Page:Lalitya bhag 1 ra 2.pdf/47: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''दशैँ'''}}}} {{c|'''गजल'''}} {{start center block}} <poem> हट्यो सारा हिलो-मैलो हरायो पानिको वर्षा, भवानीको भयो पूजा, चल्यो साऽऽनन्दको वर्षा ॥ जता जाऊ उतै भन्छन् दशैँ आयो ! दशैँ आयो ! यही आनन्द-चर्चाले सबै स..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 17:51, 16 June 2025
This page has been proofread
दशैँ
गजल
हट्यो सारा हिलो-मैलो हरायो पानिको वर्षा,
भवानीको भयो पूजा, चल्यो साऽऽनन्दको वर्षा ॥
जता जाऊ उतै भन्छन् दशैँ आयो ! दशैँ आयो !
यही आनन्द-चर्चाले सबै सङकष्ट बिर्सायो ॥
ठुला साना सबैलाई दशैँ अत्यन्त राम्रो छ,
चलेको चाडमा ज्यादा यही उत्कृष्ट हाम्रो छ ॥
गरी दुर्गाऽऽर्चना भारी प्रसाद प्रेमले धारी,
ठुला साना सबै रैती बने साऽऽनन्द शृङ्गारी ॥