Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/56: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१९)}} जति दिन यो उडने हो उति दिन उडन्यै छ बीचमा नअडी । तर त्यो देखिनुपरने अद्भुत चङ्गा उडाउने लहडी ॥ {{pcn|(२०)}} जय जगदीश्वर ! देखेँ विश्वव्यापी प्रकाश त्यो खास । सूक..."
 
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 20:55, 17 June 2025

This page has been proofread

(१९)
जति दिन यो उडने हो उति दिन उडन्यै छ बीचमा नअडी ।
तर त्यो देखिनुपरने अद्भुत चङ्गा उडाउने लहडी ॥

(२०)
जय जगदीश्वर ! देखेँ विश्वव्यापी प्रकाश त्यो खास ।
सूक्ष्म लटाईभित्र रहेछ प्रभुको निवास वा भास ॥