Jump to content

Page:Luni.pdf/64: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१७)}} जिन्जी हुन्छिन्‌ पानी नानी नानीमा । आन्जा हुन्छन्‌ जलजल जलका खानीमा । रुन्छिन्‌ रानी हेलम्बा टलपल पानीमा चुपचाप फर्छन्‌ दाना नजर वाणीमा । {{pcn|(१८)}} दुःखको..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१७)}}
{{pcn|(१७)}}
जिन्जी हुन्छिन्‌ पानी
जिन्जी हुन्छिन्‌ पानी
नानी नानीमा ।
::::नानी नानीमा ।
आन्जा हुन्छन्‌ जलजल
आन्जा हुन्छन्‌ जलजल
जलका खानीमा ।
::::जलका खानीमा ।
रुन्छिन्‌ रानी हेलम्बा
रुन्छिन्‌ रानी हेलम्बा
टलपल पानीमा
::::टलपल पानीमा
चुपचाप फर्छन्‌ दाना
चुपचाप फर्छन्‌ दाना
नजर वाणीमा ।
::::नजर वाणीमा ।


{{pcn|(१८)}}
{{pcn|(१८)}}
दुःखको दिलमा जलजल
दुःखको दिलमा जलजल
बोली बोल्दैन ।
::::बोली बोल्दैन ।
दिलको भाषा रछन्‌ ।
दिलको भाषा रछन्‌ ।
खोली खुल्दैन ।
::::खोली खुल्दैन ।
हा हा रानी हेलम्बा ।
हा हा रानी हेलम्बा ।
हा हा रानी दानी
::::हा हा रानी दानी
खोली खुल्दैन ।
:::::खोली खुल्दैन ।
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 13:48, 6 May 2025

This page has not been proofread

(१७)
जिन्जी हुन्छिन्‌ पानी
नानी नानीमा ।
आन्जा हुन्छन्‌ जलजल
जलका खानीमा ।
रुन्छिन्‌ रानी हेलम्बा
टलपल पानीमा
चुपचाप फर्छन्‌ दाना
नजर वाणीमा ।

(१८)
दुःखको दिलमा जलजल
बोली बोल्दैन ।
दिलको भाषा रछन्‌ ।
खोली खुल्दैन ।
हा हा रानी हेलम्बा ।
हा हा रानी दानी
खोली खुल्दैन ।