Jump to content

Page:Luni.pdf/52: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''(ढ)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} "आज जिन्जी, मलाई 'चाङना' पारि बोलाउँछ । आज जिन्जी, हमेन्दो वनमा फूल फूल डोलाउँछ ॥ {{pcn|(२)}} "आज जिन्जी, फूलको घण्टी कसले बजाउँछ ? आज जलथल बिजुलीले कसले फल्काउँछ {{..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
"आज जिन्जी, मलाई 'चाङना'
"आज जिन्जी, मलाई 'चाङना'
पारि बोलाउँछ ।
::::पारि बोलाउँछ ।
आज जिन्जी, हमेन्दो वनमा
आज जिन्जी, हमेन्दो वनमा
फूल फूल डोलाउँछ ॥
::::फूल फूल डोलाउँछ ॥


{{pcn|(२)}}
{{pcn|(२)}}
"आज जिन्जी, फूलको घण्टी
"आज जिन्जी, फूलको घण्टी
कसले बजाउँछ ?
::::कसले बजाउँछ ?
आज जलथल बिजुलीले
आज जलथल बिजुलीले
कसले फल्काउँछ
::::कसले फल्काउँछ


{{pcn|(३)}}
{{pcn|(३)}}
"आज जिन्जी, स्वर्गबाट
"आज जिन्जी, स्वर्गबाट
बादल छेडेर
::::बादल छेडेर
सुनको भन्याङ सुन खुड्किला
सुनको भन्याङ सुन खुड्किला
कल्ले लगाउँछ ?
::::कल्ले लगाउँछ ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:59, 6 May 2025

This page has not been proofread
(ढ)

(१)
"आज जिन्जी, मलाई 'चाङना'
पारि बोलाउँछ ।
आज जिन्जी, हमेन्दो वनमा
फूल फूल डोलाउँछ ॥

(२)
"आज जिन्जी, फूलको घण्टी
कसले बजाउँछ ?
आज जलथल बिजुलीले
कसले फल्काउँछ

(३)
"आज जिन्जी, स्वर्गबाट
बादल छेडेर
सुनको भन्याङ सुन खुड्किला
कल्ले लगाउँछ ?