Jump to content

Page:Luni.pdf/24: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१९)}} आँखा रुक्दी ल्‌नी रानी गाला गाला फुल्छिन्‌ । नशा नशा गुलाफ चल्छन्‌ नरम तवर बोल्छिन्‌ ॥ {{pcn|(२०)}} "ह्वेन जिन्जी ! ह्वैन जिन्जी, फूटो बोल्छयौ तिमी !" जिन्जी भन्छ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१९)}}
{{pcn|(१९)}}
आँखा रुक्दी ल्‌नी रानी
आँखा रुक्दी ल्‌नी रानी
गाला गाला फुल्छिन्‌ ।
::गाला गाला फुल्छिन्‌ ।
नशा नशा गुलाफ चल्छन्‌
नशा नशा गुलाफ चल्छन्‌
नरम तवर बोल्छिन्‌ ॥
::नरम तवर बोल्छिन्‌ ॥


{{pcn|(२०)}}
{{pcn|(२०)}}
"ह्वेन जिन्जी ! ह्वैन जिन्जी,
"ह्वेन जिन्जी ! ह्वैन जिन्जी,
फूटो बोल्छयौ तिमी !"
::फूटो बोल्छयौ तिमी !"
जिन्जी भन्छे "चिन्छु मैले
जिन्जी भन्छे "चिन्छु मैले
चिन्छु तामा सीमी ।"
::चिन्छु तामा सीमी ।"


{{pcn|(२१)}}
{{pcn|(२१)}}
"तर आज लनी रानी,
"तर आज लनी रानी,
अर्ती मेरो सुन ।
::अर्ती मेरो सुन ।
सेर्पा चाङना कम्बल जस्तो
सेर्पा चाङना कम्बल जस्तो
तिमी हाम्री सुन ।
::तिमी हाम्री सुन ।


{{pcn|(२२)}}
{{pcn|(२२)}}
आउला ठूलो आँधी गड्गड
आउला ठूलो आँधी गड्गड
रूखलाई रुलाई भाँची !
::रूखलाई रुलाई भाँची !
राम्रो गरी सहमाले है
राम्रो गरी सहमाले है
आफ्नो दशा जाँची !
::आफ्नो दशा जाँची !


{{pcn|(२३)}}
{{pcn|(२३)}}
निकाल्दिन्छु म ता त्यल्लाई
निकाल्दिन्छु म ता त्यल्लाई
हाम्री रानी लनी !"
::हाम्री रानी लनी !"
बरबर आँखा दोटा सरे
बरबर आँखा दोटा सरे
रेशम रुल्लरमुनि
::रेशम रुल्लरमुनि
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:32, 6 May 2025

This page has not been proofread

(१९)
आँखा रुक्दी ल्‌नी रानी
गाला गाला फुल्छिन्‌ ।
नशा नशा गुलाफ चल्छन्‌
नरम तवर बोल्छिन्‌ ॥

(२०)
"ह्वेन जिन्जी ! ह्वैन जिन्जी,
फूटो बोल्छयौ तिमी !"
जिन्जी भन्छे "चिन्छु मैले
चिन्छु तामा सीमी ।"

(२१)
"तर आज लनी रानी,
अर्ती मेरो सुन ।
सेर्पा चाङना कम्बल जस्तो
तिमी हाम्री सुन ।

(२२)
आउला ठूलो आँधी गड्गड
रूखलाई रुलाई भाँची !
राम्रो गरी सहमाले है
आफ्नो दशा जाँची !

(२३)
निकाल्दिन्छु म ता त्यल्लाई
हाम्री रानी लनी !"
बरबर आँखा दोटा सरे
रेशम रुल्लरमुनि