Page:Lalitya bhag 1 ra 2.pdf/19: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''शेषशायी विष्णु'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} कस्तो क्षीरसमुद्र हो ? कुन तहाँ शय्या बन्यो शेषको ? क्या हो नाभिसरोज खास, जसमा लीला छ लोकेशको ? कस्मा लक्ष्य छ शङ्ख चक्र दुईको ? के हो गदा-गौरव ?..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
कस्तो क्षीरसमुद्र हो ? कुन तहाँ शय्या बन्यो शेषको ? | कस्तो क्षीरसमुद्र हो ? कुन तहाँ शय्या बन्यो शेषको ? | ||
क्या हो नाभिसरोज खास, जसमा लीला छ लोकेशको ? | ::क्या हो नाभिसरोज खास, जसमा लीला छ लोकेशको ? | ||
कस्मा लक्ष्य छ शङ्ख चक्र दुईको ? के हो गदा-गौरव ? | कस्मा लक्ष्य छ शङ्ख चक्र दुईको ? के हो गदा-गौरव ? | ||
केको सूचन गर्छे पङ्कज? तथा त्यो झल्कँदो कौस्तुभ ? | ::केको सूचन गर्छे पङ्कज? तथा त्यो झल्कँदो कौस्तुभ ? | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
लक्ष्मीको कुन लक्ष्य हो ? गरुडको के रूप हो वास्तव ? | लक्ष्मीको कुन लक्ष्य हो ? गरुडको के रूप हो वास्तव ? | ||
त्यो पीताऽम्बरको रहस्य कुन हो ? जानी बुझी यो सब । | ::त्यो पीताऽम्बरको रहस्य कुन हो ? जानी बुझी यो सब । | ||
विश्व-व्यापक विष्णुको म गरुँला आराधना क्यै भनी | विश्व-व्यापक विष्णुको म गरुँला आराधना क्यै भनी | ||
डुब्दा तर्क-वितर्कका जलघिमा सारा बित्यो जीवनी ॥ | ::डुब्दा तर्क-वितर्कका जलघिमा सारा बित्यो जीवनी ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 10:30, 4 May 2025
This page has not been proofread
शेषशायी विष्णु
(१)
कस्तो क्षीरसमुद्र हो ? कुन तहाँ शय्या बन्यो शेषको ?
क्या हो नाभिसरोज खास, जसमा लीला छ लोकेशको ?
कस्मा लक्ष्य छ शङ्ख चक्र दुईको ? के हो गदा-गौरव ?
केको सूचन गर्छे पङ्कज? तथा त्यो झल्कँदो कौस्तुभ ?
(२)
लक्ष्मीको कुन लक्ष्य हो ? गरुडको के रूप हो वास्तव ?
त्यो पीताऽम्बरको रहस्य कुन हो ? जानी बुझी यो सब ।
विश्व-व्यापक विष्णुको म गरुँला आराधना क्यै भनी
डुब्दा तर्क-वितर्कका जलघिमा सारा बित्यो जीवनी ॥