Page:Lalitya bhag 1 ra 2.pdf/18: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
मानूँ घन्कीरहेको दशरथ नृपको हर्ष सङ्गीत-सार | मानूँ घन्कीरहेको दशरथ नृपको हर्ष-सङ्गीत-सार | ||
::पृथ्वीको भार हर्ने विषयमय महानाट्यको सूत्रधार । | ::पृथ्वीको भार हर्ने विषयमय महानाट्यको सूत्रधार । | ||
कस्तो कस्तो हँसीलो, सुरमुनि सबको दुःख-विश्रान्ति-धाम | कस्तो कस्तो हँसीलो, सुरमुनि सबको दुःख-विश्रान्ति-धाम |
Revision as of 17:08, 15 June 2025
This page has been proofread
बाल राम
(१)
हेर्दा साह्रै उज्यालो, सजल जलदझैँ शामलो शान्तिकारी
आनन्दी, बाललीला-ललितरुचि, मनोमोहनी-मूर्तिधारी ।
कौशल्याका गलाको सरस चहकिलो दिव्य माला-समान
सौभाग्य-ज्योति जस्तो सब रघुकुलको शक्ति-शोभा-निधान ॥
(२)
मानूँ घन्कीरहेको दशरथ नृपको हर्ष-सङ्गीत-सार
पृथ्वीको भार हर्ने विषयमय महानाट्यको सूत्रधार ।
कस्तो कस्तो हँसीलो, सुरमुनि सबको दुःख-विश्रान्ति-धाम
प्यारो माङ्गल्यमूर्ति क्षणभर नभुलूँ चित्तले 'बाल राम' ॥