Page:Lalitya bhag 1 ra 2.pdf/51: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|'''(सुदामालाई अङ्कमाल गरी कनिकाको पोको पक्रेर''' | {{pcn|'''(सुदामालाई अङ्कमाल गरी कनिकाको पोको पक्रेर''' | ||
'''प्रेमरसमा डुबेको श्रीकृष्णतर्फ हेरी)'''}} | '''प्रेमरसमा डुबेको श्रीकृष्णतर्फ हेरी)'''}} | ||
'''रूक्मिणी'''- (आश्चर्यचकित भावले) उहाँ को ? | '''रूक्मिणी'''- (आश्चर्यचकित भावले) उहाँ को ? | ||
'''श्रीकृष्ण'''- (प्रेमविह्वल भएर) प्रेमी | '''श्रीकृष्ण'''- (प्रेमविह्वल भएर) प्रेमी |
Revision as of 11:39, 4 May 2025
This page has not been proofread
श्रीकृष्ण-लीलाको सानू किरण
(सुदामालाई अङ्कमाल गरी कनिकाको पोको पक्रेर
प्रेमरसमा डुबेको श्रीकृष्णतर्फ हेरी)
रूक्मिणी- (आश्चर्यचकित भावले) उहाँ को ?
श्रीकृष्ण- (प्रेमविह्वल भएर) प्रेमी
रूक्मिणी- (पोको देखाएर) त्यो कुन गठरि ?
श्रीकृष्ण- (सत्यभावले) सौगात गन्हुँका
रूक्मिणी- (चाख मानेर) म हेरूँ (हात पसार्छिन्)
श्रीकृष्ण- (नाक खुम्च्याई) के चिन्छ्यौ ?
रूक्मिणी- (क्यै खायसी भावले) तदपि
श्रीकृष्ण- (जबर्जस्ती कनिका झिकी देखाएर) तिमी खान्छ्यौ र कनिका ?
रूक्मिणी- (मुख हेरेर) छि है, त्यस्तो खाने कसरी ?
श्रीकृष्ण- (फाँको हाली चपाउँदै) यसरी गद्गद बनी