खालि धनै कमाऊ ॥