Page:Laxmi nibandhasangraha.pdf/129: Difference between revisions
→Not proofread: Created page with "कुम्भकर्ण संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कुम्भकर्ण | {{x-larger|'''कुम्भकर्ण'''}} | ||
संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको | संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको | ||
उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग | उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग | ||
वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ | वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ | ||
Line 14: | Line 14: | ||
हामी अनुमान गर्न सक्तछौंँ कुन कारण कस्तो समझले कुम्भकर्ण | हामी अनुमान गर्न सक्तछौंँ कुन कारण कस्तो समझले कुम्भकर्ण | ||
वीरले निद्रालाई यस्तो मूल्यवान् ठाने । विशेष गरेर यो हाम्रो बीसौं | वीरले निद्रालाई यस्तो मूल्यवान् ठाने । विशेष गरेर यो हाम्रो बीसौं | ||
शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको | शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको | ||
फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन् । आधुनिक | फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन् । आधुनिक | ||
आँखा टट्टाइरहेछन्, अङ्गहरू ध्यार्रघुर्र र संघर्षहरूले धर्किरहेछन्, र निरर्थक | आँखा टट्टाइरहेछन्, अङ्गहरू ध्यार्रघुर्र र संघर्षहरूले धर्किरहेछन्, र निरर्थक | ||
अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्, दृश्यहरू नक्कलीपनाले | अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्, दृश्यहरू नक्कलीपनाले | ||
भझिलमिलाउँछन् र तिर्मिराउँछन्, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले | भझिलमिलाउँछन् र तिर्मिराउँछन्, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले | ||
Line 25: | Line 22: | ||
छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र | छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र | ||
कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन् । | कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन् । | ||
कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्- 'यो संसार सुखको | कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्- 'यो संसार सुखको | ||
स्वरूप कहाँ छ र ? जति हेत्यो उति दर्शन न हो । यता चिल्छ, उता | स्वरूप कहाँ छ र ? जति हेत्यो उति दर्शन न हो । यता चिल्छ, उता | ||
पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता | पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता | ||
मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे | मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे | ||
Revision as of 17:02, 16 February 2025
कुम्भकर्ण
संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ छाडेर अँध्यारोको संसारमा राज्य माग्ने 'प्लूटो' नामक रोमन देवता थिए र सधैँ अँध्यारो गुफामा जगल्टा फिंजाएर बस्न चाहने देवी 'विषादिनी' थिइन् । तर उनीहरू निद्राको आनन्द हरहमेशा गर्दैनथे । उनीहरूलाई पनि कर्तव्यको बोझा वा विषादको जाग्राम थियो ।तर निद्राको पूर्ण तबरका उपासक हाम्रा घनघोर सुताहा कुम्भकर्ण थिए । उनले समयद्वारा मूर्खता मागेनन्, उनलाई अरू वरदानभन्दा निद्रा नै सबभन्दा गहकिलो र खँदिलो लाग्यो ।
हामी अनुमान गर्न सक्तछौंँ कुन कारण कस्तो समझले कुम्भकर्ण वीरले निद्रालाई यस्तो मूल्यवान् ठाने । विशेष गरेर यो हाम्रो बीसौं शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन् । आधुनिक आँखा टट्टाइरहेछन्, अङ्गहरू ध्यार्रघुर्र र संघर्षहरूले धर्किरहेछन्, र निरर्थक अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्, दृश्यहरू नक्कलीपनाले भझिलमिलाउँछन् र तिर्मिराउँछन्, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले हामी अन्धा बनिरहेछौं र बेफुर्सतीको निसास्सिँदो हडबड हाम्रो जीवन छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन् ।
कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्- 'यो संसार सुखको स्वरूप कहाँ छ र ? जति हेत्यो उति दर्शन न हो । यता चिल्छ, उता पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे